Admin_OB

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट सीधै जनकपुर आउने

काठमाडौँ, वैशाख २६ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ गते बिहान विशेष विमानमार्फत पटनाबाट सीधै जनकपुर आउनुहुने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजापाठ गर्नुहु�. . .


सुनसरीमा हावाहुरी तथा वर्षाका कारण बाली र फलफूलमा ठूलो क्षति

इनरुवा, वैशाख २६ गते । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज �. . .


इरानसँग गरिएको परमाणु सम्झौता डोनाल्ड ट्रम्पले तोडे

काठमाडौं, बैशाख २६ । इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको छ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग गरिएको परमाणु सम्झौतामा अलग हुने घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् । यो सम्झौता बेकारको र अप्रासंगिक भन्दै ट्रम्पले बाहिरने घोषणा गरेको ह्वाइट हाउसल�. . .


आज बिहानको हावाहुरीले मोदीको स्वागतका लागि तयार स्वागतद्वारा उडायो

काठमाडौं, बैशाख २६ । धनुषा र महोत्तरीमा बुधबार विहान आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेती नष्ट गरेको छ । यो सँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वारमा पनि क्षति पुर्‍याएको छ । मोदीको स्वागतका लागि जनकपुर क्षेत्रमा बनाइए. . .


अलिबाबा नेपाल भित्रियो , दराज ग्रुप अब अलिबाबाको सदस्य

काठमाडौं । नेपाल, पाकिस्तान, बंङ्गलादेश, श्रीलंका र म्यानमारमा इ–कमर्श कम्पनी दराज ग्रुपमार्फत अलिबाबा नेपाल भित्रिएको छ । अब दराज अलिबाबा ग्रुपको सदस्य भएको दराज ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दराजले अलिबाबाको प्रविधि, अनलाइन कमर्श सञ्चालनमा भएको अनुभव र नेतृत्वलाई करिब ४६ करोड जनसंख्य. . .


बालविवाह गरिरहेका एक जोडी मण्डपबाटै पक्राउ

दाङ  । पश्चिम रुकुमको मुसिकोट नगरपालिकामा बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् । बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुईजनालाई मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । मुसिकोट नगरपालिका–१० का १७ वर्षीय बालक र नगरपालिका–९ की १६ वर्षीया बालि�. . .


सुनसरीमा भन्सार छलेको स्याउ लोड भएको ट्रक प्रहरीको नियन्त्रणमा 

सुनसरी, बैशाख २६ , सुनसरीको कोशी गाउँपालिका-८ भान्टाबारी स्थित पूर्वी टोलबाट प्रहरीले मंगलबार २ सय ३६ कार्टुन स्याउ लोड भएको मिनी ट्रक नियन्त्रणमा लिएको छ। भारतीय नम्बर बि आर ५० जी ४०१६ नम्बरको ट्रकमा लोड गरी अवैध रुपमा भारत सुपौलतर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प. . .


सुनसरीमा ट्रक दुर्घटनामा एकको मृत्यु दुई घाइते

सुनसरी,बैशाख २६। सुनसरीको भोक्राहा गाउँपालिका-४ मा मंगलबार ना ४ ख ८६२० नम्बरको ट्रक नहरको वालमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। ज्यान गुमाउनेमा ट्रकमा सवार भोक्राहा गाउपालिका-४ बस्ने अन्दाजी ४० बर्षिय मनोज मेहेता रहेका छन्। अपरान्ह ४ बजेतिर भएको उक्त दुर्घटनामा दुर्. . .


यौन आनन्दका लागि अपनाउन सकिने आशनहरु यस्ता छन्

विभिन्न एजेन्सीको सहयोगमा श्रीमान–श्रीमतीबीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुष यौन साथीलाई रमाइलो हुँदा आफूलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ ।तर, महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । विभिन�. . .


बिराटनगर शान्ति बाल सदन स्कुलले अनाथ बालबालिकालाई निशुल्क पढाउने

विराटनगर २५ बैशाख । विराटनगर १० मा रहेका शान्ति बाल सदन इन्ग्लिश  बोडिड स्कुलले अनाथ बालबालिकाहरुलाई निशुल्क पढाउने भएको छ । नयाँ भर्ना भएसंगै आमाबुबा तथा आफन्त विहीन भएर बसेका विद्यार्थीलाई कक्षा १ देखि १० सम्म निशुल्क पढाउने भएको छ । शिक्षाबाट गरिब दुःखी जो कोही पनि पढ्न पाउनुपर्ने अधिकार भएका कार�. . .


आफैले आफैलाई गोली हान्न लगाउने श्रीनिवास आचार्यको १० दिन म्याद थप

विराटनगर २५ बैशाख । हिन्दु धर्मगुरु श्रीनिवास आचार्यलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद  थप गरिएको छ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्यलाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा  अनुसन्धान गर्न म्याद लिएको हो । मोरङका . . .


बिराटनगरमा भारतीय शैक्षिक मेला हुने

बिराटनगर बैशाख २५ , बिराटनगरमा बिद्यार्थीहरुको लागि भारतीय शैक्षिक मेला हुने भएको छ । बैशाख २८ र २९ गते बिराटनगरको नमस्कार होटेलमा हुने उक्त मेलामा भारतका बिभिन्न विश्वबिद्यालयबाट प्रतिनिधि आएर परामर्श दिने आयोजकले जनाएको छ । उक्त दिन बिहान १० देखि ५:३० बजे  सम्म उक्त मेलामा भ्रमण गर्न सक्ने छन् । म. . .