एजेन्सी। अमेरिकामा यौनधन्दा चलाएको अभियोगमा चर्चित भारतीय अभिनेत्री दम्पती पक्राउ परेपछि भएको अनुसन्धानमा ५ चर्चित तमिल अभिनेत्री यो धन्दामा संलग्न भएको प्रमाण भेटिएको छ । अमेरिकी जाँच एजेन्सीले इनिलयसको अदालतमा यो केसको सम्बनधमा आफ्नो जाँचको रिपोर्ट पेश गरेको छ । रिपोर्टका अनुसार यी हिरोइनले �. . .
मोहम्मद सदरुल विराटनगर । स्थानीय निकायको निर्वाचन नहुँदा लामो समय जनप्रतिनिधिविहीन रहेको विराटनगर महानगरपालिकाले अहिले निर्वाचित जनप्रतिनिधिको सक्रियताका कारण नगरवासीले अनुभूति गर्ने किसिमको सेवा पाउन थालेका छन् । स्थानीयवासीका अनुसार महानगरभित्र सडक, ढल, खानेपानीको सेवालगायतको पूर्वाधार न�. . .
काठमाडाैँ असार ८ । बाल कलाकार हुँदै नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी नायिका निता ढुंगाना भोजपुरी चलचित्रमा देखिने भएकी छिन् । भोजपुरी मेघा स्टार निरहुवाकाे मुख्य भूमिकामा रहने फिल्ममा निरहुवासँगै निता अपोजिट देखिन लागेकी हुन् । स्राेतका अनुसार चलचित्रको अफिसियल घोषणा केही दिनमा नै �. . .
पाँचथर, असार ६ । राष्ट्रिय परिचयपत्रको वितरणको काम पाँचथरबाट सुरु गरिएको छ । मंगलबार फिदिम नगरपालिका–४ की १०२ वर्षीया ज्येष्ठ नागरिक भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिएर नेपालमै पहिलोपटक राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरिएको हो । पहिलो चरणमा १ लाख १७ हजारलाई परिचयपत्र वितरण गर्ने सरकारी तय�. . .
बिबेक दाहाल , बिराटनगर असार ६ , बिराटनगर-१२ स्थित मंगलबारे हटियाबाट महिलाहरुको सिक्री तान्दै गर्दा चोर समातिएका छन्। हरेक मंगलबार लाग्ने उक्त ठाउको हटियामा बिराटनगर-१२ कै संगीता मण्डलले लगाएको सिक्री तान्दै गरेको अवस्थामा विरगन्ज घर बताउने रमेश राय समातिएका छन् । सिक्री तान्दै गर्दा संगीताले थाहा प�. . .
आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा विकासको नाममा बिनाश गर्ने ठेकेदारलाई कस्तो कारवाही गर्नुपर्ला ? भन्ने प्रश्नमा १०८३ मत हामीलाई प्राप्त भएको छ। हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (८४%, ९०६) ले उनीहरुको लाइसेन्स रद्ध गर्ने भन्ने मत दिएका छ�. . .
बिराटनगर , असार ६ । विराटनगर-१८ मा मंगलबार बिहान मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा दुई जना घाइते भएका छन। दक्षीणबाट उतरतर्फ जादै गरेको अन-टेस्ट मोटरसाइकलले ठक्कर दिएर विराटनगर-१८ का ४५ वर्षीय सन्नत राजवंशी घाइते भएका हुन। त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भारत अररिया पिप्राहा बस्ने ३३ वर्षी. . .
काठमाडौ असार ६ । यो वर्ष कक्षा ११ र १२ पाठ्यक्रम परिवर्तन नहुने भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषद्को सोमबार बसेको बैठकले यो वर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो । समाचारका अनुसार निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाज लग�. . .
विश्वकप फुटबलमा आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ । समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ । दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् । समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो । मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भ. . .
बिराटनगर असार ६ , विराटनगर महानगरपालिकाले विराटनगर १२ सिमराही टोलस्थित सुकुम्बासी बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेपछि सुकुम्बासीहरु आन्दोलित भएका छन् । विराटनगर १२ स्थित सिमराही टोलका सुकुम्बासीहरुले विराटनगर महानगरपालिको बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेकोमा आन्दोलित भएका छन् । तर सडक बि�. . .
काठमाडौं, असार ६ । चीनको ६ दिने औपचारिक भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । चीनको ‘ग्रेट हल अफ द पिपल’मा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि, प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावासमा �. . .
काठमाडौं, असार ६ । विश्वकप फुटबलमा बुधबार (आज) तीनवटा खेल हुनेछन् । समूह ‘बी’को दोस्रो चरणको खेलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ । समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरानसँग पराजित भएको थियो ।. . .