प्रेम देवानविराटनगर २५ फागुन । विराटनगरमा रहेको जैनभवनको चरम लापरवाही, शौचालयको फोहोर सडकमा (कार्वाहीमा महानगर निरिह ) भन्ने शिर्षकमा फागुन २४ गते आवर विराटनगर डट नेटमा समाचार प्रकासन भएसंगै उत्त समाचारको प्रभाव परेको छ । आवर विराटनगर डट नेटले जैनभवनको शौचबाट निस्किएको फोहोर जन्यपदार्थबाट विराटनग. . .
खोटाङ, रासस । उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् । जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् । जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको. . .
मंगलबारे, इलाम, फागुन २४ गते । इलामको चियाबारी एफएममा कार्यरत दुईजना कर्मचारीलाई गएराति अज्ञात समूहले कुटपिट गरेका छन् । बुधबार राति करिब १० बजे रेडियो बन्द गरेर कोठातर्फ जाँदै गर्दा प्राविधिक प्रकाश न्यौपाने र बजार व्यवस्थापक कृष्ण पाठकलाई अज्ञात समूहले आक्रमण गरेको हो । कुटपिटमा परी कृष्ण पाठक भन. . .
उर्लाबारी, मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको �. . .
बिराटनगर फाल्गुन २३, म्यानमार हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस्टर इन्टरनेश्नल’ मा नेपालबाट बिराटनगरका युवा साजिद आलमले प्रतिनिधित्व गर्ने भएका छन् । साजिद भर्खरै म्यान हन्ट नेपाल २०१७ का सेकेन्ड रनर अप बिजेता हुन् । म्यानमारमा हुने मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औँ संस्करण ह. . .
नुवाकोट। लिखु गाउँपालिका–६ थानसिङका कृष्ण लामालाई आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइ. . .
वीरगञ्ज । पर्साको पटेर्वासुगौलीकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा पोखरीया नगरपालिका ४ का २० वर्षीय सुनिल साह तुराहालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । सुनिलले गाँजाको नसामा मात्तिएर बालिकालाई माछा दिन्छु भन. . .
लिबाङ, रोल्पा, २४ फागुन : बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उहाँमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र�. . .
तेह्रथुम, फागुन २३ गते । वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालल�. . .
फ्रिजबाट सिधै पानी पिउने मानिसलाई बिभिन्न समस्या हुन सक्ने सम्भावना हुने गर्द्छ । उक्त कार्यले यस्ता सम्स्या हुने चिकिसक बताउछ्न । वजन बढाउँछ : खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थ�. . .
विराटनगर फाल्गुन २३ , मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा लायन्स क्लब अफ विराटनगर पाथिभरा र नोबेल अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । विराटनगरको होटेल नमस्कारमा हुने उक्त शिविरमा प्रसुती तथा स्त्री रोग, नाक/कान/घाटी, आँखा , दन्त , जेनेरल मेडिसिन . . .
विराटनगर फाल्गुन २३, सुनसरीको दुहबीमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याराथन हुने भएको छ । हाइलाइभ दुहबी वुमन म्याराथन नाम दिइएको उक्त कार्यक्रममा महिलाहरुलाई सामेल गराई महिला दिवस मनाउने कार्यक्रम रहेको आयोजकले बताएको छ । न्युक्लियर डान्स ग्रुपको आयोजना तथा पासाको सहआयोजनामा उक्त कार्यक्�. . .