Admin_OB

प्रदेश–१ सरकारले सार्वजनिक बिदा थप्यो , जनजाति दिवस र जनैपूर्णिमाको दिन बिदा हुने

विराटनगर, चैत ३०, केन्द्र सरकारले कटौती गरेको सार्वजनिक बिदामा १ नम्बर प्रदेश सरकारले दुई दिन थपेर प्रदेशमा बिदा दिने निर्णय गरेको छ । प्रदेश–१ मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले थपेको बिदामा आदिवासी जनजाति दिवस र जनैपूर्णिमा रहेको छ । छठपर्वका दिन पनि प्रदेशभरि बिदा दिने निर्णय गरिएको छ । केन्द�. . .


बेलबारीमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु

मोरङ, चैत ३० ।  बेलबारीमा गएराति ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा को१२प ४६५९ नम्बरको मोटरसाइकल पछाडी सवार ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ बस्ने १७ वर्षीय मिसेत लिम्बु छन् । लिम्बुको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य �. . .


धनकुटामा बसपार्क स्तरोन्नतिको काम शुरु

धनकुटा, चैत ३० । धनकुटा नगरपालिकाले नगरक्षेत्रभित्रका बसपार्क स्तरोन्नतिको काम शुरु गरेको छ ।  एक करोड ५० लाख रुपैयाँमा धनकुटा बजार र हिले बजारको गरी दुईवटा बसपार्क स्तरोन्नति गर्न लागिएको हो ।धनकुटा बजारको बसपार्क स्तरोन्नतिमा एक करोड र हिले बजारको बसपार्कमा ५० लाख रुपैयाँ खर्च गरिने धनकुटा नगरपा�. . .


लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती झापामा पक्राउ

सुरुङ्गा, झापा (रासस) ।  आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्. . .


अब शेयरमा लगानी गर्नेले स्रोत खुलाउनैपर्ने

काठमाडौँ (रासस)। धितोपत्र बजारमा हुने लगानीमा स्रोत खुलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार स्रोत नखुलेको लगानीलाई थप कडाई गर्ने नीति लिइएको छ । सो नीति आगामी वैशाख १ गतेदेखि लागू हुने भएको छ । बोर्डले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण न�. . .


विराटनगरमा एक व्यक्ति नालामा मृत फेला

विराटनगरमा एक व्यक्ति नालामा डुबिरहेकेा अवस्थामा मृत फेला परेका छन् । विराटनगर २ स्थित बन्जारा चाैक पश्चिम पट्टि रहेकाे नालामा एक व्यक्ति मृत फेला परेका हुन् । अन्दाजी ४५-५० वर्षका देखिने पुरुष नालीमा डुबेकाे अवस्थामा शव भेटिएकाे हाे । उनकाे सनाखत हुन बाँकि रहेकाे माेरगं प्रहरीले जानकारी दिएकेा छ । . . .


रोल्पाका ५९ वर्षिय हितको छोरा जन्माउन ६ वटी श्रीमती

रोल्पा, चैत २९ गते ।  “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छ वटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भन्नुभयो । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर�. . .


पचास हजार घुससहित उदयपुर नापीका प्रमुख पक्राउ

गाईघाट, उदयपुर, चैत २९ गते ।  स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् । आज बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका हाकिम साहको क्�. . .


‘विप्लव’ माओबादीका कार्यकर्ताले लुटे वडा कार्यालयबाट विभिन्न सामग्री

नवलपरासी, चैत २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको वडा कार्यालयबाट विभिन्न सामग्री लुटेका छन् । गएराति चन्दका कार्यकर्ताले वडा नम्बर ३ को कार्यालयमा रहेका कम्प्युटर, फोटोकपी, प्रिन्टर र अन्य कागजपत्र लुटेर लगे. . .


वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौं । निर्वाचन आयोगले २०७५ वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । २ गते आइतबारदेखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) गर्न�. . .


धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली हानेकाे अाशंकामा थप २ जना पक्राउ

अाइतबार बिहान विराटनगरकाे जतुवामा धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार गरेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई जनालाई घटना भएकै दिन र थप दुई जनालाई हिजाे बुधबार साँझ पक्राउ गरेको हो । मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले पक्राउ परेका उनीहरू चारै जनाकाे बारेमा हा�. . .


एक खुट्टाले नाच्नु हुने नृत्यागंना निलम ढुङ्गाना भन्नुहुन्छ “जिवनमा दुख हुदैमा हरेस खानु हुदैन”

अाेबी विशेषकाे शृखंलामा हामीले कलाकार तथा एक खुट्टाले नाच्नु हुने नृत्यागंना निलम ढुङ्गानासँग कुरा गरेका छाैं । सानाे उमेरमा भएकेा दुर्घटनाकाे कारण एक खुट्टा गुमाउनु भएकाे निलम ढुङ्गानाले एक खुट्टाले नृत्य गरेर देशैभर चर्चित हुनु हुन्छ । https://www.youtube.com/watch?v=V11-prPWS4U&feature=youtu.be. . .