बिराटनगर भदौ ५ , प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आएका छन् । विराटनगर स्थित वायोग्यासको उद्घाटन गर्न ओली आज त्यहाँ जान लागेका हुन् । अहिले विराटनगर उपमहानगरपालिका १४ को श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन सुरु गरिएको छ । तत्कालीन जिल्ला विकास समिति मोरङ अन्तर्गत वैकल्पिक ऊर्जा प. . .
राजविराज, रासस । औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ । उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ बुँदे माग प्रस्तुत गर्दै मूलढोकामै धर्नामा बसेका छन् । उद्योग भ. . .
काठमाडौँ, रासस । धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ । गत वैशाख ३१ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माण सम्बन्धी सूचना प्रकाशन गरेको थियो । सूचनामा दिइएको समयमा छ वटा प्रस्ताव पेश भ. . .
काठमाडौँ, रासस । विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट रु दुई अर्ब आठ करोड ५७ लाख ४० हजार ५०८ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ । आगालागी, हा. . .
बिराटनगर भदौ ५ , बिराटनगरमा बिभिन्न अपराधिक घटना बढिरहेको छ । शनिबारको घटना सेलाउन नपाउदै आज बिहान बिराटनगर ११ पिचरामा अर्को अपराधिक घटना घटेको छ । पिचारामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरि आफ्नै श्रीमती , छोरी र सालोलाई घाइते बनाएका छन् । दिलिप साहनी नाम गरेका व्यक्तिले आफ्नै श्रीमती पुनम साहन. . .
विराटनगर, भदौ ५ गते । पूर्वी पहाडका अन्य जिल्लामा खाद्य संस्थानको चामलको माग घट्दै गए पनि संखुवासभाको हटियागोलामा भने बर्सेनि बढ्दै गएको छ । दुई वर्ष अगाडिसम्म हटियागोला डिपोमा संस्थानको विराटनगरस्थित कोसी अञ्चल कार्यालयले ६५० क्विन्टल चामल आपूर्ति गर्दै आएकोमा गत आर्थिक वर्ष २०७४÷७५ मा बढाएर ८९० �. . .
झापा भदौ ५ , प्रहरीले झापामा आइतबारदेखि यौनजन्य हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम सुरु गरेको छ । १० दिनमा झापाको चन्द्रगढी नगरपालिकामा तीन जना बलात्कृत भएको घटना सार्वजनिक भएको थियो । केही दिनअघि मात्रै पनि पढ्न गइरहेकी बालिकालाई चियाबारीमा तीन जनाले रोकेर दुव्र्यवहार गरेका थिए । यौन अपराध �. . .
काठमाडौँ, भदौ ५ गते । दश वर्षभन्दा कम उमेरकी बालिका, ७० वर्षभन्दा माथि उमेरको बृद्धा र ‘क’ वर्गका अपाङ्गता भएका महिलाको बलात्कार घटनाका दोषीलाई आजीवन कैद सजायको मागसहित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन दर्ता भएको छ । बलात्कारपछिको हत्यामा आजीवन कैद सजाय भए पनि अन्य गम्भीर प. . .
खाँदबारी । संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गएको छ । आफ्नै भाई २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई ताकेर हानेको गोलीले लाग्दा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । भाई रत्नबहादुर र उनका दाई आइतबार राति शिकार खेल्न निस्केका थिए । उनिहरु स्थानीय फाबि. . .
काठमाडौँ, भदौ ४। यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले �. . .
चितवन । चितवन जिल्लाको दुई स्थानमा किशोरी बलात्कारको भएको घटना सार्वजनिक भएको छ । सामुहिक बलात्कृार गरेको आरोपमामा सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोप छ । पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका४ का २१ वर�. . .
बिराटनगर भदौ ४ , विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा हिजो हत्या गरिएका टंक भट्टराईको शव सहित अहिले बिराटनगरको न्यू बिक्की हार्डवेयर अगाडी उनका आफन्त प्रदर्शन गरिरहेका छन् । हत्यारालाई कारवाहीको माग गर्दै उनीहरुले सडक समेत जाम गरेका छन् । भटराईको शव पोस्टमार्टम लगतै . . .