एजेन्सी । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा कोलकता नाइट राईडर्सलाई ५ विकेटले हराउँदै सनराइजर्सले लगातार तेस्रो जित निकालेको हो । कोलकतास्थित इडेन गार्डेन स्टेडियममा घरेलु टोलीले दिएको १३९ रनको लक्ष्य सनराइजर्सले १९ ओ. . .
काठमाडौं । विवेकशील साझा पार्टीले नयाँ बर्षलाई ‘संगठन बिस्तार बर्ष–२०७५’ घोषणा गर्ने निर्णय गरेको छ। पार्टीले गत निर्वाचनमा आम सदभावका कारण २ लाख १२ हजारभन्दा बढी मत हासिल गरे पनि पार्टीको तहगत संगठन निर्माण नभएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको जनाएको छ । सापेक्षिक बलियो संगठन विनाको सदभावल. . .
रौतहट, वैशाख १ । हत्या आरोपमा रौतहटमा एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा मृतकका श्रीमान् रहेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–९, मरधर निवासी २२ वर्षीया सानु बुढाथोकीको मृत्युको विषयलाई लिएर माइतीपक्षले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनका २४ वर्षीय श्रीमान् र�. . .
प्रेम सुनार गुल्मी। गुल्मीमा ६ वर्षिया वालिका वलात्कार घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला बाग्लुङ्गमा त्यो भन्दा पनि एक वर्ष कम उमेरकी वालिका वलात्कारको घटना सार्वजानिक भएको छ । विहिवार दिउँसो साढे दुई वजेको समयमा निसीखोला गाउँपालिका वडा नम्वर ७ राजकुत गाउँकी ५ वर्षिया वालिकालाई स्थानिय १�. . .
काठमाडौं । नेपाली कथानक चलचित्र ‘पुरानो डुङ्गा’ को युट्युब रिलिज भएको छ । नयाँ वर्षको अवसर पारेर चलचित्र युट्युबमा अपलोड गरिएको हो । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘पुरानो डुङ्गा’ मा दयाहाङ राई, प्रियंका कार्की, माहोत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ लगायतका कलाकार मुख्य भूमिकामा छन् । . . .
विराटनगर । तराईको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत् शुरु भएको छ ।नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बाली पनि भित्र्याउन गरिएको खुशीयालीमा ‘वैशाखी’ पर्व मनाउने गरिएको हो । आज पहिलो दिन सतुवाइन पर्वका रुप�. . .
३० चैत, काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाकाे राजापुर नगरपालिका-७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए. . .
मुम्बई । निजी जीवनका बारेमा खुल्न नचाहने कट्रिना कैफ बायोग्राफी लेख्न तयार भएकी छिन् । केही भारतीय अनलाइनले उल्लेख गरेअनुसार अबको केही महिनामा उनको बायोग्राफी पाठकले पढ्न पाउने छन् । विगतमा कट्रिनाको केही नायकसँग नाम जोडिएको थियो । यसबारे बायोग्राफीमा पढ्न पाइने आशा पाठकले राखेका छन् । एक प्रकाशन . . .
वासिंटन, चैत ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त गरेका छन् । वासिंगटन डीसी राज्यका कार्यकारी सचिव जोन जे सुलिभनले राष्ट्रपति ट्रम्प र अमेरिकी जनताको तर्फबाट विज्ञप्ति जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् ।नेपाली न�. . .
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने भएका छन् ।सर्वोच्च अदालतले संविधानको धारा ६२ को उपधारा २ को एफ अनुसार यो प्रतिबन्ध लगाएको हो । पाँच न्यायाधीशको बेञ्चले सरिफलाई जीवनभर सरकारी पदमा बस्न अयोग्य ठहर पनि गरेको छ ।. . .
इलाम, चैत ३० । चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी ब्यापारी नेपाल आउन थालेका छन् । इलाममा चिया खरिद र स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया ब्यापारी आएका छन् । गुणस्तरीय चिया छनौट गरी खरिद गर्न आफुहरु नेपाल आएको अस्ट्रेलियाली नागरिकले बताए ।चियाको स्वाद चाख्नुका साथै गुणस्तरीय र अर्ग. . .
आठ कक्षासम्म पनि नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत नपाइने भएको छ। नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने उल्लेख गरेको हो । कम्तिमा आठ कक्षा नपढेकाहरुले सरकारी जागिर खान, कुनै फर्म वा संघसंस्�. . .