२० वर्षपछि इतिहास दोहो¥याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रा�. . .
भनिन्छ फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन । सम्भवतः हुन्छ पनि त्यस्तै । दुइ बर्ष अगाडिको कुरा हो । २०७३ साल श्रावण २८ गते शुक्रवारको दिन । ओबि मिडिया प्रालिको आयोजनामा भएको विराट फुटसल कप २०१६ मा विराटनगर स्थित मकालु टेलिभिजनले हिट एण्ड हेङ्ग आउटको खेल मैदानमा व्यापारीलाई दुइ गोलको विरुद्धमा ६ गोल �. . .
सुरुङ्गा, झापा। विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ । सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्�. . .
मोरङ, असार ३१ गते । मोरङको उर्लाबारी नगरपालिका ८ स्थित खाईवा चौकमा शुक्रबार बेलुका कारको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। उर्लावारी राजघाट सडक खण्डमा दुर्गापुरीतर्फ जाँदै गरेको बा १८ च ३०९७ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको गरेको ज ९ प ७८१८ नम्बरको �. . .
आज राति सम्पन्न हुने रुस विश्वकपमा इंग्ल्याण्ड कप्तान ह्यारी केन ‘गोल्डेन बुट’ को पहिलो दावेदार बनेका छन् । आफ्नो गोलसंख्या ६ पुर्याउदैँ गोल्डेन बुटको दावेदारीको रुपमा उभाएको हो । ६ गोल गरेका केनले ३ गोल पेनाल्टीमा गरेका हुन् । ट्युनिशियाबिरुद्धको २-१ गोलको जितमा दुवै गोल गरेका केनले पानामाबिरुद्�. . .
बिराटनगर असार ३१ , रसियामा गएर विश्वकप हेर्नु कुनै फुटबल प्रेमीको लागि जीवनको बिर्सनै नसकिने क्षण हो ।केहि समय अघि बिराटनगरको मकालु टेलिभिजनको टोली रसियामा जारीरहेको विश्वकप हेरेर फर्किसकेको छ । बिराटनगरका अर्का युवा उद्योगी तथा फुटबलप्रेमी सन्तोष चौधरी पनि विश्वकप हेर्न अहिले रसियामा छन् , आफ्ना. . .
गाईघाट । उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् । स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले अहिलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरिसकेको र अझै पनि केही आँप बिक्री गर्न बाँकी रहे�. . .
खलङ्गा, असार ३१ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको अवस्था कमजोर हँुदै गएपछि प्रतिष्ठानले स्वास्थ्य उपचारका लागि अत्यावश्यक मेडिकल सामग्री र औषधि तयारी अवस्थामा राखेको छ । प्रतिष्ठानले डा. केसीको अनसन अवधि लामो भएपछि कुनै पनि बेला �. . .
मस्को, असार ३१ गते । एक महिनादेखि रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता आइतवार लुज्निकी रङ्गशालामा फ्रान्स र क्रोएसियाको भिडन्तसँगै समाप्त हुँदैछ । भविष्यको ‘सुपरस्टार फुटबलर’ किलियन एमबापेको साथ रहेको फ्रान्सेली टिम युवा खेलाडीले भरिएको छ भने विश्वकप फाइनलमा पहिलोपटक पुगेको क्रोएसियामा पनि भेटर�. . .
इनरुवा, असार ३१ गते । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड प�. . .
बिराटनगर असार ३० , “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगिता आज जारीरहेको छ । खेलमा सेमिफाइनलमा अहिलेसम्म मकालु टेलिभिजन , कोशी एफएम , न्यु सृष्टि दैनिक र नागरिक पुर्बेली दैनिक पुग्न सफल भएको छ । हिट एण्ड ह्याङ आउट फुटसलमा जारीरहेको उक्त प्रतियोगितामा पहिलो खेलमा नागरिक दैनिकले नेपाल टाइम्सल�. . .
मोरङ, असार ३० गते । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको ३ नम्बर ढाटबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित सुनसरी धरान १५ बस्ने ३६ बर्षिय धन कुमार राई र पछाडि सवार २२ बर्षिय रोशन श्रेष्ठलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । शुक्रबार ब. . .