Admin_OB

इटहरीमा मोटरसाइकलको ठक्करबाट आमा छोरी घाइते 

सुनसरी, फाल्गुन २३ गते।इटहरी-२ कोशी राजमार्गमा मंगलबार राती ९ बजे मोटरसाइकलले ठक्कर दिएर आमा छोरी घाइते भएकी छन। मे ९ प ७६६६ नम्बरको मोटरसाइकलले ठक्कर ईटहरी २ बस्ने बर्ष ३४ कि बिन्दा मगर र उनकी तीन वर्षीया छोरी प्रमिला मगर घाइते भएकी हुन । घाइते आमा छोरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञा. . .


पूर्वमा बिद्यार्थीका लागि आइटी बुट क्याम्प हुने

बिराटनगर फाल्गुन २३ , अहिलेको २१ औ सताब्दीको युगलाई आइटीको युग पनि भन्ने गरिन्छ । आइटीको प्रयोगले अहिलेको हाम्रो जीवन सहज बनाएको छ । अहिलेको पुस्तामा आइटीको विषयमा धेरै जिज्ञासा रहेको पाइन्छ , युवापुस्तामा आइटी प्रतिको आकर्षण बढ्दो क्रममा रहेको छ । आइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पा. . .


इलाममा पर्यटक बढे तर आम्दानी भने बढ्न सकेन

इलाम, फागुन २२ । इलाम घुम्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । मौसम खुलेसँगै इलामका प्राकृतिक वस्तुको अवलोकन गर्न र घुम्नका लागि यहाँ आउने पर्यटकको संख्या बढेको हो ।  पर्यटक भित्रिए सँगै आम्दानी पनि बढ्नुपर्ने हो । तर पर्यटक भित्रिए पनि यहाँ आम्दानी नबढेको ब्यवसायीहरुको भनाई छ ।इलाम आउने पर्यटक खासग�. . .


पाँचथरमा श्रीमतीको हत्या गरेर घर नजिकै गाड्ने श्रीमान् पक्राउ

पाँचथर। अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथर फिदिम नगरपालिका–३, सिलौटीका एक व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर जमिनमुनि गाडेको खुलासा भएको छ । बयालीस वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको रहस्य खुलेको आज प्रहरीले पत्रक�. . .


विराटनगर बसपार्क छेउको घरमा आगलागी

बिराटनगर फाल्गुन २२ , विराटनगर महानगरपालिका ९ बसपार्कस्थति दिवाकर झाको घरमा सोमबार साँझ ७ बजेतिर विधुत सर्ट भई आगलागी भएको छ। आगलागीबाट झाको कोठाभित्र रहेको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी तीस हजार रुपैया बराबरको क्षति भएको छ। आगलागी साँझ ७:३० बजे वडा प्रहरी कार्यालय विराटनगरबाट गएका प्रहरी र स्था�. . .


बिर्तामोडमा डाक्टर हुँ भन्दै बिरामीलाई उपचार गराउने पक्राउ

विर्तामोड । म डाक्टर हुँ भन्दै नेपाली बिरामीलाई भारतीय क्लिनिकहरुमा लगेर उपचार गराउने एक व्यक्ति बिर्तामोडमा पक्राउ परेका छन्। प्रहरीले स्थानीय भूपेन्द्र भट्टराईलाई पक्राउ गरेको हो। उनले काँकडभिट्टामा सहायक विशेषज्ञ भएको भन्दै बोर्ड टाँसेका थिए। भट्टराईले बिरामीहरुको ग्यारेन्टीका साथ उपचार ग�. . .


आफ्नै श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने श्रीमानलाई कैद

चितवन । आफ्नै श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने श्रीमान् पनि हुन्छन् ? यस्तो कुरा विश्वास गर्न गाह्रो पर्छ । तर, चितवनमा यस्तो जघन्य अपराध भएको छ । दक्षिण चितवनको माडी नगरपालिका–६ का ३१ वर्षीय राजु काफ्लेले आफ्नै श्रीमतीलाई दैनिक वेश्यावृृत्तिमा पठाइ आम्दानीको स्रोत बनाउने गरेको कर्कुतबारे पीडित श�. . .


प्रेमिकाले गर्भवती भएपछी हत्या गर्ने युवा समातिए

कुस्म । आफनी प्रेमिकाले गर्भवती भएको खुलासा गरेपछि प्रेमिकालाई हत्या गर्ने पर्वतका एक युवालाई पर्वत जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पर्वतको विहादी गाउँपालिका–२, बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश जारी गरेको हो । बागलुङ जैमुनी नगरपालिका–८. . .


मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

गोपालप्रसाद पोखरेल , मोरङ, फागुन २१ गते । गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत ः गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् । महिला पनि घ�. . .


भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने

भोजपुर, फागुन २१ गते । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो । रु एक अर्ब ५० करोडकोे लागतमा सम्पन्न गरिने प्रालिका संस�. . .


“प्रदेश नं. १ मा प्रविधिको चेतनास्तर उकास्ने क्यान इन्फोटेकको मुख्य उदेश्य” -बलराम भण्डारी

ईटहरी/ बढदो सूचना प्रविधि सम्बन्धी बिभिन्न बिषयहरू सम्बन्धी कुराहरूको जानकारी दिने उद्धेश्यले कम्प्यूटर एशोसिशएशन अफ नेपाल (क्यान) सुनसरीले यहि फागुन २३ गते देखि सुनसरीको इटहरीमा प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलाको आयोजना गर्दैछ । इन्फोटेक र नेपालको समग्र प्रबिधि क्षेत्रका बारेमा कम्प्यू�. . .


बिराटनगरमा अन्तरास्ट्रिय महिला दिवसमा लेडी रोड रन हुने

बिराटनगरमा अन्तरास्ट्रिय महिला दिवस अर्थात् मार्च ८ तारिकको दिन लियो क्लब अफ बिराटनगर इनोभेटिभको आयोजनामा न्युरो अस्पतालको मुख्य प्रायोजनमा लेडी रोड रन २०१८ हुने भएको छ । हरेक बर्ष मार्च ८ तारिखका दिन क्लबले रोड रन कार्यक्रम गर्दै आएको क्लबकी प्रेसिडेन्ट सिमरन श्रेष्ठ बताउछिन । कार्यक्रममा बिभि�. . .