प्रेम देवान विराटनगर ४ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्माले ओलीले कुनैताका अब ग्यासका सिलिण्डर मान्छेका काध र मोटरसाईकल बोकेर हिड्नुपर्दैन अनि लामो समयसम्म लाईन बस्नु पर्दैन भनेर भाषण दिएका थिए ।, उनका ती भाषण सुनेर धेरैलाई हासो र मजाकका रुपमा लिए । उनले बोलेका कुरालाई सामाजिक सञ्जालमा ट्रोल भन. . .
विराटनगर ४ भदौ । मोरङको पथरी शनिश्चरे नगरपलिका ७ जनप्रिय चौक बस्ने ८१ बर्षिय बृद्ध जनक राईलाई धारिलो हतियार प्रहार घाईते बनाउने एक जना पक्राउ परेका छन्। गए राती बिहान अन्दाजी २ः १५ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा सोही स्थान बस्ने १७ बर्षिय सागर राई लगायतका ५, ६ जनाको समुहले बृद्ध राई माथी धारि. . .
विराटनगर ४ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीमाथी हातपात भएको छ । प्रहरीलाई हातपात गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ आईतवार अपरान्ह १६ः ३० बजे धरान ८ कोशी लोकमार्गको तिनकुने स्थितमा धरानबाट इटहरी तर्फ जादै गरेको गरेको विआर ३२ प २८३५ नंम्बरको इण्डियन �. . .
विराटनगर ४ भदौ । कम्प्युटर एशोसिएशन नेपाल महासघ मोरङ शाखामा राजेन्द्र प्रसाद यादव चयन भएका छन् । गत शनिबार विराटनगरमा भएको अधिवेशनबाट यादव सर्वसम्मतले अध्यक्ष पदमा चयन भएका हुन् । महासघको उपाध्यक्षमा प्रविन कुन्दालिया, सचिवमा सुमित साह, सह सचिवमा सोपनिल कार्की, कोषाध्यक्षमा शौरभ गोल्छा चयन भाएका ह�. . .
विराटनगर, भदौ ४, विराटनगरमा गत शुक्रबारदेखि ‘सन्ध्या’ नाटकको मञ्चन सुरु भएको छ । बिराटनगर हाटखोला सुशीला कोइराला नाटकघरमा उक्त नाटक मन्चन हुदैछ । धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा रहेको सो नाटक आरोहण गुरुकुलको संयोजनमा मञ्चन सुरु भइरहेको हो । गत भदौ १ गदेखि १५ गतेसम्म मञ्चन हुने सो नाट�. . .
गाईघाट, उदयपुर (रासस) । उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रह�. . .
काठमाडौं भदौ ४ । पूर्वराजदूत केशव झा मृत भेटिएका छन् । उनी बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।तर, चक्कुको चोट देखिएको र घरमा बाहिरबाट ताला लगाएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए । �. . .
ईटहरी भदौ ४ । डिजिटल दुनिँयामा बढदो क्रेज सँगै पछिल्लो पुस्ताको ध्यान युटयुब लगायत सामाजिक सञ्जाल तर्फ आकर्षित भएको छ । कतिपय युवायुवतीहरु आफै भिडियो निर्माण गर्ने र युटयुबमा अपलोड गर्ने क्रम समेत बढेको छ । भिडियोप्रति बढदो क्रेजलाई मध्यनजर गर्दै सुनसरीको ईटहरीमा यहि भदौ २६ र २७ गते २ दिने भिडियो इडि�. . .
बिराटनगर भदौ ४ , इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ६–१ गोलअन्तरले पराजित गरेको हो । त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने ब्राइटनसँग ३–२ गोलअन्तरले पराजित भएको छ । . . .
बिराटनगर भदौ ४ , नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी नियमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भ�. . .
सेम्बालुन, इन्डोनेसिया (रासस/एपी) । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आज साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ । दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले चार सयभन्दा बढी �. . .
यलु जोशी काठमाडौंँ, भदौ ४ गते । सामाजिक सञ्जाल मानिसलाई जोड्ने एउटा माध्यम मात्र नभएर युवादेखि ज्येष्ठ नागरिकका लागि समेत राम्रो साथी बनेसँगै नेपालमा यसको प्रयोग निकै बढेको छ । काममा व्यस्त मानिसलाई समाजिक गतिविधिसँग जोड्नदेखि फुर्सदिला मानिसका लागि समय बिताउने राम्रो माध्यम बनेका छन् सोसियल मिडि. . .