Admin_OB

छोराछोरी निजी विद्यालयमा पढाए जनप्रतिनिधि र कर्मचारीको तलबभत्ता काटिने

मंगलबारे, इलाम, जेठ १३ गते । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा �. . .


गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटियो

कैलाली, जेठ १३ । कैलालीको धनगढी उपहानगरपालिका–२ मेनरोडमै एक जनालाई गोली हानेर उनको साथमा रहेको ९ लाख ५० हजार लुटपाट भएको छ ।आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार भएको हो । उनको छाती र दाहिने हातमा गोली लागेको प्रहरीले जनाए�. . .


सेन्चुरी बैंकको शाखा कार्यालयमा अज्ञात समूहले गोली प्रहार

धनगढी। धनगढीको ट्राफिक चोक नजिकै रहेको प्रदेश नम्बर ७ को राजधानी धनगढीस्थित सेन्चुरी बैंकको शाखा कार्यालयमा गोली प्रहार भएको छ। सेन्चुरी बैंकको शाखा कार्यालयमा बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका व्यक्तिमाथि गोली प्रहार भएको �. . .


गोरेको आज पनि बयान लिने क्रम जारी

बिराटनगर जेठ १३ ,  सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीको मोरङ जिल्ला अदालतमा चौथो दिनको बयान सुरु भएको छ । शुक्रवार टुंग्याउने गरी अदालतको समय भन्दा एक घण्टा बढी ४ बजे सम्म बयान लिने कार्य गरिदा पनि वयान नटुंगिएपछि आज पनि बयान लिने क्रम जारी छ । जिल्ला न्याया. . .


रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति १९ नोभेम्बरमा निश्चित

एजेन्सी। भारतिय पत्रिका दैनिक भाष्करका अनुसार बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । उनीहरूकाे बिहे यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा हुने भएको हो । दीपिका र रणवीरको साउथ इन्डियन परम्परा अनुसार बिहे हुने अनुमान गरिएको छ । दीपिकाको परिवारले  एक साउ. . .


भारतीय रेल सेवाले यात्रुहरुलाई कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् । देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । भारतमा एचआइभी एड्स�. . .


प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अाजबाट सुरु हुँदै

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा दोस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अाज (आइतबार)बाट सुरु हुँदैछ । कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अाज विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ भिड्ने भएका छन् । अाजै मूलपानी मैदा. . .


पूर्वअन्तरिक्ष यात्री अलन बिनको ८६ बर्षको उमेरमा निधन

वासिंटन, जेठ १३ । पूर्वअन्तरिक्ष यात्री अलन बिनको ८६ बर्षको उमेरमा निधन भएको छ । उनको उपचारकै क्रममा अमेरिकाको हस्टनमा निधन भएको हो । उनी दुई सातादेखि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । चन्द्रमामा पाइला टेक्ने उनी चौथो अन्तरिक्ष यात्री हुन् । अमेरिकी सेनाका पूर्व विमानचालक रहेका उनलाई सन् १९६३ म�. . .


श्रीमान् विदेशमा रहेको बेला श्रीमतीले जन्माइन बच्चा र गरिन् हत्या

कञ्चनपुर, जेठ १३ । नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका–१३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् । गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन�. . .


आईपीएल फाइनल आज , सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स बीच भिडन्त हुँदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)को ११ औँ संस्करणको उपाधिका लागि आज आइतबार उपाधिको लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स भिडन्त हुँदै छ । दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै हैदरावाद आईपीएलको फाइनलमा पुगेको थियो भने, क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई फाइनल प. . .


बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना, बिरामीसहित चारजना घाइते

बैतडी, जेठ १३ । बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त �. . .


बिराटनगरका स्थानीयले सडक नबनेपछी आक्रोशित भएर आफै सडक बन्द गरे 

बिराटनगर जेठ ११ , बिराटनगर महानगरपालिकामा धेरै सडक वर्षा भएपछी हिड्न नसक्ने अवस्थामा पुगेका छन् । समयमा अनि गुणस्तरीय काम नहुनुले यस्तो अवस्था निम्त्याएको पाइएको छ । सडकको अवस्थालाई लिएर बिराटनगरका सर्वसाधारण पनि निक्कै दिक्क र आक्रोशित छन् । जनताले आक्रोशित भएर आफै बाटो बन्द गरे  बिराटनगरको महे�. . .