काठमाडौंँ, फागुन १५ गते । स्वास्थ्य मन्त्रालयले मङ्गलबार विभिन्न कार्यक्रमकासाथ स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ । ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवम् दिगो विकासको आधार’ भन्ने नाराका स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो । यस्तो दिवस छ वर्षदेखि . . .
आइसीसी विश्वकप छनोट क्रिकेटमा सहभागी हुन् जिम्बाबे पुगेको नेपाली क्रिकेट टोलीले आज (मंगलबार) पहिलो अभ्यास खेल खेल्दै छ । छनोट खेलअघि दुई अभ्यास खेलको मौका पाएको नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा हुने नेपाल र युएईबीचको अभ्यास . . .
मोरङको धनपालथान गाउँपालिका १ मुस्लिम टोलमा सोमबार साँझ ट्याक्टरको ट्रलीले लागेर सहचालक भारत अररिया बस्ने ४० वर्षीय साजित मियाँको ज्यान गएको छ । साँझ करिब ६ बजेतिर को १त ६७६० नम्बरको ट्याक्टरको ट्रली जोड्नेक्रममा ट्रली उछिटिएर मियाँको छातीमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते मियाँलाई तत्का�. . .
स्टुडियो जानु , हट सिटमा बस्नु अनि टेलीप्रोप्टरबाट समाचार पढ्न सजिलो लाग्छ । तर त्यो वास्तवमा अधिक जटिल छ जस्तो लाग्छ मलाइ । अहिलेको समयमा एक दक्ष र प्रोफेसनल एंकर बन्नका लागी सबै भन्दा फरक रुपमा प्रस्तुत हुनु पर्दछ । सर्व प्रथम म के भन्न चाहन्छु , टेलिप्रोम्टरको अगाडि मुर्ति झै बसि पढ्ने दिन गयो । अब पढ्. . .
साेमबार साँझ विराटनगरमा झरी परेकाे छ । जाडाेयाम सकिएर माैसमी परिवर्तन भएसँगै झरी परेकाे अनुमान गरिएकाे छ ।. . .
धनकुटा, फागुन १४ गते । आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चिय�. . .
सल्लेरी । सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारमा एकै चोटी ६ वटा पसलमा चोरी भएको छ । आइतबार राति ६ वाट पसल एकैचोटी चोरी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चोरीबाट ढोकाको चाबि फोरेर बाकसमा राखिएको नगद करिब ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी . . .
बेइजिङ । पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त �. . .
काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र सकेसम्म मधेशी जनाधिकार फोरम नेप�. . .
सोलुखुम्बु, फागुन १४ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा एक जापानी नागरिकको लेक लागेर मृत्यु भएको छ । सोही ठाउँको न्यु ईबीसी होटलमा बस्दै आएका पासपोर्ट नम्बर १०७२२९३ का ४० बर्षीय कोजी क्वाजुङची नाम गरेका नगारिकको आइतबार बेलुका ७ बजेतिर लेक लागेर मृत्यु भएको हो ।घटनाबारे सोमबार. . .
झापा, फाल्गुन १४।झापाको मेचिनगर नगरपालिका-५ शान्ती टोल बस्ने केदार दर्जीको घरमा आइताबर आगलागी भएको छ। अपरान्ह ४ बजेतिर घरको बिधुत सर्ट भई अचानक लागेको आगोले घर, नगद तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी १० लाख बरबारको क्षति भएको बताइएको छ। आगलागी दमकल, स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएक. . .
मोरङ, फाल्गुन १४ गते। मोरङको सुन्दर-हरैचा नगरपालिका-९ बुधबारे स्थित केबी श्रेष्ठको घरबाट प्रहरीले आइतबार नगद २१ हजार ४ सय ९५ र २ बुङ तास सहित ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई साँझ ६ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी का�. . .