Admin_OB

इलाममा अब फोहोरबाट मल बनाउन थालियो

इलाम, जेठ १ । इलाम बजारको फोहोरमैला प्रशोधन गरी प्राङ्गारिक मल बनाउने मेसिनको परीक्षण गरी फोहोरबाट मल बनाउन थालिएको छ । जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोर व्यवस्थित गर्न इलाम नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको परीक्षण गरी फोहोरमैला प्रशोधन थालेको हो । उक्त मेसिनमा दैनिक सात सय. . .


सरकारले नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने

काठमाडौं, जेठ १ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते ल्याउने भएको छ । उक्त प्रयोजनका लागि संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ गते अपराह्न ४ बजे नीति तथा �. . .


क्वालेटीको इनर्जी ड्रिंक्स “रेड एक्स” बजारमा

बिराटनगर जेठ १ , क्वालेटी ग्रुपले भ्यात्नामबाट आयात गरि बजारमा नयाँ इनर्जी ड्रिंक्स लिएर आएको छ। "रेड एक्स" नामको इनर्जी ड्रिंक्सको चाडै नेपाल मै उत्पादन हुने पनि कम्पनीले जनाएको छ । उक्त इनर्जी ड्रिंक्समा लो सुगर र हाइ इनर्जी हुने भएकाले मधुमेह लागेका व्यक्तिले समेत खान मिल्ने रहेको कम्पनीको दाबी र�. . .


पाँचथरको यस्तो स्थानीय तह, जसले आफ्नो सुविधाभन्दा जनताको सुविधाप्रति चासो दिन्छ

पाँचथर, जेठ १ गते । सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो सुविधाभन्दा पनि जनताको सुविधाप्रति चासो दिएको छ । प्रसंग हो, पाँचथरको सुक्खाग्रस्त क्षेत्र कुम्मायक गाउँप. . .


खुला दिसाका कारण नेपालमा प्रत्येक घण्टा एकको मृत्यु हुने गरेको तथ्यांक

विराटनगर, जेठ १ गते । घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जन. . .


देशका विभिन्न भूभागमा अविरल वर्षा हुँदा बाढी र पहिरोका कारण जनजीवन प्रभावित

देवबहादुर कुँवर काठमाडौंँ, जेठ १ गते । मनसुनमा आएको परिवर्तनसंँगै देशका विभिन्न भूभागमा अविरल वर्षा हुँदा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । दक्षिणी वायु सक्रिय भएसंँगै आइतबारबाट सुरु भएको अविरल वर्षाका कारण रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बाढीले बगाउँदा कक्षा ११ को परीक्षा दिन जाँदै. . .


पतिको दीर्घायुका लागि विवाहिताहरू आज वटसावित्री पर्व मनाउँदै

विराटनगर, जेठ १ गते । मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् । यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । परापूर्वकालदेखि जेठको औँसीका दिन यो . . .


पूर्वी पहाडी क्षेत्रमा अपराह्नपछि मेग गर्जनसहित छिटफुट वर्षा हुनसक्ने

प्रि मनसुनका कारण वायुमण्डलमा जलवाष्पयुक्त वायुको मात्रा बढी भएकाले पूर्वी स्थानको आकाश केही खुले पनि पूर्वी पहाडी क्षेत्रमा अपराह्नपछि मेग गर्जनसहित छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौषमविद् सुवास रिमालले जानकारी दिए । मार्च, अप्रिल र मे महिनाबाट प्रि मनसुन सुरु भएकाले विगत दुई दिनयता वर्षा भइरह�. . .


ठमेल र दरबारमार्ग क्षेत्रमा ‘तेस्रो लिङ्गी’लाई निषेध गरेपछि कपडा खोलेर नाङ्गो बसिदिने चेतावनी

काठमाडौँ । ‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले भने ‘राति ९ नबज्दै सडकमा निर्लज्ज ढङ्गले रमिता देखाउने, . . .


करिश्मा मानन्धरकी छोरीले पनि फिल्ममा डेब्यु गर्दै

काठमान्डौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कबिता मानन्धरले नायक शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत सिने नगरीमा डेब्यु गर्ने भएकी छन् । निर्देशक दीपेश सापकोटाका अनुसार चलचित्रमा कबिता नायिकाको रुपमा पक्का भएकी हुन् । उता यही चलचित्रमार्फत शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि. . .


धनकुटामा रूद्राक्ष खेतीमा किसानको आकर्षण बढ्यो

धनकुटा, वैशाख ३१। कुनै बेला खाद्यबालीको पकेट क्षेत्र मानिने धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ अहिले रुद्राक्ष दाना उत्पादन पकेट क्षेत्रको रूपमा चिनिन थालेको छ । केही दशकअघिसम्म खाद्य बालीको खेती हुने गरेको यहाँको जमिन अहिले रुद्राक्षका बिरुवाले ढाकिन थालेको छ । धार्मिक तथा स्वास्थ्य. . .


चलचित्र ‘अमेरिका बोइज’ को ट्रेलर सार्वजनिक

 नेपाली कथानक चलचित्र ‘अमेरिका बोइज’ को ट्रेलर सार्वजनिक गरिएको छ । जेठ १८ गतेका लागि रिलिज डेट लिएको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका छन् । तीन जना युवाको कथालाई चलचित्रले समेटेको छ । चलचित्रमा सुनिल थापा, अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृ. . .