मोरङ, पौष ९ , विराटनगर महानगरपालिका-१३ स्थित गौतम बुद्ध स्कुलको शैक्षिक सामाग्री राखेको भवनमा शनिबार आगलागी भएको छ। भवनको विधुत सर्ट भइ अचानक लागेको आगोले शैक्षिक सामाग्री तथा फर्निचर जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी तीन वटा दमकल तथा प्रहरी तालिम केन्द्र रानी, सशस्त्र प्रहर�. . .
बिराटनगर, पुष ९ , इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस’ नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको छ । बिराटनगरमा पनि अधिकांश होटल तथा रेस्टुरेन्टमा क्रिसमस ट्रीका अतिरिक्त आकर्षक प्रवेशद्वार निर्माण गरी ग्राहकलाई मनोरञ्जन दिन व्यवसायीहरू सक्रिय देखिएका छन् । बिराटनगरका पसल तथा होटेलहरुमा हप्ता दि. . .
काठमाडौँ, पुस ९ गते । राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षण बढाउने हिसाबले पठनपाठन सञ्चालन गर्नुपर्नेमा शिक्षा क्षेत्रका सम्बद्ध व्यक्तिहरूले जोड दिनुभएको छ । यसका लागि अभिभावक जागरण अभियान सञ्चालन गर्नुपर्ने र कक्षा कोठाको सिकाइ उपलब्धिसमेत प्रभावकारी हुनुपर्नेमा . . .
कञ्चनपुर, पुस ९ गते । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा माघ ५ र ६ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको खुल्ला मञ्चमा विराट सत्संग समारोह हुने भएको छ । समाजमा आध्यामिक जागरण विस्तार गर्दै आत्म ज्ञानको प्रचारप्रसार गर्ने, मानव धर्म वैदिक सनातनदेखि चलिआएको अनेक धर्मको सार तत्वबारे जानकारी गरा. . .
आकर्षक जागिर लगाइदिने भनेर गाउँका किशोरीहरुलाई नयाँदिल्लीमा पुर्याएर बिक्रि गर्ने नुवाकोटका सुन बहादुर तामाङ पक्राउ परेका छन् । २ वर्षअघि उनले दुई किशोरीलाई दुई किशोरीलाई नयाँदिल्लीको कोठीमा लगेर बिक्रि गरेका थिए । पछि पीडित किशोरीहरु नेपाल फर्किएर प्रहरीमा उजुरी गरेका हुन् । प्रहरीले तामाङला�. . .
धरान स्थीत विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डक्टरहरु ब्राउनसुगर सहित पक्राउ परेका छन् । डाक्टर क्षितीज श्रेष्ठ ब्राउन सुगर खरिद गर्दै गर्दा २ पोका बराउन सुगरसहित रङ्गेहात पक्राउ परका छन् । डा. श्रेष्ठलाई बराउन सुगर विक्री गर्ने प्रतिष्ठानका ४ नम्बर मेस सञ्चालक दिनेश श्रेष्ठ र उज्जवल हल्. . .
बिराटनगर पुस ९ . एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित मेलाको आयोजना गरिरहेको छ । देशका बिभिन्न भागमा उक्त मेला आयोजना गरिदै आएको छ । बिराटनगरमा भने पुस १५ गते उक्त मेल. . .
कालीकोट (रासस) । म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ ग�. . .
सुमन सुस्केरा , विराटनगर, पुस ८ – विराटनगर महानगरपालिकाले धुलो नियन्त्रण गर्ने नाममा दमकलको दुरुपयोग बढाएको छ । विराटनगरमा धुलैधुलो भएको भन्दै सडकमा पानी हाल्नका लागि दमकलको प्रयोग गरेर महानगरपालिकाले दमकलको दुरुपयोग गरेको हो । आगलागी हुँदा नभई नहुने दमकल पछिल्ला दिनमा सडकमा पानी हाल्न प्रयोग भएको . . .
बिराटनगर पुष ८ , बिराटनगर महानगरपालिकालाई प्रदेश नम्बर १ को राजधानी बनाउन नेकपा एमालेका नेता लालबाबु पण्डित पनि तातिएका छन् । उनले आज बालकोटमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी शर्मा ओलिसंग भेट गर्दै बिराटनगर राजधानी हुन् उपयुक्त रहेको हुनाले राजधानी बनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै �. . .
धनुषा । धनुषा क्षेत्र नं ३ मा पुन मतदान गर्न माग गर्दै सर्वाेच्चमा रिट दयार गरेको थियो । रिटमाथि शुक्रबार भएको सुनुवाईमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो । उक्त क्षेत्रमा राजपाका नेता राजेन्द. . .
काठमाडौँ। ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि १५ वर्षसम्मका ती बाल. . .