रोल्पा । चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन भएको छ। दोस्रो गाउँसभाबाट बुधबार साँझ ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको हो। पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुँदै आएको थियो। दोस्रो गाउँसभाले �. . .
एजेन्सी । भारतीय राज्य बिहारको राजधानी पटनास्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०मा बुधबार एक महिलाले ४ बच्चालाई जन्म दिएकी छन्। नवजात बच्चामा तीन छोरी र एक छोरा छन् । समयपूर्व नै जन्मिएकाले उनीहरूलाई हाल ‘चाइल्ड केयर युनिट’मा राखिएको छ । एम्सकी महिला चिकित्सक एवं प्रसूति विभागकी प्रमुख डा. . .
सिन्धुपाल्चोक । सिन्धुपालचोकमा आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्ने एक ब्यात्तीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायँको फैसला गरेको छ । गत असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका ११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए । अदालतले पीडित बालिक. . .
मोरङ । सरकारले गठन गरेको कार्यदलले प्रदेश नम्बर १ को राजधानीका लागी बिराटनगर उपयुक्त भएको ठहर गरेको छ । भौतिक संरचनाका हिसावले पनि बिराटनगर उपयुत्त रहेको कार्यदलको निष्कर्ष रहेको छ । पूर्वमै सबैभन्दा वढी सुविधा सम्पन्न तयारी अवस्थाका सरकारी कार्यालयका १२ वटा भवन रहेको भन्दै सरकारलाई अस्थायी राजधा. . .
विराटनगर, १२ पुस । विराटनगर–१२ मा रहेको सगरमाथा सेकेन्डरी स्कूलले विविद्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । आज बुधबार स्कुलको सभाहलमा आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा ४ र कक्षा ५ का सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी द�. . .
प्रेम देवान , विराटनगर १२ पुष । मोरङमा जिल्लामा एक वर्षमा चार बर्षिया बालिका देखि ६७ बर्षिया वृद्धा सम्म बलाकृत भएको घटना सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पूर्वाञ्चलद्धारा आज विराटनगरमा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक पूर्व समीक्षा कार्यक्रममा सन् २०१७ को जनवरीदेखि २०१�. . .
प्रेम देवान, विराटनगर १२ पुष । प्रतिबन्धित भारतीय नोट सहित रानी प्रहरीले विभिन्न तस्करीमा सलग्न ६ जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय रानी विराटनगरको टोलीले प्रतिबन्धित भारतीय नोट, भन्सार छलि ल्याएको होमियो प्याथिक औषधी र चाईनामा बने बेल्चा सहित तस्करीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । मो. . .
बिराटनगर पुस १२ । बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा पूर्वाञ्चलमा पहिलो पटक ब्रिटिस म्यानेजमेन्ट फेस्ट आयोजना गरिएको �. . .
विराटनगर वारिवर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पू�. . .
रुकुम (रासस) । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आ�. . .
बिराटनगरको ओबी मिडिया प्रालि र वर्ड विन्ग्सको संयुक्त प्रयास अन्तर्गतको सुरु गरिएको "ओपन स्टेज" अन्तर्गतको सिजन १ को चर्चा पुर्वमा मात्रै नभई भारतमा पनि सुरु भएको छ । स्लाम कविता , स्पीच , ड्रमा लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले अहिले युवाहरुमा निकै चर्चा कमाएको अवस्था छ । कार्यक्रमको छोटो समयम�. . .
एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएटर्सले विराटनगर वारिवर्सलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । भैरहवाले दिएको १२८ रनको लक्ष्यसहित विराटनगरले केहि बेरमा जवाफी ब्याटिङ थाल्नेछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर विराटनगरले फिल्डिङ रोज�. . .