बिराटनगर , कातिक १ , मोरङको विराटनगर-१० तिनटोलीया स्थित पुस्कलराज पोखरेलको घरमा भाडालिएर बस्ने सोही ठाउँका कुमार यादवको घरबाट प्रहरीले बुधबार ७ जना जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान १ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले �. . .
प्रेम देवान विराटनगर कार्तिक १ । छक्का पञ्जा २ की निर्देशक तथा कलाकार दिपाश्री निरौला र नायिका बर्षा राउत आज बिराटनगर आउने भएकाछन् । विराटनगर घर भएकी निर्देशक दिपाश्री आफ्ना घरेलु दर्शकसँग बसी छक्का पञ्जा २ हेर्नको लागी विराटनगरमा रहेको सिटी सिनेमा हलमा आउने आवर विराटनगर डट नेटलाई जानकारी दिईन् ।. . .
काठमाडौं । भारतको हरियाणामा आयोजना हुने इन्डो नेपाल इन्टरनेशनल वादोरियो कराते च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने नेपाली टोलीको विदाइ गरिएको छ । कुरुक्षेत्र हरियाणामा अक्टोबर २७ देखि २९ सम्म हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले म. . .
काठमाडौं । टेलिकमले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । कम्पनीले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराएको छ । ५०, १००, २००, ५०० र १००० रुपैयाँको रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिश�. . .
डोटी । भीमदत्त राजमार्ग अन्तरगत पर्ने डोटीको गोगनपानीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी जाँदै गरेको र डडेल्धुराबाट महेन्द्रनगर फर्किदै गरेको बस एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातक�. . .
दमक, रासस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ । उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट प्रत्याशी सर्वसम्मत उम्मेदवारको ना. . .
भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले एक अर्काको आँखामा डुबेर हात समातेको नयाँ तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्विरमा विराट र अनुष्का एक अर्काको साथमा सुन्दर देखिएका छन् । विराट र अनुष्काको यो तस्विर एक फ्यान ग्रुपले सामाजिक सञ्जालमा सेयर गरेको थियो । सामाजिक सञ्जालमा . . .
नेकपा माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पत्रकार सम्मेलन गरेर सरकार छाड्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको माओवादीले स. . .
काठमाडौँ, असोज ३१ गते । सरकार र डा. गोविन्द केसी पक्षबीच सम्भवतः मङ्गलबार सम्झौता हुने भएको छ । सोमबारको वार्तामा डा. गोविन्द केसीले उठाउनुभएका मागलाई सम्बोधन गर्न मस्यौदासमेत तयार भइसकेको बुझिएको छ । “सोमबार रातिसम्म भएको वार्ताबाट केसीले उठाउनुभएको मागका सम्बन्धमा ड्राफ्ट तयार भएको छ”, सरकारी वा�. . .
कार्तिक कृष्ण त्रयोदशीका दिन मङ्गलबारदेखि तिहार पर्व सुरु हुँदैछ । यमपञ्चकको पहिलो दिन कागलाई परिकार भोजन गराएर कागको पूजा गरिँदैछ । कागपूजादेखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता छ । कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिन संस्मर. . .
सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा निबन्ध प्रतियोगितामा बिराटनगरका सूचना अभियन्ता राजु श्रेष्ठ प्रथम भइ पुरस्कृत भएका छन् । उनि बिगत लामो समय देखि सूचनाको हक अभियानमा सक्रिय छन्। प्रथम हुने राजु श्रेष्ठ, द्वितीय हुने राकेशप्रसाद चौधरी. . .
दैलेख (रासस) । भगवतीमाई गाउँपालिका–७ का एक दम्पतीको आइतबार राति हत्या गरिएको छ । ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । बाबुआमाको झगडामा अनाहकमै जयबहादुरका १६ वर्षीय छोरा दीपकलाई समेत धारिलो हतियारले काटिएकाले थप उपचारका लागि नेपालगञ्ज मेडिक�. . .