काठमाडौँ, पुस ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताउनुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगको भेटमा उहाँले संविधान र कानूनअनुसार राष्ट्रि�. . .
आपसी विवादमा साथीलाई एसिड छर्कने बुटवलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वुटवल उपमहानगरपालिका ११ स्थित प्रगतिनगरका २६ वर्षिय प्रेम सुनवारलाई साथीलाई एसिड छर्केको भन्दै प्रहरीले पक्राउ गरेको हो । सुनुवारले शनिवार सोही ठाउँका ३० वर्षिय सुनम केसीलाई एसिड प्रहार गेका थिए । सामान्य विवाद भएपछि सु�. . .
मोरङ, पौष ९ , विराटनगर महानगरपालिका-१३ स्थित गौतम बुद्ध स्कुलको शैक्षिक सामाग्री राखेको भवनमा शनिबार आगलागी भएको छ। भवनको विधुत सर्ट भइ अचानक लागेको आगोले शैक्षिक सामाग्री तथा फर्निचर जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी तीन वटा दमकल तथा प्रहरी तालिम केन्द्र रानी, सशस्त्र प्रहर�. . .
बिराटनगर, पुष ९ , इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस’ नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको छ । बिराटनगरमा पनि अधिकांश होटल तथा रेस्टुरेन्टमा क्रिसमस ट्रीका अतिरिक्त आकर्षक प्रवेशद्वार निर्माण गरी ग्राहकलाई मनोरञ्जन दिन व्यवसायीहरू सक्रिय देखिएका छन् । बिराटनगरका पसल तथा होटेलहरुमा हप्ता दि. . .
काठमाडौँ, पुस ९ गते । राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षण बढाउने हिसाबले पठनपाठन सञ्चालन गर्नुपर्नेमा शिक्षा क्षेत्रका सम्बद्ध व्यक्तिहरूले जोड दिनुभएको छ । यसका लागि अभिभावक जागरण अभियान सञ्चालन गर्नुपर्ने र कक्षा कोठाको सिकाइ उपलब्धिसमेत प्रभावकारी हुनुपर्नेमा . . .
कञ्चनपुर, पुस ९ गते । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा माघ ५ र ६ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको खुल्ला मञ्चमा विराट सत्संग समारोह हुने भएको छ । समाजमा आध्यामिक जागरण विस्तार गर्दै आत्म ज्ञानको प्रचारप्रसार गर्ने, मानव धर्म वैदिक सनातनदेखि चलिआएको अनेक धर्मको सार तत्वबारे जानकारी गरा. . .
आकर्षक जागिर लगाइदिने भनेर गाउँका किशोरीहरुलाई नयाँदिल्लीमा पुर्याएर बिक्रि गर्ने नुवाकोटका सुन बहादुर तामाङ पक्राउ परेका छन् । २ वर्षअघि उनले दुई किशोरीलाई दुई किशोरीलाई नयाँदिल्लीको कोठीमा लगेर बिक्रि गरेका थिए । पछि पीडित किशोरीहरु नेपाल फर्किएर प्रहरीमा उजुरी गरेका हुन् । प्रहरीले तामाङला�. . .
धरान स्थीत विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डक्टरहरु ब्राउनसुगर सहित पक्राउ परेका छन् । डाक्टर क्षितीज श्रेष्ठ ब्राउन सुगर खरिद गर्दै गर्दा २ पोका बराउन सुगरसहित रङ्गेहात पक्राउ परका छन् । डा. श्रेष्ठलाई बराउन सुगर विक्री गर्ने प्रतिष्ठानका ४ नम्बर मेस सञ्चालक दिनेश श्रेष्ठ र उज्जवल हल्. . .
बिराटनगर पुस ९ . एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित मेलाको आयोजना गरिरहेको छ । देशका बिभिन्न भागमा उक्त मेला आयोजना गरिदै आएको छ । बिराटनगरमा भने पुस १५ गते उक्त मेल. . .
कालीकोट (रासस) । म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ ग�. . .
सुमन सुस्केरा , विराटनगर, पुस ८ – विराटनगर महानगरपालिकाले धुलो नियन्त्रण गर्ने नाममा दमकलको दुरुपयोग बढाएको छ । विराटनगरमा धुलैधुलो भएको भन्दै सडकमा पानी हाल्नका लागि दमकलको प्रयोग गरेर महानगरपालिकाले दमकलको दुरुपयोग गरेको हो । आगलागी हुँदा नभई नहुने दमकल पछिल्ला दिनमा सडकमा पानी हाल्न प्रयोग भएको . . .
बिराटनगर पुष ८ , बिराटनगर महानगरपालिकालाई प्रदेश नम्बर १ को राजधानी बनाउन नेकपा एमालेका नेता लालबाबु पण्डित पनि तातिएका छन् । उनले आज बालकोटमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी शर्मा ओलिसंग भेट गर्दै बिराटनगर राजधानी हुन् उपयुक्त रहेको हुनाले राजधानी बनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै �. . .