Admin_OB

कागती बेचेरै करोडपति बने झापाका डिल्लीराम !!

झापा । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्केका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । �. . .


बडा दशैं २०७४ को लागि भदौ  २८ गतेदेखि नयाँ नोट सटही गर्न पाइने

बडा दशैं २०७४ को लागि नेपाल राष्ट्र बैंकले भदौ  २८ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । अघिल्ला वर्षहरुमा थापाथलीमा रहेको  राष्ट्र बैंकको कार्यालयबाट सटही गरिने व्यवस्था गरिएको भए पनि यसपटक भने नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका शाखाहरुबाट नयाँ नोट सटही गरिने राष्ट्रबैंक म�. . .


बिराटनगरको बिकेभीएम स्कुल नेपाल मै उत्कृष्ट

बिराटनगर , भदौ १९, बिराटनगरलाई शैक्षिक हबको रुपमा हेरिदै आएको छ । बिराटनगरको शैक्षिक क्षेत्रमा यहाँका बिद्यालय , प्लस टु तथा उच्च शिक्षामा नेपाल मै  उत्कृष्ट बन्न हरेक वर्ष सफल भइरहेका छन् । यसै क्रममा बिराटनगर ११ स्थित बालकल्याण विद्यामन्दिर स्कुल नेपाल मै उत्कृष्ट बन्न सफल भएको छ  । शिक्षा मन्त्रा. . .


पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

सुनसरी, भाद्र १९ , सुनसरीको ईटहरी-२० बस्ने १८ बर्षिय रबि राइको आइतबार पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ। अपरान्ह ४ बजेतिर साथीहरुसंग रामधुनी नगरपालिका-७ चौसठ्ठी बिगाहा स्थित पोखरीमा पौडी खेल्न गएका राइ अचानक डुबेर वेहोस भएका थिए। उनलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर�. . .


यस्ताे छ धरान-धनकुटा सडकखण्डकाे अवस्था

केही दिन अघि धरानबाट धनकुटा जाने सडकखण्डमा गएकाे पहिरोका कारण सवारीसाधन आवतजावतमा समस्या भएको छ । अहिले एक तर्फबाट बाट मात्रै सडक खुल्ला गरिएको छ । पहिराेका कारण अवरूद्ध सडक मर्मतको काम जारी रहेको हामीले पाएका छाैं ।तस्विरहरू: अावर विराटनगर. . .


विराटनगरकाे पुरानाे तस्विरहरूसँगै यहाँकाे इतिहास – सुनिल उलक

संकलक तथा शब्द: सुनिल उलक बिराटनगरलाई पहिले गोग्राहा बजार भनेर चिनिन्थ्यो । बि.सं. १९७० मा वडाहाकिम जीतबहादुर खत्रीले रङ्गेलीमा भएका प्रमुख सरकारी कार्यालयहरूलाइ गोग्राहा बजारमा स्थानान्तरण गराए । यसरी ब्यबस्थित भएको गोग्राहा बजारलाई महाभारतकालीन बिराट राजाको नगरकाे मान्यता र एेतिहासिक महत्व दि�. . .


उत्तर कोरियामा ठूलो भूकम्प, परमाणु परीक्षणले भूकम्प गएको अनुमान

भदौ १८ – उत्तर कोरियामा ठूलो भूकम्पको धक्का गएको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणका कारण भूकम्पको धक्का गएको अनुमान गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले अनुमान गरेका छन् । अमेरिकी भूगर्भ विभागले परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का ६ दशमलव. . .


पाकिस्तानमा बाढीमा परी १६ जनाको मृत्यु

पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीमा भारी वर्षापछिको बाढीमा परी १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । भारी वर्षापछिको बाढीमा मृत्यु भएकामा ११ जनालाई करेन्ट लागेको कराँचीको मानवीय सहायता संस्था इधि फाउन्डेनसले सीएनएनलाई बताएको छ । कराँचीमा सेप�. . .


घरघरै पुगेर बिरामीको स्वास्थ्य परीक्षण

गोरखा । गोरखाको धार्चे गाउँपालिका–३ उहियाको खोर्लाका २०० घरधुरीमा रहेका मौसमी रुघाखोकी र ज्वरोका बिरामीको उपचार शुरु गरिएको छ । उहिया स्वास्थ्य चौकीका तीनजना स्वास्थ्यकर्मीले घरघरै पुगेर बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि उपलब्ध गराउन थालेका हुन् । शनिबार २५० जना बिरामीको उपचार गरिएको जनस्वास�. . .


आजदेखि इन्द्रजात्रा शुरु

भक्तपुर । चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ । काठमाडौँको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिए पनि भक्तपुरमा चोक चोक र दोबाटोमा छोटो छोटो लिंगो ठड्याउने प्रचलन छ । ती लिंगोलाई स्थानी�. . .


एम्बुलेन्सको ठक्करबाट धरानमा महिलाको मृत्यु

सुनसरी, भाद्र १८ सुनसरीको धरान-१ छाता चोक नजिकै शनिबार एम्बुलेन्सको ठक्करबाट नाम थर खुल्न नसकेकी एक महिलाको मृत्यु भएको छ। कोसी राजमार्गमा धरान घोपातर्फ आउँदै गरेको को १ च ७६४५ नम्बरको एम्बुलेन्सले बेलुका १० बजेतिर अन्दाजी ३५ बर्षिया महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएकी महिलाको. . .


दशैंको लागि भदौ २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने

 यातायात व्यवस्था विभागले दशैंको लागि भदौ २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको छ । लामो दुरीका लागि २२ गतेदेखि नै टिकट खुला हुने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । उनका अनुसार यो वर्ष दशैंमा करिब २५ लाख यात्रु काठमाडौंबाट बाहिरिने अनुमान छ . . .