प्रेम देवान विराटनगर १९ माघ । पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को संस्करण हुने भएको छ । एड होम एडभरटाइजिङको आयोजनामा हुन लागेको पुर्वाअञ्चल कलेज प्रिन्सेसको चौथो र पूर्वाअञ्चल कलेज प्रिन्सको दोस्रो संस्कणको विराटनगमा हुने भएको छ । [caption id="attachment_46857" align="alignnone" width="1280"] गत सालकोे विजेता[/caption] एड होम एडभरट�. . .
१९ माघ । दक्षिण अफ्रिकासँगकोे एकदिवसीय क्रिकेट श्रीङ्खलाको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको छ । २ सय ६९ रनको लक्ष्य पाएको भारतले ४५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतलाई जिताउन कप्तान विराट कोहलीले १ सय १२ रन बनाए भने अजिन्क्या रहानले ७९ रनको योगदान गरे । १ सय १९ बल खेलेका कोहलीले १० चौकाक. . .
काठमाडौं, १८ माघ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । उहाँ विशेष विमानबाट दिउसो ४ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको विमानस्थल कार्यालयले जनाएको छ । भारतीय विदेशमन्त्री स्वराजसँगै भारतीय विदेश सचिव विजयशेखर गोखलेलगा�. . .
विराटनगर १८ माघ । विराटनगर शनिमन्दिर रोडमा रहेको मोबाईल एण्ड मोबाईल शोरुमले मोवाईल एक्सचेन्ज अफर ल्याएको छ । केही समय अगाडी मात्र संञ्चालनमा आएको शोरुमले पुराना मोवाईल दिएर नयाँ मोवाईल लिन सकिने व्यावस्था गरेको शोरुमका संचालक सुमित जयसवालले जानकारीप् दिए । मोवाईल एण्ड मोवाईल शोरुममा सामसुङ, नोकि�. . .
विराटनगर १८ माघ विराटनगर १ नम्बर प्रदेश राजधानी घोषणा भएसँगै अस्पतालहरुले पनि आफ्ना सेवामा अत्याधुनिक प्रबिधि भित्र्याउन थालेका छन् । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले दक्षिण–पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्युरो सर्जरी सेवा सुरु गरेको छ । कलेजले सञ्चालन गरेको नोबेल इ�. . .
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउने भएकी छन् । उनको दुई दिने नेपाल बसाई दुई देशबीचको आपसी सम्बन्ध सुदृढ गर्ने बिषयमा केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । विशेष विमानमा उच्चस्तरीय टोलीसहित विदेशमन्त्री स्वराज दिउँसो ३ बजे काठमाडौं आइपुग्ने तयारी रहेको बताइएको छ । �. . .
मोरङ, माघ १७ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइमात्र ३१ इन्च छ । देशभर रहेका होचा व्यक्तिको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएनन् । १३ किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटेका छन् । उनले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्�. . .
विर्तामोड, १७ माघ । युवतीलाई यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले होटल संचालकलाई पक्राउ गरेको छ । दुई युवतीलाई जवरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएर उनीहरुबाटै आर्थिक लाभ लिएको आरोपमा होटलकी सञ्चालक सीता तिम्सिनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । अर्जुनधारा नगरपालिका–�. . .
बिर्तामोड, झापा, माघ १६ गते । जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उहाँलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ । झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छो�. . .
लहान, माघ १७ । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ । स १ त ५१३७ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रह�. . .
नवलपरासी, माघ १६ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक–पटक टेलिफोनमार्फत् ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक–पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए ।बेलुकाको समयमा फोनमा धम्की दिने व्. . .
काठमाण्डौ,माघ १७ । एक महिनादेखि हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको आज समापना गरिँदैछ । पुस शुक्ल पूणिर्मादेखि सुरु भएको स्वस्थानी व्रतकथा आज समापन गर्न लागिएको हो । महिनाभरि स्नान गरी मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोका. . .