कोशी राजमार्ग अन्तरगत मोरङको बिराटनगर-३ मा गएराती उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को ७ प ९९६५ नम्बरको ठक्करबाट एक जना घाइते भएका छन। मोटरसाइकलले ठक्कर दिएर सिटी सफारी चालक विराटनगर १० बस्ने दिपक मिश्र घाइते भएका हुन। मिश्रलाई जोगाउन खोज्दा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक मोरङ बिराटनगर-५ . . .
मोरङ, साउन ३। मोरङको विराटनगरस्थित पाञ्चाली गीत गजल एण्ड रेष्टुरेन्टमा आज विहना आगलागी भएको छ। आगलागीबाट अन्दाजी ६० लाख बराबरको धनमाल जलेर क्षति भएको पीडितले बताएका छन। विराटनगर १२ स्थित योगेश श्रेष्ठले संचालन गरेको सो रेष्टुरेन्टमा बिहान करिब ४ बजेतिर विधुत सर्ट भई आगो लागेको हुन सक्ने अनुमान �. . .
निकै दिनदेखी नियाली रहेछु ऊ प्रतेक दिन लम्किरहन्छ सडकमा निकै हतारमा देखिन्छ सायद, कतै जागिरे भएको छ तर जागिरको समय भन्दा ऊ विहान सबेरै निस्कन्छ र राति निकै ढिलो फर्कन्छ मेरो कौतुहलता अघि बढेर परिचयकाे हात बढाउछ र प्रश्न गर्छ हजुर जागिरे हाे? ऊ निरूतरीत उभिरहन्छ र फेरी अघि बढ्न खाेज्छ म पून प्रश्नम. . .
काठमाडौं । नेदरल्यान्ड्स र एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टिमलाई बिदाइ गरिएको छ । काठमाडौंमा बुधबार कार्यक्रम गर्दै क्रिकेट टिमलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र क्रिकेट खेलाडी संघले बिदाइ गरेका हुन् । १५ सदस्यीय नेपाली क्रिकेट टिम बिहीबार (भोलि) इंग्ल्यान्ड प्रस्थान गर्दैछ । साउ. . .
काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा १९ दिनदेखि आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै भोलिबाट देशभरका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । संघले आज पत्रकार सम्मेलन गर्दै भोलिबाट सेवा ठप्प पार्ने जनाएको हो । बिहीबार देशभरका सम्पूूर्ण सरकारी �. . .
दाङ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ धारापानीमा जीप दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु१ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । र्दुघटना स्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोल�. . .
एजेन्सी । भारतीय तमिल फिल्मकी नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बताईए अनुसार प्रियंकाले आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । प्रियंका तमिल फिल्ममा प्रख्यात रहेकी थिईन् । प्रियंकाको मृत्युको बारेमा उनकी सहयोगीले बुधवार बिहान कोठाको पंखामा झुण्डिएको देखेपछि बताएकी हुन् । प�. . .
काठमाडौं । डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिने निर्णय गरेको छ । डा. केसीसँग भएको सहमतिका आधारमा विधेयक आउनु पर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने कांग्रेसको अडान रहेको छ। कांग्रेसका शीर्ष नेताहरुबीच भईरहेको छलफलमा. . .
काठमाडौं । क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । गौचन राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर हुन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ । भेट्रान बलर गौचनका लागि यो खेलनै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा गौचनले खेलबाट सन्यास लिने घ�. . .
उदयपुर, साउन २ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड उत्पादनमा लक्ष्य नजिक पुगेको छ । विद्युत लोडसेडिङ, आन्दोलन, हड्ताल, राजनीतिक भागबण्डा, राजनीतिक नियुक्तिजस्ता कारणले थिलथिलिएको उद्योगले व्यवस्थापकीय र प्राविधिक सुधारसँगै उत्पादनमा रेकर्ड कायम गरेको हो । लोडसेडिङ र मेसिन बिग्रिएको बहानामा महिनामा �. . .
काठमाडौं । पुरुषका लागि मुख्य गन्तब्य बनेको ब्रिटिस आर्मीको लागि नेपालि महिलाले पनि अवसर पाउने भएका छन् । करिव दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको हो । लडाइँमा प्रत्यक्ष उत्रन पाउने गरी नेपाली महिलाला�. . .
दमौली, साउन २ गते । चोरका हजार दाउ हुन्छन् भने झै नयाँ/नयाँ तरिकाले ठग्ने गरेको पाइन्छ । नयाँ तरिकाले ठग्न खोज्नेको विश्वास गरे पनि तनहुँका एक युवक अन्त्यमा होसियारी अपनाउँदा ठगिनबाट बचेका छन् भने ठग्न खोज्ने दम्पती प्रहरीको नियन्त्रणमा परेका छन् । नियन्त्रणमा पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिक. . .