Admin_OB

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण, पक्राउ परेका कार्यकर्ता भगाए

डोल्पा, वैशाख ३१ । नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्. . .


‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध

देवबहादुर कुँवर काठमाडौँ, वैशाख ३१ गते । ‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले ठमेलमा रमाइलो गर्न आउने प�. . .


पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने कोशी करिडोरको काम अघि बढ्यो

पाँचथर, बैशाख ३१ । पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको कोशी करिडोरको काम अघि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग छोट्याउने गरी अघि सारिएको योजनाको सात वटा प्याकेजकै ठेक्का स्वीकृत भएको हो । सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने कोशी करिड�. . .


बिराटनगरको भाटभटेनीमा जेठ महिनामा पनि १०% छुट कायमै

बिराटनगर बैशाख ३१ , नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको एक महिना भएको छ । वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा पहिलो दिन देखि नै ग्राहकको घुइचो लागेको छ  । सुरुको दिनदेखि एक महिना सम्म भाटभटेनी सुपर मार्केटमा सबै समानमा १० प्रतिशत छुटको व्या. . .


चट्याङ लागेर पर्वतमा आठ घरमा क्षति, एक बालक घाइते

फलेवास, पर्वत ।  गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् । राति परेको चट्याङले साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय चोला नेपाली. . .


एमबिबीएसमा नाम निकालिदिने भन्दै १० लाख लिनेलाई कारवाही गर्न माग

लहान। एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग रु १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् । सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको नाममा एमबिबीएसमा निकालिदिने भन्दै गत भदौ २५ गते रु पाँच लाख र भदौ २७ गते रु पाँच लाख ग�. . .


प्रम ओलीद्वारा मोदीको नेपाल भ्रमणमा गरिएका सम्झौताबारे संसदलार्ई जानकारी

काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र यसक्रममा गरिएका सम्झौता र सहमतिका बारेमा संसदलार्ई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्त. . .


धनकुटामा एक युवकको शव फेला, हत्या भएको आशंका

धनकुटा। स्थानीय फोहर विसर्जनस्थल छेउमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । शव धनकुटा नगरपालिका ६ का ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । श्रेष्ठको अनुहार र शरीरमा गम्भीर चोट रहेका कारण हत्या भएको आशंकामा धनकुट�. . .


‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चर्चमा बम बिष्फोट गरायो

कैलाली, बैशाख ३० । नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनगढी उपमहानगरपालिका—४ बोराडाँडीमा रहेको महिमा चर्चमा बम बिष्फोट गराएको छ । बम बिष्फोटबाट ३ वटा झ्यालको सिसा र पर्खालमा केही क्षति पुगेको छ । रातिको समयमा चर्चमा कोही नबस्ने भएकोले मानवीय क्षति भने भएको छैन् । पर्खाल�. . .


इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न ,”हिरा”भैंसीले जित्यो प्रतियोगिता

विराटनगर, ३० वैशाख। सुनसरीको इटहरीमा शनिबार मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता आयोजना गरिएको छ । वातावरण तथा पर्यावरण संरक्षण केँन्द्र नेपालको आयोजनामा इटहरी  हवाई चौकमा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको ताज इटहरीकोे "हिरा" नाम दिइएको भैँसीले जित्न सफल भएको छ । इटहरीकी मिठुमायाँ कार्. . .


बिराटनगरका टेम्पो चालकलाई प्रहरीको जनचेतनामूलक प्रशिक्षण

बिराटनगर बैशाख ३० , बिराटनगर महेन्द्र चौकमा टेम्पो चालकहरुलाई  सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन भएको छ । ट्राफिक नियम चिन्ह्र र सुरक्षीत सडक प्रयोग सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनुको साथै ५० थान पर्चा पमप्लेट समेत वितरण गरिएको थियो  । जिल्ला ट्�. . .


इटहरीमा जेठ ३ र ४ गते बृहत् शैक्षिक मेला हुदै

इटहरी। ब्रिज एजुकेशनको आयोजना तथा मल्टिटेक युनिटको सहकार्य र ए एस इभेन्ट्सको एण्ड मार्केटिङको सहकार्यमा यही आउँदो जेठ ३ र ४ गते इटहरीमा बृहत् शैक्षिक मेला अर्थात् इष्ट नेपाल एजुकेशन फेयर आयोजना हुने भएको छ । उक्त कुरा शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक मेलाबाट इटहरी र यस आसपासका शिक्ष. . .