Admin_OB

प्रदेश राजधानीमा सरकारी गाडी अभाव

विराटनगर, १७ माघ । प्रदेश नम्बर १ मा उच्च अधिकारीहरुको सवारी ब्यवस्थापनमा समस्या देखिने भएको छ । आउँदो सोमबार १ नम्बर प्रदेश सांसदको बैठक बस्दैछ । प्रदेश सांसदको बैठकसँगै प्रदेश सरकारको गठनको काम शुरु हुन्छ । तर अहिलेसम्म मन्त्रलयको कार्यालय टुङगिए पनि कुन मन्त्रालय कहाँ राख्ने भन्ने बिषय अन्यौल का�. . .


क्लासिक टेकको ‘सित्तैमा’ नयाँ ईन्टरनेट अफर

विराटनगर, १७ माघ । ईन्टरनेट, ईन्ट्रानेट र आईसिटी सम्बन्धित सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्ना ग्राहकको लागि नयाँ ईन्टरनेट अफर ल्याएको छ। कम्पनीको तर्फबाट बिज्ञप्ती जारी गर्दै विश्वकै उत्कृष्ट जि.पोन प्रबिधिमा आधारितमा फाईवर टु द होम सेवाको माध्यामबाट ईन्टरनेट सेवा घरघरमा पु¥याएकोले नयाँ ईन्ट�. . .


विराटनगरमा कोशेली महोत्सव सकियो (पत्रपत्रिकाबाट)

विराटनगर, १७ माघ । विराटनगरमा जारी कोशेली महोत्सव सकिएको छ । एक करोड ५० लाखको कारोवार गदैृ कोशेली महोल्सव सकिएको हो । उद्योग संगठन मोरङको महिला उद्यमी समिति र नेपाल युवा उद्यमी मञ्चको आयोजनामा महोत्वको आयोजना गरिएको हो । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले ५० लाखको कारोवार हुने अपेक्षा गरिए�. . .


विराटनगरबाट डिजेलको तस्करी (पत्रपत्रिका )

विराटनगर, १७ माघ । विराटनगरका बिभिन्न पेट्रोल पम्पबाट  डिजेलको तस्करी हुने गरेको खुलासा भएको छ। उद्घोष दैनिकले लेखेकोछ, नेपालबाट निर्वाध रुपमा भारत तर्फ डिजेलको तस्करी हुने गरेको छ । तर त्यसको नियन्त्रणको काम कतैबाट पनि भएको छैन । नेपाल आयल निगम र भारतिय आयल निगमले निर्धारण गरेको डिजलको मुल्यमा प्र�. . .


विराटनगरमा एम्सको मिस एण्ड मिस्टर फ्रेसर

विराटनगर, १७ माघ । मिस एण्ड मिस्टर फ्रेसरको परिणाम सार्बजनि भएको छ । हरेक बर्ष बिराटनगरमा रहेको एम्स कलेजले आयोजना गर्दै आएको मिस एण्ड मिस्टर फ्रेसरको घोषणा भएको हो । एम्स कलेजको आयोजनमा विराटनगरको आरोहण गुरुकुलमा भएको मिस्टर एण्ड मिस फ्रेसरमा विजया नेपाल र मन्दिप सिवाकोटी छानिएका हुन । कलेव भित्रब�. . .


सहिद दिवसमा श्रद्धाञ्जली सभा

विराटनगर,१६ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु नगर कमिटीले बिराटनगरका महेन्द्र चोकमा दिप प्रज्वलन गरेको छ । सहिद दिवसको अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली स्वरुप दिप प्रज्वलन गरिएको हो  ।  सहिदको सम्झनामा मैनवत्ती बालेर युवाहरूले श्रद्धाञ्जली दिएका थिए । कार्यक्रममा अनेरास्ववियुका केन�. . .


सकियो हिसान स्पोर्टस् मिट

विराटनगर, १६ माघ । विराटनगरमा जारी आठौँ हिसान स्पोर्टस् मिट मंगलवार सम्पन्न भएको छ । हिसान मोरङको आयोजनामा भएको स्पोर्टस् मिटमा फुटबल तर्फ ग्रिनल्याण्ड र पुरुष भलिबलमा मोर्डन एरा र महिला भलिबलमा पथरीशनिश्चरेले उपाधि जितेका छन् । सहिद रङगशालमा भएको फुटबलको फाइनलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले म�. . .


भारतमा २ करोड १० लाख बिना इच्छा जन्माएका छोरीको संख्या

भारत। भारतमा २ करोड १० लाख बिना इच्छा जन्माएका छोरीको संख्या रहेका छन् । उक्त डाटा भारतको एउटा सरकारी प्रतिवेदनले देखाएको हो । छोरा नहुञ्जेल धेरै दम्पतीले सन्तान जन्माउने क्रमलाई निरन्तरता दिएको अर्थ मन्त्रालयको प्रतिवेदनले जनाइएका छन् । छोराको जन्मलाई महत्व दिने मान्यताबारे भारतीय समाजले गम्भी�. . .


इटहरीको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख फाँटबाट हटाइए

इटहरी । इटहरी उपमहानगरको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी लेखा फाँटबाट हटाइएका छन् । चौधरीको स्थानमा आएका नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारबाट काम सुरु गरेका छन । मेयर द्वारिकलाल चौधरीले धेरै आलोचना र दोष लेखा शाखामा देखिएको भन्दै शाखा प्रमुख हटाइएको बताए । दशक बढी सम. . .


बुधबार खग्रास चन्द्र ग्रहण लाग्दै, साँझ साढे पाँच बजे प्रारम्भ हुने

बुधबार खग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ साढे पाँच बजे प्रारम्भ हुने चन्द्र ग्रहण राति करिब ९ बजे समाप्त हुने छ । चन्द्र ग्रहण नेपाल लगायत एसियाका केही मुलुक, अष्ट्रेलिया, अफ्रिकाका केही पूर्वी देश तथा युरोपबाट देख्न सकिन्छ । चन्द्रग्रहण खग्रास तथा खण्डग्रास गरी दुई किसिमको हुने गर्दछ । बुधवारको चन�. . .


आवर बिराटनगरको प्रधान सम्पादकमा सुमन सुस्केरा नियुक्त

बिराटनगर माघ १६ , ओबी मिडिया प्रालिद्वारा संचालित प्रदेश नम्बर १ कै पहिलो अनलाइन समाचार पत्रिका आवर बिराटनगर डट नेटको प्रधान सम्पादकमा सुमन तिम्सिना (सुस्केरा) नियुक्त भएका छन् । १२ बर्षदेखि राष्ट्रियस्तरकाे  रेडियो , टेलिभिजन र पत्रपत्रिकामा क्रियाशील पत्रकारिता गर्दै अाएका तिम्सिना आवर बिराटनगर ड. . .


धरानमा लागूऔषधसहित एक पक्राउ

उदयपुर, माघ १६ गते।सुनसरीको धरान स्थित अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटएको प्रहरीको टोलीले सोमबार लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-३ बस्ने २९ बर्षिय उमेश श्रेष्ठ रहेका छन्। उनलाई प्रहरीले बेलुका ८ बजेतिर चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट दुबै तिघ�. . .