भद्रपुर । भद्रपुर नगरपालिकामा रहेको जिल्ला कारागारभित्रको फोहरको उचित व्यवस्थापन हुन नसक्दा आसपासका जनतालाई समस्या भएको छ । लगभग चार दशकअघि बनाइएको सो कारागारमा करिब ३०० कैदीबन्दी अट्ने क्षमतामा अहिले ८३२ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थाप�. . .
कञ्चनपुर । नदीको बगरमा उखुखेती गरी यहाँका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् । पाँच वर्षअघिदेखि शुक्लाफाँटा, क. . .
धनकुटा । भारत जोगवनीदेखि पूर्वी पहाड हुँदै छिमेकी मुलुक चीनसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको तमोर करिडोर मार्ग खोलिएसँगै यातायात सञ्चालनमा आउन थालेकाले स्थानीयवासी खुशी भएका छन् । तमोर नदी गड्तिरबाट गाडी चढ्न तीन घण्टा बढी पैदलदूरी यात्रा गरेरमात्र सम्भव हुने सो क्षेत्रमा यातायात सञ्चालन भएसँ�. . .
बिराटनगर माघ १५ , नेकपा एमालेका नेता पुर्ब मन्त्री तथा मोरङ क्षेत्र न ६ का संसद लालबाबु पण्डितको स्वास्थ्यमा समस्या आएको छ । उनको भोकलमा (घाटी) मा समस्या देखिएको छ । डाक्टरको सल्लाह अनुसार केहि दिन नबोल्न र आराम गर्नुपर्ने भएको हुदा वहाँ हाल बिराटनगर-१२ स्थित निवासमा आराममा भएको उहाँका स्वकीय सचिव �. . .
विराटनगर १५ माघ । बिराटनगरमा २ दिने दुई दिने ‘वर्डप्रेस मिटअप २०१८’ भव्यरुपमा सम्पन्न भएको छ । विराटनगरमा रहेको वर्डप्रेस कम्युनिटीले हाटखोला आरोहण गुरुकुल र होटल श्रीकृष्णमा यहि माघ १३ र १४ गते विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्व सुचना तथा सञ्चारमन्त्री शेरध�. . .
इटहरी, माघ १५ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालयको छाता संगठन हिसान सुनसरीले साप्ताहब्यापी खेलकुद कार्यक्रमको आयोजन गर्ने भएको छ । लामो सयमदेखि निजि क्षेत्रबाट शिक्षा प्रदान गर्ने कार्यमा संलग्न रहेको हिसान सुनसरीले आइतबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै साप्ताहब्यापी कार्यक्रमको आयो. . .
काठमाडाँै, माघ १५ गते । विभिन्न दलका नेता तथा प्रदेश सदस्यले प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रादेशिक राजधानी धनकुटा अभियान समितिले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानले दिएको अधिकार र सीमा रहेर प्रदेश नं १ को राजधानी धनकुटालाई �. . .
बझाङ, माघ १५ । बझाङको खप्तड छान्ना गाउँपालिकाले मदिरा सेवन र बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि गाउँघरमा शान्ति छाएको छ । मदिराकै कारण गाउँको बदनाम हुन थालेपछि गाउँपालिकाले मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो । गाउँपालिकाले मदिरा बिक्री वितरण गर्नेलाई २० हजार र खाएर होहल्ला गर्ने सर्वस. . .
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० मा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी पाथेकाकी ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको छ । माघ १० गते राति स्थानीय चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी बालिकालाई बलात्कार पछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्य�. . .
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । निर्वाचन आयोगले आज अपरान्ह उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह वितरण गर्ने भएको छ । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन आयोगले आजचुनाव चिह्न प्र. . .
सुमन तिम्सिना विराटनगर, १५ माघ ।। प्रदेश सभाको पहिलो बैठकको टुङ्गो नलागेपनि मुख्य मन्त्री को बन्ने ? भन्ने बिषयले अहिले एमाले भित्रैबाट बिभिन्न तर्कहरु बाहिर आउन थालेका छन् । केही दिन अघिसम्म पुर्ब सुचना तथा संचार मन्त्री शेरधन राईले मात्र एकलौटी दाबी गर्दै आउनु भएकोमा आईतवारसम्म मुश्ख्य मन्त्रीको. . .
झापा, माघ १५ गते। झापाको अर्जुनधारा नगरपालिका- ४ बस्ने ५५ बर्षिय किशोर दनुवार आइतबार आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। दनुवारले मादक पदार्थ सेवन गरी ५२ बर्षिय श्रीमती डोमनी दनुवारलाई बेलुका ८ बजेतिर बलिरहेको चिर्पटले हानी हत्या गरेको जानकारी प्राप्त भएको छ। घटनास्थलमा इलाका प्. . .