Admin_OB

जनकपुरमा एक करोड शिवलिङ्गको पूजा आयोजना गरिने

काठमाडौँ । श्री मानस तथा बोलबम परिवारले जनकपुरमा एक करोड शिवलिङ्गको पूजा आयोजना गर्ने भएको छ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका अध्यक्ष ललन ठाकुरले त्यस पूजामा नेपाल र भारतका भक्तजन आउने जानकारी दिए । यही कात्तिक २२ गते जनकपुरमा आयोजना हुने त्यस कार्यक्रममा ११ दिनको कठोर यात्रा गरी नेपालक. . .


फ्रान्समा एकै परिवारका चार सदस्यको हत्या

पेरिस (फ्रान्स) । फ्रान्सको उत्तरपूर्वी क्षेत्र ओइसेमा एकै परिवारका चार सदस्यको आइतबार गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृतकमध्ये दुई बालबालिका रहेका छन् भने एक जना उनीहरूकी आमा रहेकी बताइएको छ । आक्रमणमा दुई युवा सम्लग्न रहेका र एक जनाले आक्रमणपछि आँफैले गोली हानी आत्महत�. . .


सहिद परिवारलाई टिकट नदिएकोमा असन्तुष्टि

गौशाला । मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहीद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन् । स्थानीय तहको तेस्रो चरणको चुनावमा राजपा जाने निश्चित भएकै दिनदेखि जलेश्वर– ८ का बाबु र छोरा गुमाएका विनय चौधरीलाई ट�. . .


विरगञ्जबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

प्रहरीले पर्साको विरगञ्जबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार पूर्वी चम्पारण थाना रक्सौल–२० मौजेका २५ बर्षीय महम्मद समशेरलाई प्रहरीले शनिबार एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्स�. . .


नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

त्रिशूली (नुवाकोट) । काठमाडाँैबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया �. . .


बिराटनगरमा स्कारपियोको ठक्करबाट साइकलयात्री घाइते

मोरङ, भाद्र २४, विराटनगर-१० स्थित कोशी राजमार्गमा शुक्रबार नम्बर नखुलेको स्कारपियोको ठक्करबाट साइकलयात्री दुई जना घाइते भएका छन्। घाइते हुनेमा सिरहा जिल्लाको लहान नगरपालिका-७ बस्ने १६ बर्षिय चन्द्रशेखर यादव र सप्तरी पत्थरगाडा-२ बस्ने १५ बर्षिय मोहमद असिम रहेका छन्। घाइते दुवैको कोशी अञ्चल अस्पता�. . .


जोगवानी-बिराटनगर सडक खण्डमा माईक्रोको ठक्करबाट महिला घाइते 

मोरङ, भाद्र २४ , मोरङको विराटनगर-१८ स्थित जोगवानी-बिराटनगर सडक खण्डमा शनिबार माइक्रो बसको ठक्करबाट एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा विराटगर-१० बस्ने ५० बर्षिया मैया देवी कुमाल रहेकी छिन्। उनलाई प बा ३ ख ८२६२ नम्बरको माईक्रो बसले विहान ६ बजेतिर ठक्कर दिएको थियो। घाइते महिलाको न्युरो अस्पताल विरा. . .


चालकले ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना न्यूनिकरण हुने

विराटनगर २४ भदौ । सवारी चलाउने चालकले ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना न्यूनिकरण हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । मोरङ मिनीबस व्यवसायी संघ विराटनगरको संयोजन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा विराटनगरमा शनिबार भएको ट्राफिक सचेतना अभियानमा सहभागिहरुले यस्तो बताए�. . .


कानेपाखरी गाँउपालीकाको बजेट ४० करोड

विराटनगर २४ भदौ । बेलबारी र कानेपोखरी गाउपालीकाले आव २०७४ र०७५ मा ४० करोड १८ लाख ६४ हजार ६६ रुपैया १८ पैसा बराबरको निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । सडकको स्तर उन्नती कालो पत्रे गा्रभेल कल्भट निर्माण सिचाई तटबन्धन बिधुत खानेपानी भाषा संकृतको संरक्षण गर्ने लगायतका बिषयलाई समेटेर उत्त बजेट सार्बज�. . .


‘स्कुल प्रिन्सेस २०१७’ पहिलो अडिसन भदौ ३१ मा

विराटनगर २४ भदौ । स्कुल स्तरमा अध्ययनरत छात्रा विद्यार्थीहरुमा लुकेर बसेका भित्रि प्रतिभालाई प्रस्टफुटन गराउने उद्धेस्यका पहिलो पटक विराटनगरमा बौद्धिकताका सहितको सौर्दन्य प्रतियोगीताको पहिलो अडिसन यही भदौ ३१ गते हुने भएको छ । ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रालि विराटनगरको आये�. . .


आफ्नै ब्वाइफ्रेन्डको आमासँग प्रियंकाको शेल्फि

नायिका प्रियंका  कार्की अहिले चलचित्रको भन्दा प्रेमको रंगले बढी रंगिएकी छिन् । नायक आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण प्रियंका कार्की चर्चित छिन् । आयुष्मान र प्रियंका प्राय एकसाथ हुन्छन् । प्रियंका आयुष्मानसँग मात्र होइन, उनको परिवारसँग पनि नजिक छिन् । आयुष्मानकी आमा बैंकर रविना देसराजसँग प�. . .


लायन्स क्लब बिराटनगर युनिकको विद्यालयलाई सहयोग

विराटनगर २३ भदौ । लायन्स क्लब बिराटनगर युनिकले क्लब सदस्य लायन प्रबिन अग्रवालको जन्मदिनको अवसरमा विद्यालय परिसरमा बृक्षरोपण गरेको छ । जन्मदिनको अबसरमा कोसीहरैचा नगरपालिका स्थित जुडि आधारभुत बिद्यालयमा १ सय १५ वटा फलफुल तथा अन्य जातका बिरुवा रोपेको हो । अग्रवालले बिद्यार्थीहरुलाई स्कुल ब्याग ६५ था�. . .