Admin_OB

सुनसरीमा पनि लागूऔषधको जाल , लागुऔषधसहित दुई युवा पक्राउ 

सुनसरी, जेष्ठ २ गते। सुनसरीको वराह नगरपालिका १० प्रकाशपुरबाट प्रहरीले मंगलबार लागुऔषधसहित दुई युवालाई पक्राउ गरेका छन। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ८ बस्ने २३ वर्षीय अजय विश्वकर्मा र धरान-१५ बस्ने २४ वर्षीय निवेक श्रेष्ठ रहेका छन। प्रहरी चौकी प्रकाशपुरको टोलीले को २५ प ६४८८ नम्बरको मोटरस�. . .


ईलामबाट खोला किनारमा रहेको काँस घारीमा बेवारिसे भरुवा बन्दुक बरामद 

ईलाम, जेष्ठ २ गते । ईलामको चुलाचुली गाउँपालिका १ स्थित कमल खोला नजिकै एक थान भरुवा बन्दुक बरामद भएको छ। प्रहरी चौकी पेल्टिमारीबाट निस्केको गस्ती टोलीले मंगलबार अपरान्ह ४ बजित कमल खोला किनारमा रहेको काँस घारीमा बेवारिसे अवस्थामा फ्याँकेको एक नाले भरुवा बन्दुक बरामद गरेको हो। बरामद बन्दुक प्रहरी च�. . .


विराटनगरबाट दुई सय लिटर घरेलु मदिरा बरामद 

मोरङ, जेष्ठ २ गते । “घरेलु मदिरा नियन्त्रण अभियान” अर्न्तगत प्रहरीले विराटनगर-१५ बाट दुई सय लिटर घरेलु तथा अन्य विभिन्न खालका मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट अभियान अन्तरगत खटिएका प्रहरीले सोमबार अपरान्ह ४ देखी ५ बजेसम्म विराटनगर-१५ रानीस्थित होटल, भट्टी पसलहरु चेकजाँचका क्रमम�. . .


सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज बिहानदेखि सम्पर्कविहीन

काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने जहाज अहिलेसम्म पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । हुम्ला प्रहरीले दिएको जानकारीअनुसार अहिले त्यस जहाजलाई खोज्न नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । मकाल�. . .


भारत गोदावरी नदीमा डुंगा डुब्यो, ३० जना डुबेको आशंका

काठमाडौं, जेठ २ । भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ । डुंगामा रहेका चालक र अरु १० यात्रुलाई भने सुरक्षित उद्धार गरिएको छ । भारी बर्षा र हावाहुरीका कारण घटना भएको अनुमान गरिएको छ । सोही नदीमा गत साता एक डुंगामा बिद्युत सर्ट भई आगलागी हुँदा ८० जनाको उद्धार �. . .


७९ वर्षीया वृद्धालाई बलात्कार गर्ने पुर्पक्षका लागि थुनामा

पर्वत, जेठ २ । अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारला�. . .


बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सन्चालन

बिराटनगर जेठ १, नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा औपचारीक रुपमा सन्चालन भएको छ । राष्ट्रिय बिमा नीति २०७१ ले कार्यक्रम दीर्घकालीन लक्ष्य र मुख्य उद्देश्य निर्धारण गरेपछि कार्यक्रम लागू भएको हो। यो कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभ�. . .


पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा-पथलैया खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

 हेटौंडा, १ जेठ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा-पथलैया खण्डमा सवारी दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ । वीरगञ्जबाट हेटौडातर्फ आउँदै गरेको बा६ख ७१९ नं. को ट्रकले हेटौडातर्फै आउँदै गरेको बा१२च ९९१ नं. को स्कार्पियोलाई ठक्कर दिँदा उछिट्टिएको स्कार्पियो मोटरसाइकलमा ठोक्किदा मोटरसाइ. . .


विराटनगरलाई क्लिन सिटि बनाउने अभियान ,फोहर फाले कार्वाही हुने

कुमोद अधिकारी विराटनगर । जथाभावी फोहर फाल्ने ६० भन्दा व्यक्ति, अस्पताल तथा होटललाई विराटनगर महानगरपालिकाले कार्वाही गरेको छ। ढलमा सौचालयको फोहर मिसाउने, अस्पताल जन्य फोहर व्यवस्थापन नर्गने र जथभावी सडकमा फोहर फाल्ने महानगरपालिकाको  कार्वाहीमा परेका हुन। महानगरपालिका र वेस्ट मेनेजमेन्ट ग्रुप न�. . .


आजबाट मलमास सुरु हुदै : नित्यकर्म र नैमित्य कर्म गर्न हुने

काठमाडौं । धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३ मिनेटसम्म औशी तिथी रहने र त्यसपछि  अधिक जेष्ठ शुक्लपक्ष सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन । अन्य महिनामा २ पक्ष मात्र भएपनि मलमास अबधिभ�. . .


 भारतमा १ सय भारु दक्षिणाको विवादमा बिहे नै रद्द !!

एजेन्सी । भारतमा १ सय भारु दक्षिणाको विवादमा बिहे नै टुटेको छ । बिहे सम्पन्न भएको एक घण्टा पनि बितेको थिएन । तर एक सय भारु दक्षिणा लेनदेनको विषयमा बेहुला र बेहुली पक्षबीच विवाद हुँदा सम्पन्न भैसकेको बैबाहिक सम्बन्ध भंग भयो । भारतको उत्तर प्रदेशको मेरठमा यो घटना भएको हो । विवाह सम्पन्न भैसकेको थियो । त�. . .


झापामा साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा

झापा, जेठ १ । झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् ।जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् । सबैभन्दा बढी शय्या क्षमता भएको बिर्तामोडस्थित बिएन्डसी अस्पताल हो, जसमा ३०० शय्या छ भने सबैभन्दा कम दमकस्थित दुई व. . .