Admin_OB

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षा नेपालीले गर्ने

काठमाडौं– कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् । त्य. . .


इलामको पर्यटकीय स्थान श्रीअन्तुमा सडक सौर्य बत्ती जडान

इलाम, साउन २ । इलामको पर्यटकीय स्थान श्रीअन्तुमा सडक सौर्य बत्ती जडान गरिएको छ । सूर्योदय दृश्यावलोकनको लागि पहिचान बनाएको श्रीअन्तुमा अहिले सदाबहार रुपमा पर्यटक पुग्ने गरेका छन् । सडक बत्ती राखेपछि पर्यटकलाई अझ सहज भएको छ । गत बर्ष पर्यटन बोर्डको सहयोगमा ६ वटा अल्ट्रा सोलार इनर्जीको सौर्य बत्ती ज�. . .


साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् । साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक �. . .


विमान दुर्घटनामा परेका नेपालीले पनि विदेशी नागरिक सरह क्षतिपूर्ति पाउने

काठमाडौं । विमान दुर्घटनामा परेका नेपालीले पनि विदेशी नागरिक सरह क्षतिपूर्ति पाउने भएका छन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अव नेपाली नागरिकले पनि विमान दुर्घटनामा ज्यान गुमाए विदेशी नागरिक सरह करिव डेढ करोड रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था गर्न लागिएको बताए । मंग�. . .


सबैको मन जितेर चारैतिरबाट प्रशंसा पाउन सफल क्रोएसियाकी राष्ट्रपति

एजेन्सी । केहीदिन अगाडि फ्रान्स र क्रोएसियाबीच भएको अन्तिम खेलपछि विश्वकप २०१८ समाप्त भएको छ । यससँगै दोस्रोपटक ट्रफि जितेर विजयी बनेको टीम फ्रान्सको सबैतिर अधिक चर्चा भयो भने अर्कोतर्फ खेलमा हार बेहोर्नु परेपनि अहिले सबैको ध्यान क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकतर्फ पनि उत्तिकै क. . .


कानेपोखरीको जंगलबाट भरुवा बन्दुक बरामद 

मोरङ, साउन २ गते । मोरङको कानेपोखरी नगरपालिका ५ जहदा स्थित श्री जनजागृती सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला परेको छ। मंगलबार दिउँसो वनका कर्मचारीहरुले नयाँ विरुवा रोप्न जंगल फाँड्ने क्रममा आधा लोड भएको एक थान भरुवा बन्दुक फेला पारेपछि प्रहरीलाई खबर गरेका हुन। घटनास्थललमा इलाका प्रहरी कार्�. . .


जबरजस्ती करणी मुद्दाका फरार मदन बिराटनगरबाट पक्राउ 

मोरङ, साउन २ गते । इलाका प्रहरी कार्यालय रानीले जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। "अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत सो कार्यालयबाट खटिएका विशेष टोलीले स्थानीय एक महिलालाई बलात्कारको अभियोग. . .


सोलुखुम्बुमा छोराको कुटाईबाट बाबुको मृत्यु 

सोलुखुम्बु, साउन २ गते। सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ९ सानो खाम्दिङमा छोराको कुटाईबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ। शेर्पालाई सोमबार साँझ १८ वर्षका छोरा तेन्जी शेर्पाले कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको मंगलबार दिउँसो आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ। घटना �. . .


विराटनगर महानगरपालिकामा आर्थिक अनियमितता, मेयर पराजुली एक वर्ष नपुग्दै विवादमा

विराटनगर, १ साउन ।  ‘आफू भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, भ्रष्टाचार गर्नेविरूद्ध शून्य सहनशीलता अपनाउँछु’, भन्ने प्रतिवद्धता गरेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली एक वर्ष नपुग्दै आर्थिक विवादमा मुछिन थालेका छन् ।गत साउन २ गते शपथ ग्रहण गरेर पदभार सह्मालेका महानगरपालिकाका प्रम�. . .


मानव बेचबिचखन काण्डमा कलाकार राजेन्द्र खड्गी जेल चलान

काठमाडौं १ साउन । कलाकारको नाममा गैर कलाकारलाई कोरिया, जापान लगायतका देश लगेर उतै छाडेर पैसा असुल्नेगरेको पाइएपछि पक्राउ परेका कलाकार राजेन्द्र खड्गी जेल चलान भएका छन् । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया र्पुयाएको आरोप उनि माथि छ । जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्�. . .


बाटाेमा पानी बगाएकाे निहुँमा दुई समूहबीच झगडा, ११ जना घाइते

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन्। त्यस्तै पुरुषतर्�. . .


याैन दुर्व्यवहार भयाे भन्दै उजुरू गर्ने नाबालिकाकाे परिवार माथि नै कुटपिट

यौन दुर्व्यवहारको उजुरी प्रहरीमा गरेको भन्दै पीडित युवतीका परिवारजन कुटिएका छन्। धनुषा जिल्लाको विकट क्षेत्र मुखियापट्टी मुसहर्निया गाउँपालिकाका नवटोली टोलमा शनिवार एक नाबालिकलाई केही व्यक्तिले यौन दुर्व्यवहार गरेका थिए। जिमदार नामले चिनिने व्यक्तिसहिको समूहले दुर्व्यवहार गरेको भन्दै स्थान. . .