बिराटनगर पुस १५ , बिराटनगर वारियार्स एभरेस्ट प्रिमियर लिग (इपिएल) को २०१७ को बिजेता बनेको छ । फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको थियो । अन्तिम बल सम्म पुगेको खेलमा बिराटनगर वारियार्सले १ रनले बिजयी हुन पुगेको थियो । किर्तिपुरस्थित टीयू क्रिकेट मैद. . .
इलाम। मेची राजमार्गको कन्याम खण्डमा १५ मिटर कायम गर्न शुरु गरिएको छ ।सूर्योदय नगरपालिकाले सडक डिभिजन कार्यालय इलाम र नापी शाखा कार्यालयका प्राविधिकको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पाल टाँगेसम्म चार किलोमिटर क्षेत्रमा सडकको दायाँ–बायाँ सडक मापदण्डअनुसार बनाउन थालिएको हो । मुख्य सडक अतिक्रमण�. . .
काठमाडौँ । प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ । प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सू. . .
अर्जनधारा । झापाको अर्जुनधारास्थित एक चिया बगानमा महिला र पुरुषको अश्लिल फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अर्जुनधारा–९ का १७ बर्षीय बिजयबहादुर मगर र सोही ठाउँका नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय बिर्त�. . .
सर्लाही । सर्लाहीमा स्कुलबाट ट्युसन पढेर फर्कदैं गरेको बालकलाई ट्रकले ठक्कर दिंदा बालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लखन्देही पुलमा उालाई ट्रकले ठक्कर ठक्कर दिएको थियो । पुलको पूर्वी सीमाना नवलपुर तर्फ ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–४ सासापुरका धु्रवराज न्यौपान�. . .
एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४९ रन बनायो । विराटनगरका लागि ओपनर अंशुमन रथले ४१ तथा कप्तान प. . .
काठमाडौं । प्रदेशसभाका अन्तरगत समानुपातिकतर्फ नेपाली कांग्रेसले नामावली टुङगो लगाएको छ । शुक्रबार अवेर राती कांग्रेसले निर्वाचन आयोगलाई उमेदवारहरुको सूची समेत बुझाएको छ । यी हुन् कांग्रेसले प्रदेशसभा समानुपातिकमा छानेको उमेदवारको नामः प्रदेश १ १३ प्रतापप्रकाश हाङमाङ विद्यानन्द चौधरी चन्द्र. . .
“प्रो-स्टाइल म्यान हन्ट २०१७” को फिनाले शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । १६ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा धुर्व बुढाथोकीले म्यान हन्ट २०१७ को टाइटल जित्न सफल भएका छन् । यस्तै पहिलो रनर अपमा प्रकाश साह र दोस्रो रनर अपमा बिराटनगरका युवा मोडल साजिद आलम घोषित भएका छन् । आलम बिराटनगरमा आ�. . .
रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले ३५ वर्षका अवधिमा १४ लाख ७४ हजार ८४१ जनालाई आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गरेको छ । उक्त अस्पतालको शुक्रबार आयोजित साधारणसभामा आव २०७२÷०७३ मा ६२ हजार ७३६ जनाको आँखाजाँच गरिएकामा पाँच हजार ५२६ जनाको शल्यक्रिया र आव २०७३÷०७४ मा ६७ हजार ४४१ जनाको आँखाजाँच गरिएक. . .
विराटनगर, पुस १५ गते ;असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्ने तथा बजारमा खुलारुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने विचार यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले बताउनुभएको छ । बाल समाज मोरङद्वारा शुक्रबार आयोजित महिला यौन तथा प�. . .
माला कर्ण, सप्तरी, पुस १४ गते । वर्षाैैंदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थल एक वर्ष भित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइए पनि ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गर्न नसक्दा निर्माणमा ढिलाइ भएको छ । एक वर्ष भित्र नै निर्माण सम्पन्न हुनुपर्नेमा समय सीमा नाघिसक्दा पन. . .
अचानक विवाह गरेर आ–आफ्ना समर्थकहरुलाई ‘सरप्राइज’ दिएका क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले साउथ अफ्रिका लागेका छन् । विराट र अनुष्का भारतीय क्रिकेट टोलीका साथ साउथ अफ्रिका लागेका हुन् । जनवरी पहिलो साता अनुष्का स्वदेश फर्किनेछिन् भने विराट ६ जनवरीबाट साउथ अफ्रिकासँगको सीरिजमा �. . .