Admin_OB

ईनरुवामा ट्याक्टर पल्टिंदा चालकको मृत्यु 

सुनसरी, असार २५ गते। सुनसरीको ईनरुवामा आइतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ। ईनरुवा नगरपालिका ७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा को १ त ८६४१ नम्बरको ट्याक्टर पल्टिंदा अचानक पल्टिन चालक ईनरुवा ८ बस्ने वर्ष ४० को शम्भु मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सु�. . .


Breaking : बिराटनगरस्थित महेन्द्र मोरङ कलेजका प्रमुख कार्यालय मै थुनिए

बिराटनगर असार २४ , बिराटनगरको जेठो कलेज , महेन्द्र मोरङ कलेजमा आज कलेजका क्याम्पस प्रमुख सहित ५ जना प्राध्यापक कलेजको कार्यकक्षमा थुनिएका छन् । बिद्यार्थी संगठनले कलेजमा बिभिन्न माग राखेर आज कार्यकक्षमा तालाबन्दी गरेको हो । थप विवरण आउन बाकि. . .


पाेर्नस्टार सन्नी लियाेनकाे बायोपिकको प्रोमो सार्वजनिक , यस्तो छ भिडियो !

बलिउडकी अभिनेत्री एवंम पूर्व पाेर्नस्टार सन्नी लियाेनकाे जीवनमा अाधारित रहेर निर्माण भएकाे वेब सिरिज ‘करनजित कौर- द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ काे  प्रोमो रिलिज भएको छ । उक्त बायाेपिकमा सन्नी आफैले आफ्नो भूमिका निर्वाह गरेकी छन् । प्रोमोमा उनको बलिउड करिअर, बाल्यकाल, पारिवारिक स्थिति, पोर्नस्. . .


बिराटनगरको भुडियो ट्रेडिङमा बिभिन्न घरायसी समान

बिराटनगर असार २४ , बिराटनगरमा रहेको भुडियो ट्रेडिङमा घरायसी समान उपलब्द हुदै आएको छ । भुडियो ट्रेडिङमा घरको किचनमा प्रयोग हुने बिभिन्न सामान,चिम्नी,वाटर पियुरीफाएर,ग्यास,सरसफाईका बिभिन्न सामानहरु उपलब्द रहेका छन् ।उक्त पसलमा फेवर ब्रान्डको बिभिन्न प्रोडक्स साथै अन्य घरायसी प्रयोगमा आउने अन्य सामग�. . .


सर्लाहीमा करेन्ट लागेर एक बालकको मृत्यु

सर्लाही, असार २४ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका– ७ नोकेल्वामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । आइतबार बिहान घरमा खेलिरहेका बेला स्थानीय उमाशंकर यादवका ३ वर्षीय छोरा बृजकुमार यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घरमा चोरीको विद्युत् सर्ट भएर करेन्ट �. . .


बिराटनगरमा मिडियाकर्मी बीच मैत्रीपूर्ण “मिडिया फुटसल कप” हुने

बिराटनगर असार २४ , सधै पत्रिका,एफएम वा टेलिभिजनको पर्दामा समाचार तथा बिभिन्न जनचेतनामुलक सामग्री प्रस्तुत गर्ने पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने "मिडिया फुटसल कप" मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच. . .


मिस्टर एण्ड मिस पूर्वाञ्चल स्टार २०१८ आयोजना हुदै

विराटनगर २४ असार । १६ देखि २७ वर्ष उमेर समूहका यूवा युवतीहरुमा लुकेर बसेका प्रतिभा प्रस्टफुटन गराइ देशव्यापी रुपमा परिचित गराउने उद्देश्यले मिस्टर एण्ड मिस पूर्वाञ्चल स्टार २०१८ सौन्दर्य प्रतियोगिता शुरु हुने भएको छ । बी क्वीन इभेन्ट प्रा.लिले यूवा युवतीमा भएका प्रतिभा, क्षमता उजागर होस् भन्ने हेत�. . .


जापानमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुग्यो

काठमाडौं, असार २४ । जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । जापानको पश्चिमी क्षेत्रको विभिन्न इलाकामा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर अझै दर्जनौं व्यक्ति हराइरहेका छन् । वर्षाका कारण जलमग्न बन�. . .


रौतहटमा गोली चल्यो , एक व्यक्ति घाइते

रौतहट, असार २४ । अज्ञात समूहले प्रहार गरेको गोली लागेर रौतहटमा एक व्यक्ति घाइते भएका छन् । सुवर्णपुर नगरपालिकाका किशोरी साह कानुमाथि देवाही गोनाही नगरपालिका–४ स्थित बकैया खोला किनारमा गएराति गोली प्रहार भएको हो । ससुराली जाँदै गरेका साह माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । उनले चढेको ना. . .


इलाममा भिरबाट लगेर एकजना किसानको मृत्यु

इलाम । मार्इ नगरपालिका मालबासेमा भिरबाट लगेर एकजना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका वर्डा नं. ९ बस्ने गोपाल किसान रहेका छन् । शुक्रबार पसल जान्छु भनेर हिँडेका ५५ वर्षिय किसान घर नफर्केपछि खोजतलास गर्ने क्रममा मालबासेको बाटो छेउको भिरबट लगभग २० मिटर तल लडि मृत अवस्थामा शनिबार अफन्त. . .


१६ वर्षीया किशोरीलार्इ मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

बुटवल (रासस)। रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ । आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २:३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल पुर�. . .


विश्वकप फुटबलको सेमिफाइनलमा यी टिम !! कसले मार्छ बाजी !

काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । २१औं संस्करणको विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया पुगेका छन् । बेल्जियमले ब्राजिललाई २–१ गोलले, फ्रान्सले उरुग्वेलाई २–० गोलले, इंग्ल्यान्डले स्वीडेनलाई २–० गोलले र क्रोएसियाले रसियालाई पेनाल्टी सुटआउट. . .