सूचना भनेको नै ज्ञान, शक्ति र सम्पत्ति हो । शुसान, पारदर्शीता, जवाफदेहिता, उत्तरदायी राज्य, विकसित र समृद्ध समाज निर्माणका लागि सबै नागरिक सक्रिय हुनु पर्दछ । नागरिक सक्रिय बन्नका लागि सर्वप्रथम सचेत हुनुपर्दछ । जनता सचेत बन्नका लागि शिक्षित हुनुप¥र्यो । शिक्षित हुनका लागि नागरिकमा ज्ञान र विद्या हुनु�. . .
धनकुटा / दोस्रो चरणमा हुने भनिएको मंसिर २१ गतेका लागि तय भएको निर्वाचनका लागि धनकुटामा १० वटा मतदान केन्द्र थप भएको छ । जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार धनकुटामा ११७ मतदानस्थलमा १५३ मतदान केन्द्र निर्धारण गरिएको छ । तीन नगरसहित सात स्थानीय तह रहेको जिल्लामा कूल एकलाख पाँचहजार १८८ मतदाता रहे�. . .
गाईघाट, उदयपुर (रासस) । आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उमेदवारहरु मनोनयन दर्ता गर्ने क्रममा बिहीबार जिल्ला निर्वाचन कार्यालय उदयपुरमा वाम गठबन्धनका उम्मेदवारहरु विरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेपछि उदयपुरको वाम गठबन्धन संकटमा परेको छ । मुख्य निर्वाचन अध. . .
बनियानी, झापा कात्तिक १७ गते । झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो । कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिका. . .
कात्तिक १७ गते । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थि. . .
बिराटनगर कार्तिक १७ , बिराटनगरका युवा अम्लेश कर्ण बिबेकशील साझा पार्टीबाट उमेद्वार हुने भएका छन् । उनले प्रतिनिधिसभा अन्तर्गत मोरङ क्षेत्र न ४ बाट आफ्नो उमेद्वारी दिएका हुन् । सचेत नागरिक मन्च , पब्लिक फोरम लगायतका सस्थामा सक्रिय कर्ण लगातार उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्दै आएका छन् । उनि . . .
बिराटनगर कार्तिक १७, बिराटनगरका १५ जना युवाहरु बिराटनगर देखि भारत सिलुड़ी सम्मको साइकल यात्राका लागि निस्किएका छन् । "गियर्स एण्ड बियर्स" नाम गरेको समुहबाट उनीहरु साइकल यात्रामा निस्किएका हुन् । साइकल यात्रा स्वास्थ्यको लागि राम्रो हुने मेसेजका साथ उनीहरु साइकल यात्रामा निस्किएको उनीहरुले बताए�. . .
काबुल । अफगानिस्तानमा झाडा पखालाका कारण हरेक वर्ष झण्डै ९५ हजार बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तान भरी दैनिक २६ जना बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ । “झाडापखालाका कारण बर्सेनि मृत्यु हुनेमध्ये झ�. . .
पोखरा (रासस) । पोखरा–लेखनाथ महानगरपालिकाबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले जेल चलान गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भाटखोला घर भई महानगरपालिका–१४ चाउथे बस्ने २८ वर्षीया देवकुमारी भुजेल थापा र निजको श्रीमान् लक्ष्यबहादुर थापा र उक्त घटनामा संलग्न दण्डपाणि शर्मा समेतलाई. . .
बिराटनगर महानगरपालिका ८ देवकोटा चौक नजिक बिहीबार साँझ बिराटनगरबाट कटहरी जाँदै गरेको ट्याक्टरले साईकल यात्रीलाई ठक्कर दिँदा एक जनाको घट्नास्थलमा नै मृत्यु भएको छ। बिराटनगर रंगेली सडक खण्डमा नेपाल राष्ट्र बैंक अगाडी को १ त ५९४७ नम्बरको ट्याक्टरको ठक्करबाट साईकल यात्री कटहरी गाउँपालिका ४ बस्ने बर्�. . .
भद्रपुर, रासस । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनयन दर्ता गरिरहेका छन् । आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली �. . .
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन् । बिहीबार काठमाडौंबाट उमेदवारी दर्ता गर्न झापा पुगेका ओलीले २ बजे उमेदवारी दर्ताका लागि समय लिएका थिए । उनले एमाले–माओवादीको संयुक्त गठबन्धनबाट उमेदवारी दिएका हुन् । उनीविरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधि�. . .