Admin_OB

 बेलबारीमा आगलागीबाट घरमा क्षति 

मोरङ, जेष्ठ ११ गते । बेलबारीमा बिहिबार राती आगलागी भएको छ। बेलबारी नगरपालिका ७ बाहुनी स्थित दिलमाया ठकुरीको घरमा राती ११ बजेतिर अचानक आगलागी भएको हो। आगलागीबाट दिलमायाको एक तले घर, घरभित्र भएका लत्ताकपडा, भाडावर्तन, हाँस, कुखुराहरु जलेका छन। आगोले करिब पचास हजार बराबरको धनमाल नष्ट भएको अनुमान गरिए�. . .


“पाँच वर्षसम्म यो सरकार टिक्छ” – पुष्पकमल दाहाल

काठमाडौं, जेठ १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जनताबाट अनुमोदित बहुमतप्राप्त वर्तमान सरकार आगामी पाँच वर्षसम्म सन्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताएका छन् । उनले भने–‘९ महिना, एक वर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो । सुविधाजनक बहुम�. . .


तराइमा गर्मी बढेपछी विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह

इनरुवा, जेठ १० गते । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् । भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वोपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाह�. . .


नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परे

बनियानी, झापा,  जेठ १० गते । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा पर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा (एमाले)का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र)का दुईजना पर्नुभएको हो । तत्कालीन एमालेबाट नेकपाको केन्द्�. . .


मानव–वन्यजन्तु द्वन्द्व : ९ महिनामा १० व्यक्तिको मृत्यु

काठमाडौँ, जेठ १० गते । वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमण�. . .


मोरङमा दुर्घटना : १० महिना , ४२२ वटा सवारी दुर्घटना , ९५ जनाको मृत्यु

विराटनगर, जेठ १० गते । चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घाइते र . . .


केकी, रीमा र वेनिशाको थाइल्याण्डमा यस्तो मस्ती !!

नेपाली फिल्म इन्डस्ट्रीका नायिकाहरूकाे सम्बन्ध एक अर्काेसंग खासै राम्राे देखिदैन् । तर तीन यस्ता नायिकाहरू छन् जसकाे मित्रता लामाे समयदेखि टिकिराखेकाे छ । एक अर्काेकाे लागि पनि उत्तिकै सर्पाेटिभ पनि देखिन्छन् यी नायिकाहरू। हामी कुरा गर्दै छाैँ नायिका केकी अधिकारी, रीमा विश्वकर्मा र वेनिशा हमालका�. . .


बिराटनगरका हाटबजार : तस्बिरमा हाटखोलामा लाग्ने बुधहाट !!

हाट बजार वा हाट ग्रामीण क्षेत्रको बजारको एक रूप हो। हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा हुने गर्दछ। नेपाल, भारत, बांग्लादेश लगायतका देशमा हाटबजारको प्रचलन रहेको छ। हाट बजारमा निश्चित दिन बजार लाग्ने गर्दछ जहाँ स्थानीय मानिसहरू सामानको किनबेच गर्ने गर्दछन्। नेपालका पूर्वी जिल्लाहरूमा हाटब�. . .


राजविराज विमानस्थलमा परीक्षण उडान सम्पन , आजबाट नियमित उडान हुने

राजविराज, जेठ १० । करिब ६ दशकदेखि ठप्प रहेको राजविराज विमानस्थलमा बुधबार परीक्षण उडान गरिएको छ ।आजबाट  नियमित उडान हुनेछ । औपचारिक उद्घाटन हुनु एक दिनअघि श्री एअरलाइन्सको विमानले उडान परीक्षण गरेको हो । चालक प्रज्वलन अधिकारी नेतृत्वका ७ जनाको टोलीले विमानस्थलको अवलोकनसमेत गरेको थियो । वि.सं. २०१६ �. . .


धनकुटाको लेगुवा झरनाको पूर्वाधार व्यवस्थापनको काम सुरु

धनकुटा, जेठ १० । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनकुटाको लेगुवा झरनाको पूर्वाधार व्यवस्थापनको काम सुरु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ मा रहेको लेगुवा झरना प्रचारप्रसार तथा पूर्वाधार अभावका कारण ओझेलमा परेको भन्दै नगरपालिकाले व्यवस्थापनको काम सुरु गरेको हो । झरना प्रवद्र�. . .


दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरे

दुबई । दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् । ‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद भएको हो । बेहुलीका पिताले बेहुला पक्षसँग २० हजार पाउन्ड रकम माग गरेका थिए । प्रचलनअनुसार नै बेहुलीका पिताले रकम माग गरेको र बेहुलापक्षले पनि उक्�. . .


‘दबंग ३’मा खेल्न सोनाक्षी सिन्हा स्लिम भइन

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानसँग ‘दंबगमा स्क्रीन शेयर गरेकी सोनाक्षी सिन्हा मोटी अभिनेत्रीको रूपमा परिचित छिन् ।उनको सुन्दरता र अभिनयमा राम्रो क्षमता हुँदा हुँदै पनि मोटोपनाको कारण पछिल्लो समय लाईमलाईटमा खासै आउेनसकीरहेकी थिईनन् । यस्तैमा एकाएक सोनाक्षीले इन्टाग्राममा एक तस्बिर सेयर गरे�. . .