Admin_OB

कञ्चनपुरवासीले गाई ब्यवस्थापन नहुँदा सम्म केही नखाने

कञ्चनपुर २१ माघ । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गर्नु भएको छ । घरपालुवा गाई सडकमा छाडिएपछि उहाँले कठोर निर्णय लिनुभएको हो । उहाँले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छा�. . .


नेपाल आइडलकी गायिका सन्ध्या जोशीको बिराटनगरमा प्रस्तुति हुने

बिराटनगर माघ २१, चर्चित गायन प्रतियोगिता नेपाल आइडलको टप -९ मा पर्न सफल गायिका सन्ध्या जोशी बिराटनगर आउने भएकी छिन  । उनि बिराटनगरको टेन -११ लाउन्ज माघ २५ गते आफ्नो प्रस्तुतिको लागि आउन लागेकी हुन् । युवाहरु माझ लोकप्रिय सन्ध्यालाई बिराटनगरमा ल्याउन लागिएको टेन -११ लाउन्जका संचालक अमिष बरालले बताए । �. . .


टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु

महेन्द्रनगर, धनुषा ।  धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्�. . .


रंगेलीमा एकै दिन तीन जनाले गरे आत्महत्या

बिराटनगर माघ २१ , मोरङको रंगेलीमा एकै दिन तीन जनाले आत्महत्या गरेका छन्  । रंगेलीका प्रहरी प्रमुख सन्जिबबाबु खड्काका अनुसार धन्पालथान २ बस्ने २४ बर्षिय राधादेवी साह , रतुवामाइ ३ का ४० बर्षीय मदनलाल सिंह र सुनवर्ति ५ बस्ने ६० बर्षिय रामदेव ऋषिदेवले आत्महत्या गरेको जानकारी दिए । आत्महत्या गर्ने साह र ऋ�. . .


बिराटनगरमा प्राध्यापक ढुंगेल र निरौला सम्मानित

भट्टराई सेवा समाज विराटनगरले दुईजना प्रतिष्ठित ब्यक्तिलाई सम्मान गरेको छ । समाजले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदानको कदर गर्दै प्राध्यापक गुणराज ढुंगेल र हिन्दू धर्म संस्कृतिको रक्षा र सम्बृद्धि गर्न योगदान दिदै आउनुभएका पण्डित भवानीशंकर निरौलालाई सम्मान गरेको हो । समाजको १७ औं साधारणसभाको . . .


झापामा लागूऔषधसहित तीन युवक समातिए

झापा, माघ २१ गते।झापाको मेचीनगर नगरपालिका-६ जोर सिम्मल र भन्सार गेट नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले झापा दमक नगरपालिका-१ बस्ने १९ बर्षिय प्रवीण तामाङ, झापा कमल गाउँपालिका-३ बस्ने २४ बर्षिय चक्र बहादुर माबो �. . .


भोजपुरमा ओडारमा परालले छोपेर राखेको अवस्थामा भरुवा बन्दुक बरामद 

भोजपुर, माघ २१ गते।भोजपुरको प्रहरी चौकी गुप्तेश्वरबाट खटिएको प्रहरको टोलीले शनिबार १ थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाको ट्याम्केमैयुम गाउँपालिका-१ सुम्लिखा स्थित ओडारमा परालले छोपेर राखेको अवस्थामा शनिबार विहान उक्त भरुवा बन्दुक बरामद गरेको हो। बरामद बन्दुक जिल्ला प्रहरी कार्यालय भोजपु�. . .


झापाको दुई गाउँमा काँग्रेसको पहलमा आएको विजुली एमालेहरुले बाल्न मानेनन्

राजु पौडेल, झापा । एउटै गाउँमा दोहोरो विद्युत लाइन विस्तार भएको छ भन्दा सबैलाई अनौठो लाग्न सक्छ । तर विकासमा स्वार्थको राजनीति मिसिंदा कस्तो अवस्था हुदोरहेछ भन्ने उदाहरण झापाको एउटा गाउँमा देखिएको छ । जहाँ काँग्रेसको पहलमा आएको विजुली अन्यले बालेनन् । बरु एमालेका कार्यकर्ताहरुले अर्को विद्युत लाइन �. . .


बिराटनगरमा प्रदेश नम्बर १ को संसद् भवन मर्मत सम्पन्न

मोरङ  । प्रदेश नम्बर १ को संसद् भवन मर्मत सकिएको छ ।विराटनगरमा प्रदेश संसदको पहिलो बैठकको तयारी पनि तीव्र पारिएको छ । माघ २२ गते संसद् बैठक बोलाइएको छ । प्रदेश नम्बर १ को संसद बैठकको सञ्चालन र आवश्यक अन्य विषयमा परामर्शका लागि सहसचिव ध्रुव घिमिरेको नेतृत्वमा संघीय संसद सचिवालयबाट चार सदस्यीय टोली आइसक�. . .


 ४ वटा प्रदेशको पहिलो प्रदेशसभा बैठक आज बस्ने

काठमाडौं ।  ४ वटा प्रदेशको पहिलो प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश नम्बर २, ५, ६ र ७ नम्बर प्रदेशको पहिलो बैठक आज बस्न लागेको हो । प्रदेश नम्बर ७ को बैठकका लागि रातारात काम भइरहेको छ भने प्रदेश नम्बर २ मा त्यसैगरी काम भइरहेको छ । हलमा आवश्यक पूर्वाधारको काम पनि बाँकी नै रहेका छन् ।  प्रदेश नम्बर २ को बै�. . .


झडपमा बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँचियो

काभ्रे, २० माघ  ।  ट्रिपरको ठक्करबाट बनेपा नगरपालिका–१, मा एक जनाको ज्यान गएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले सडक छेउमा हिँड्दै गरेका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएपछि प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँच. . .


दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार विराटनगरका अग्रज पत्रकार शिवबहादुर कार्कीलाई

विराटनगर, २० माघ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्यकार अभि सुवेदी र पत्रकार शिवबहादुर कार्कीलाई पुरस्कृत गरेको छ । सुवेदीलाई ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा, साहित्य पुरस्कार र कार्कीलाई २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । स. . .