काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । यसअघि �. . .
प्रदेश नं १ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक बिराटनगरमा शुरु भएको छ ।जिल्ला समन्वय समितिको सभाहलमा बैठक केहि बेर अघि सुरु भएको हो । संसद भवन भित्र १ सय ५० जना अट्न सक्ने गरीे ब्यवस्थापन गरिएको छ। ९३ जना संसद रहेकोमा आजको लागि भने केही विशिष्ठ ब्यक्तिहरु पनि सभाहलमा राखिने गरि ब्यवस्थापन गरिएको छ । सं�. . .
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पूर्वमा आफ्नो शाखा विस्तार गरेको छ । केन्द्रीय सहित देशमा चार शाखा विस्तार गरीसकेको इक्यानले विराटनगरमा आफ्नो पाचौ शाखाको शुरुवात गरेको हो । शाखा विस्तारसंगै इक्यानले पूर्वाञ्चलमा गरेको प्रथम अधिवेशनबाट रोशन निरौलालाई अध्यक्षमा निर्वाचित गरेको छ । निरौला गुरू�. . .
शशिधर पराजुली , विराटनगर, माघ २२ गते । विराटनगर विमानस्थलको क्षेत्र विस्तारका लागि लामो समयदेखि रोकिएको जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । विमानस्थलको उत्तर दक्षिणतर्फ आवश्यक चौडाइ नभएकोले विमानस्थल विस्तार गर्न लागिएको हो । जग्गा अधिग्रहण गर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले जमिनको बिक्र�. . .
पर्वत, माघ २२ गते । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्माल. . .
बिराटनगरस्थित मेरिल्याण्ड कलेजले आफ्नो १५औ बार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बर्षभरि भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थ�. . .
एजेन्सी । देवरले आफ्नो भाउजु र दुई भतिजहरुको हत्या गरेका छन । गत राती दार्जिलिङ जलढका ४५ नम्बर समष्टि अन्तर्गत पर्ने गैरीबाशन भस्मे गाउँमा उनले हत्या गरेका हुन । देवर सुर्य भुजेलले पतिको स्वर्गवास भए पछि दुई छोराहरु संग बस्दैं आईरहेकी भाउजु र दुई भतिजहरुको हत्या गरेका हुन । हत्या हुनेमा २८ बर्ष की जु�. . .
काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको छ । लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई हो�. . .
महोत्तरी । मदिरा बिक्री सहज बनाइदिने भन्दै १० हजार घुस लिँदालिँदै धनुषाको जनकपुरमा एक घुमुवा प्रहरी जवान पक्राउ परेका छन् ।जनकपुर उपमहानगरपालिकाको लक्ष्मीनियाँ अस्थायी प्रहरी पोष्टमा कार्यरत घमुवा प्रहरी मनोज कुमार पर्सौला घुसहित पक्राउ परेका हुन् । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजु�. . .
दाङ । लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्र�. . .
काठमाडौँ (रासस) । नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ४ मा पार्टीका तर्फबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधानमन्त्री एवं पार्टी नेता गोपालमान श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि तोकेको छ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीले उनलाई आज प्रदेश नं ४ मा खटाएक�. . .
कञ्चनपुर २१ माघ । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गर्नु भएको छ । घरपालुवा गाई सडकमा छाडिएपछि उहाँले कठोर निर्णय लिनुभएको हो । उहाँले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छा�. . .