बिराटनगर चैत्र २९ , विराटनगरमा पहिलोपटक एक दिवसीय विराट क्रिकेट कप २०७५ प्रतियोगिता आयोजना गरिने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजना तथा पूर्व राष्ट्रिय खेलाडीहरु नरेश श्रेष्ठ र युनिल श्रेष्ठको पहलमा पहिलोपटक एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपालले आइसीसीबाट वानड. . .
झापा, चैत २९ । तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।उच्च जोखिममा देख�. . .
पाँचथर, चैत २९ । पाँचथरको फाल्गुनन्द गाउँपलिका–२ ईङवुङ बस्ने ४५ वर्षीय ईन्द्र नेम्वाङले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् । मंगलबार बेलुका ९ बजेतिर ४१ वर्षीया श्रीमती जिवनी नेम्वाङलाई ईन्द्रले मादकपदार्थ सेवन गरी सामान्य वादविवादमा खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट शरीरको वि�. . .
उदयपुर, चैत २९। उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा बुधबार दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विस्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसक. . .
सुनसरी, चैत २९ । सुनसरीमा नक्कली डाक्टर बनेर स्वास्थ्य शिविर संचालनको नाममा पैसा उठाउने तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। जिल्लाको देवानगञ्ज गाउँपालिका–६ मा ‘हामी डाक्टर हौँ’ भनी स्थानीयलाई भेला गरी स्वास्थ्य सचेतना कार्यक्रमको नाममा प्रत्यके व्यक्ति पाँच सयदेखि एक हजार रुपैयाँसम्म उठा. . .
काठमाडौँ। श्रृङ्खला खतिवडाले यस वर्षको ‘मिस नेपाल २०१८’ को उपाधि जित्नु भएको छ । काठमाडौँमा बुधबार राति सकिएको मिस नेपाल प्रतिस्पर्धामा हेटौंडाकी २२ वर्षीया खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जित्नु भएको हो । प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम �. . .
विराटनगर, २९ चैत । छ लेनको सडकको नालाको अबस्था नबनाउँदै बिग्रिर्एको छ। यो नाली निर्माणको काम निर्माण पुरा भएर हस्तान्तरण समेत नहुँदै भत्किएको हो । यो बिराटनगरको कन्चनबारी उतर तर्फको सडक किनारको नालाको अबस्था हो । यो सडक निर्माणको काम अझै पुरा भएको छैन । सडक निर्माणको काम पुरा नहुँदै भत्किएको नालीको �. . .
बीबीसी । अल्जेरियामा सैन्य विमान दुर्घटना हुँदा १०० जनाको मृत्यु भएको स्थानीय मिडिया रिपोर्टले जनाएको छ । मृत्यु हुनेको सङ्ख्या २०० पुग्न सक्ने आशंका गरिएको छ । टिभी न्युजले बताएअनुसार घटनास्थलमा अहिले १४ वटा एम्बुलेन्सहरु पुगिसकेका छन् भने घाइतेलाई अस्पताल लाने क्रम पनि जारी रहेको बताइएको छ । बुध�. . .
बिराटनगर चैत्र २८, द हिडेन ट्रेजरले हरेक बर्ष आयोजना गर्ने ‘मिस नेपाल’ को आज फाइनल हुदैछ । आज बेलुकी हुने मिस नेपालको २३ औं संस्करणको फाइनलमा विराटनगरबाट दुई जना प्रतियोगी अनुपमा बास्तोला र शिक्षा संग्रौला मिस नेपालको अन्तिम २५ मा पर्न सफल भएका छन्। देश तथा विदेशका २ सय ३१ प्रतिस्पर्धिमध्येबाट बाँस्�. . .
बिराटनगर चैत्र २८ , बिराटनगरमा पहिलोपटक बिभिन्न प्रकारका फलफुल लगायतको जुस पाउने “बेबी द जुस वर्ल्ड” खुल्ने भएको छ । सन् १९८२ देखि स्थापना भएको बेबी आइसक्रिमको व्यस्थापनमा उक्त जुस वर्ल्ड खुल्न लागेको हो । बिराटनगरको महेन्द्र चोकमा २०७५ बैशाख १ गते उद्घाटन भइ खुल्न लागेको उक्त जुस वर्ल्डमा जुस बाहेक. . .
इलाम, चैत २७ । आगामी वैशाखको पहिलो साता इलाम महोत्सव हुने भएको छ । इलाम सदरमुकाम खलंगा स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिकाले महोत्सव आयोजना गर्न लागेको हो । ‘इलाम हाम्रो गौरव’ भन्ने नाराका साथ वैशाख १ देखि ३ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाले जनाएको छ ।२०७५ सालमा इलाम सदरमु�. . .
काठमाडौं । टिम चौराह धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो । १२८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षत�. . .