Admin_OB

बिराटनगरमा भेटियो शाक्यको शव , तीन जना पक्राउ

विराटनगर दुर्गाचोकमा आज दिउँसो उर्लाबारीका सनम शाक्यको शव स्कोर्पियो गाडीमा मृत अवस्थामा भेटिएको छ । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । विराटनगर–३ को दुर्गाचोकनजिकै गोधुली मार्गमा बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीभित्र भेटिएको शवको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको ब. . .


विराटनगरकाे ६ लेनकाे सडकमा दुर्घटना

विराटनगर १७ फागुन । विराटनगर-धरान राजमार्ग अन्तर्गतकाे एयरपाेर्ट माेड खण्डमा दुर्घटना भएकाे छ । विराटनगरमा आज (बिहीबार ) दिउसो भएको सवारी दुर्घटनामा अन टेष्टमा रहेको सिटी रिक्शालाई मोटरसाईकलले ठक्कर दिदा दुर्घटना भएकाे हाे । [caption id="attachment_48849" align="aligncenter" width="696"] तस्विर: नविन भगत[/caption] विराटनगरको एयरपोर्टको हाइव�. . .


तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता फागुन १९ गतेदेखि शुरु हुने

सुरुङ्गा । मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सो प्रतियोगितामा भारतको सिक्किम युनाइटेड क्लव, तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज बिर्तामोडमा आयोजित पत्रकार सम�. . .


“वैशाख १ गतेदेखि धूवाँ फ्याँल्ने थोत्रा गाडीमा प्रतिबन्ध लाग्छ”- लालबाबु पण्डित

काठमाडौंँ, फागुन १६। जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले दासढुङ्गा दुर्घटनामा निधन हुनुभएका नेता मदन भण्डारी र जीवराज आश्रित साँच्चिकै मनका धनी र मुलुकका निम्ति उच्च नेता भएको बताउनुभएको छ ।  नेकपा (एमाले)का तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सालिक अनावरण कार्यक्रमलाई मङ्गलबा�. . .


तेह्रथुमका दुई दर्जन बढी गाउँमा खानेपानीको चरम अभाव

तेह्रथुम । तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका दुई दर्जन बढी गाउँमा खानेपानीको चरम अभाव भएको छ । तेह्रथुम, फागुन १६ । तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका दुई दर्जन बढी गाउँमा खानेपानीको चरम अभाव भएको छ । खानेपानी अभाव भएकै कारण धेरै मानिस बसाईं सरेर गएपछि यहाँका बस्तीहरु रित्ता बन्दै गएका छन् । तमोर. . .


विराटनगरमा गएको २४ घण्टामा १८ दशमलव १ मिलिमिटर पानी पर्यो

बिराटनगर फाल्गुन १६ , विराटनगरमा गएको २४ घण्टामा १८ दशमलव १ मिलिमिटर पानी परेको छ । आज पहाडी भेगका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । आज र भोलि धेरै ठाउँको मौसम आशिंक बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।उहाँका . . .


कसरी सुरु भयो सिरिया युद्ध ?

एजेन्सी । सिरियाको समस्या आजको होइन । युद्ध सुरु हुनुपुर्व नै सिरियाली जनताहरुले बेरोजगारी, चरम भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता र राष्ट्रपति बसर अल असादको दबाबको विरोध गर्दै आइरहेका थिए । सन् २००० मा आफ्नो पिता हाफेजले कार्यभार छोडेपछि उनले सम्हालेका थिए । अरब स्प्रिङबाट प्रेरित भएर सन् २०११ को मा. . .


नेपालले युएईलाई अभ्यास खेलमा हरायो

आईसीसी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले जित हात पारेको छ । मंगलबार भएको आफ्नो पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो । २९ ओभरमा २७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । नेपालको जितमा शरद भेषवाक. . .


बिराटनगरमा सिरिया आक्रमणको बिरोधमा दिप प्रज्जवलन कार्यक्रम

बिराटनगर फाल्गुन १६ , बिराटनगरमा सिरियामा भएको आक्रमणको बिरोध तथा मृत्यु भएकोमा मौन धारण तथा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरमा मंगलबार साँझ लियो क्लब अफ बिराटनगर युनिक तथा पहिलो पहिलाले दिप प्रज्जवलन कार्यक्रम गरेको हो । [caption id="attachment_48764" align="alignnone" width="960"] पहिलो पाइलाले गरेको कार्यक्रम[/caption] �. . .


बिराटनगरको रानीमा होली फेस्ट हुदै

बिराटनगर फाल्गुन १५ , बिराटनगरको मिल्स एसिया रानीमा होली फेस्ट हुने भएको छ । फाल्गुन १८ बिहान १० बजेदेखि  कार्यक्रम आयोजना हुने आयोजक केवल महर्जनले बताए । रानी युवा  समुहको आयोजनामा हुने उक्त कार्यक्रममा होली कार्यक्रम साथै डिजे आयुषको सेसन हुने आयोजकले जनाएको छ  । उक्त समुहले हरेक बर्ष होलीमा होली �. . .


महेन्द्र मोरङ क्याम्पसमा एमबीएसको शुल्कबृद्धि गरेकोमा बिरोध

विराटनगर, फागुन १५, बिराटनगरको महेन्द्र मोरङ क्याम्पसले स्नातकोत्तर व्यावस्थापन संकाय (एमबीएस)मा शुल्कबृद्धि गरेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका छन् । यसपटकबाट सेमेस्टर प्रणालीबाट अध्यापन सुरु भए लगत्तै शुल्क वृद्धि गरेको भन्दै अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले विरोध जनाएको हो . . .


कविता : पापी शासक – नानि भारद्वज

पापी शासकहरु सत्ताको नसामा  मत्ता भएछन् अबोध वालक अनि वृद्धवृद्धालाई आतङ्ककारीको बिल्ला भिराउँदै कुल्चदै नरसंहार मच्चाइरहेछन्। थुक्क ! नरभक्षी शासकहरु हो ! धिक्कार छ तिम्रो जन्मलाई तिम्रो सोते प्रजातन्त्र अनि कथित सम्बृद्ध पद्धतीलाई तिम्रा खुनी नङ्ग्राले तिम्रै आमा बाउ दाजुभाई दिदी बैनीको . . .