विराटनगर । नेपाल र भारत जोडने रेलमार्ग निर्माण कार्यमा मोरङको कटहरीमा हुने स्टेशनको जग्गा विवादले रोकिएको छ । भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा जग्गा विवादले काम हुन सकेको छैन । कटहरी क्षेत्रको ३ किलोमिटर आसपास बस्दै आएका सर्वसाधारणले मु. . .
चितवन । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा शिक्षकविरुद्ध चितवन अदालतले ६ वर्ष कैद फैसला सुनाएको छ । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मकवानपुर कैलाश १० घर भएका ३० वर्षीय सोनामसिं गुरुङलाई अदालतले उक्त कैद फैसला सुनाएको हो । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार ६ वर्ष कैदसँगै प. . .
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकताको घोषणा हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई दुवै पार्टीका माथिल्लो निकायले अनुमोदन गरेका छन् भने एमालेले आज आकस्मिक केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । एमालेले केन. . .
रंगेली नगरपालिका १ बबियाविर्ता बस्ने ४० वर्षीय नहेनश्वरी राजबंशीलाई सिटी सफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लाग्दा मृत्यु भएको छ। बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेश्वरीलाई उपचारका लागी लैजानेक्रममा बाटैमा मृत्यु भएको हो। करेन्ट लागेर सोही ठाउँकी ३�. . .
मोरङ, जेष्ठ ३ गते । बिराटनगर महानगरपालिका १ स्थित नहर चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालालई पक्राउ गरेको छ। विराटनगर-१ नहर चौकमा बुधबार साँझ सवारी चेकजाँच गर्नेक्रममा विराटनगर-४ बबस्न २९ वर्षीय विशाल सुवेदीलाई प्रहरीले १०० मि.लि. को डाइलेक्स डिसी ३ बोतलसहित पक्राउ गरेको हो। सुवेदीले को. १४ प ४८४३ . . .
बिराटनगर जेठ २ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वर्ल्ड ११’ मा परेका छन् । उनि हाल भारतमा दिल्ली दियरदेवेल्सको टिममा आबद्ध भएर आइपिएल खेलिरहेका छन् । बेलायतका इयान मोर्गनको कप्तानीमा रहेको ‘वर्ल्ड ११’ को टिममा सन्दिप छानिएका हुन् । टिममा साहिद अफ्रिदी , हार्दिक पन्�. . .
एजेन्सी । महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो महिलाकाे शरीरमा भएका रागरसहरू harmones को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । सबै महिला महिनावारीबाट गुज्रनुपर्छ । तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् । यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान �. . .
लहान, जेठ २ । नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ । संस्थापन पक्षका मानिने नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर मानिने माधव ढकालले मो. मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाएपछि. . .
बनियानी, झापा । पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहनुभएको छ । उहाँले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पाल्नुभएको �. . .
बिराटनगर,जेष्ठ २,विश्व प्रसिद्ध मोबाईल फोन उत्पादक कम्पनी नोकियाले नयाँ मोडल नोकिया वान बिराटनगरमा बिक्रीवितरण शुरू गरेको छ। गुगलको पछिल्लो एन्ड्रोईड भर्सन ओरीयो ८.१ सफ्टवेयरमा आधारित उक्त मोवाईल फोन बिराटनगरको बजारमा पनि विक्रि वितरण हालै सुरु गरिएको हो ।बिराटनगरको श्री बिन्दवाशिनी अभिनन्दनमा �. . .
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्�. . .
एजेन्सी। बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । उनी विगत केही समयदेखि पिठ्युको दुःखाईबाट ग्रसित छन् । मिथुन एक वर्षसम्म ऊटीस्थित आफ्नो निवासमा बिरामसँग संघर्ष गरिरहेका थिए । उनलाई केही समय अघि उपचारका लागि लस एञ्जलसपनि लगिएको थियो . . .