भारतीय कमेडियन कपिल शर्मा कमेडी नाइट विथ कपिलका कारण चर्चामा आएका कलाकार हुन् । चर्चाकाे शिखरमा पुग्दै गर्दा कपिल आफ्नै सहकर्मीहरुसँगको झगडा पछि विवादमा मुछिएका थिए । विवादमा मुछिए लगत्तै उनकाे शाे पनि बन्द हुन् पुग्याे । पछिल्लोपटक उनले ‘फेमिली टाइम विथ कपिल’ लिएर सोनी टेलिभिजनमार्फत कमब्याक ग�. . .
अमर काफ्ले, सुनसरी । समाजमा सम्वन्धका विच्छेदका अनेकन उदाहरण पाइन्छ । सम्वन्ध विच्छेद हुनुमा पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाहकासाथै इच्छा विपरित गरिएका विवाह जस्ता कारणहरु प्रमुख कारकका रुपमा रहँदै आएका छन् । तर सुनसरीमा सम्वन्ध विच्छेदको फरक प्रसंग सार्वजनिक भएको छ । श्रीमानको लिङ्ग सानो भएक�. . .
धनकुटा असार २२ — कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड अन्तर्गत धनकुटा–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रो बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रो ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । �. . .
विराटनगर असार २२ , मनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा किसानले धानखेती गरेका थिए । जिल्लाको ३१ हजार ६१० हेक्टरमा वर्षभरि र ३७ हजार ७७८ हेक्टरमा मौसमी सिँचाइ स�. . .
उर्लाबारी । लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको लगातारको व�. . .
विराटनगर असार २२। प्रदेश नम्बर १ सरकारको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले मन्त्रालयको गतिविधि समेटेर वेबसाइट सञ्चालनमा ल्याएको हो । प्रदेश १ मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव शुरेश प्रधानले वेबाइटमा प्रदेश १ को बारेमा भूगोल, धार्मिक तथा पर्यटकीय स्थलहरु पनि रा�. . .
इटहरी, असार २२ गते । इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत�. . .
उर्लाबारी,असार २२ गते । मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाई. . .
इनरुवा, असार २२ गते । सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका का�. . .
बिराटनगर असार २१ , आज बिहानैदेखि बिराटनगर लगायत बिभिन्न ठाउमा इन्टरनेट सेवा अबरुद्ध रहेको छ । वीरगञ्ज–पथलैया क्षेत्रमा बाढी पहिराेकाे कारण अप्टीकल फाइभरमा समस्या अाए पश्चात इन्टरनेट सेवा अवरुद्ध अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायक कम्पनीले जनाएका छन् ।. . .
भर्जिनिया असार २१ । अमेरिकामा लुटेराको आक्रमणबाट एक नेपालीको ज्यान गएको छ। संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको हरन्जन सहरमा लुटेराको आक्रमणबाट धादिङका रेशम बजगाईंको मृत्यु भएको हो। अन्तराष्टि समाचार माध्ययमाको अनुसार अमेरिकाको स्वतन्त्रता दिवशको बिहान १ बजेर १५ मिनटमा लुटेराबाट आक्रमण �. . .
म्याग्दी, असार २१ । अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका विकले असारको दोस्रो हप्तासम्म १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री गरेका छन�. . .