Admin_OB

प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो

जनकपुरधाम, रासस ।  प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेको प्रति ध्यानाकर्षण गराइएको छ । तथ्यांकनुसार प्रदेशमा प्रजनन दर, नवजात शिशु, शिशु र बाल मृत्युदर कहालिलाग्दो छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३।० प्रतिशत छ । त्�. . .


नयाँ अवतारमा ‘जाइरा’ मा आउदै नम्रता श्रेष्ठ (यस्तो छ नयाँ लुक्स)

बिराटनगर जेठ ९ ,  लामो समय चलचित्रबाट टाढा रहेकी अभिनेत्री नम्रता श्रेष्ठको नया फिल्म आउने भएको छ । अहिले उनी फिल्म ‘जाइरा’मा काम गर्दैछिन् । यो फिल्मको नम्रताको नयाँ अवतार धारण गरेकी छिन् । यसै फिल्मको लागि नम्रताले आफ्नो कपाललाई समेत काटेकी छिन् । उनले ब्वाइज कट हेयर स्टाइल बनाएकी छन् । निर्माण पक्. . .


मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारलाई गाउँपालिकामा जागिर

बिराटनगर जेठ ९ ,  सप्तरीको रुपनी गाउँपालिकाले मधेश आन्दोलनका क्रममा शहीद भएका नागेश्वरकुमार यादवका परिवारलाई सामाजिक परिचालकका रुपमा नियुक्ति दिएका छन् । शहीद यादवकी पत्नी सुष्माकुमारी यादवलाई सामाजिक परिचालकाको रुपमा नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो । प्रमु�. . .


रंगेलीको घटना : भारतीय नागरिक नेपाली नागरिकता लिने चक्करमा कारवाहीमा परे

विराटनगर। किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जन�. . .


प्रधानमन्त्री केपी शर्मा ओलीसंग कति सम्पत्ति छ ? (हेर्नुहोस् विवरण)

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर श्रीमती शाक्य�. . .


लालबाबु पण्डितको सम्पति : बिराटनगरमा एक तल्ले घर अनि एक थान पुरानो साइकल

बिराटनगर , जेठ ९  । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनिसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ । मन्त्रिपरिषद् कार्यालयमा पण्डितले बुझाएको बिवरणमा उक्त तथ्य पाइएको हो । उनले बुझाएको बिवरणमा विराटनगर १२ बखरीमा एक कठ्ठ. . .


इटहरीमा बस दुर्घटना , एक जनाको मृत्यु २२ जना बढी घाईते

ईटहरी , जेठ ९ । आज बिहान इटहरीको अाँपगाछीमा बस दुर्घटना भएको छ । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस इटहरीको अाँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना बढी घाईते भएका छन ।  ना ४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ । घाईतेहरूलाइ धरानस्थित वीपी कोइराला स्वास्थ्य . . .


सप्तरीमा आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् । स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा उहाँले सञ्चालन गर्नुभएको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाए�. . .


‘गोरे’ को जिल्ला अदालत मोरङमा बयान सुरु

बिराटनगर जेठ ९ .  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा  बयान सुरु भएको छ । आज दिउँसोबाट गोरेको बयान सुरु गरिएको हो । प्रहरी हिरासतमा राखिएका गोरेलाई कार्यालय समय १० बजे नै बयानका लागि अदालतमा उपस्थित गराइएको थियो । अदालत अधिकारीक�. . .


सनराइजर्स हैदरावादलाई २ विकेटले हराउदै चेन्नई आईपीएलको फाइनलमा

एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई २ विकेटले हराउदै चेन्नई उपाधि नजिक पुगेको हो । मुम्बईस्थित वाङखडे रंगशालामा हैदरावादले दिएको १४० रनको लक्ष्य चेन्नईले १९ ओभर १ बलमा ८ विकेट गुम�. . .


एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौं । डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भुमिका  निर्वाह गर्दै आएको एनआईसी एशिया बंैक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा रू. १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुविधायुक्त रुपमा ग्राहकले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ । ग. . .


सेवाग्राहीसँग घुस लिदा दिदै जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदी समातिए

इटहरी, रासस । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ । जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग �. . .