Admin_OB

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगल बिजयी

कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा पोर्चुगलले सहज जित निकालेको छ । सन् २०१८ को रुसमा हुने विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएको खेलमा रोनाल्डो प्रेणित पोर्चुगलले फारोई आइसल्याण्डलाई ५–१  ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा . . .


टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका १० स्थित सडकमा आज टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ज ३५७२ नं को टाटा सुमो अनियन्त्रित भई सडक छेउको आँपको रुखमा ठोक्किँदा सुमोमा सवार उदयपुर कटारी नगरपालिका �. . .


बिराटनगरमा भव्यताका साथ गणपति महोत्सब मनाइयो

बिराटनगर भदौ १५ , बिराटनगरमा बिगत १३ वर्ष देखि निरन्तर भइरहेको श्री गणपति महोत्सब यसपाली पनि भव्यताका साथ मनाइएको छ । यस पटकको कार्यक्रममा बिहारको सुपरस्टार पंकज मतवालाको कार्यक्रम रहेको थियो।  कार्यक्रममा भजन, डान्दिया , नितिया तथा मिमिकरीको कार्यक्रम गरिएको थियो । श्री गणपति महोत्सबको बिसर्जन शन�. . .


पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना सेक्स भिडियो सार्वजनिक भएका कारण चर्चामा

पाकिस्तान । पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानी फेरि एकपटक चर्चामा आएकी छिन् । यस पटक हिनाको सेक्स भिडियो सार्वजनिक भएका कारण चर्चामा आएकी हुन् । हिना विवाहित भएपनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा छिन् । हिना अहिले उनै प्रेमीसँगको स�. . .


Global Entrepreneurship Bootcamp 2017 begins 2nd September

Oya Opportunities, a Nepal-based startup which bridges the gaps between numerous organizations and the youngsters to boost their career forward, will hold the first Global Entrepreneurship Bootcamp on 2nd-4th September, 2017 at Kakani. The bootcamp, organized along with their partner organizations: Loud Minds based in India and FutureHACK, based in HongKong, will be one of the first event in Nepal to bring together attendees from diverse academic fields and nationalities. Global Entrepreneurship Bootcamp 2017 will host 50 participants from all over the world and give them the opportunity to share their entrepreneurial ideas with each other while learning from mentors who have real-world experience on the field. Supported by MIT Global Entrepreneurship Bootcamp and Watson University, the. . .


रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छन् । निलम्बनबाट फुकुवा हुँदै टेनिस कोर्ट फर्किएकी सारापोभा बुधबार भएको दोस्रो चरणमा हंगेरीका टाइमिया बाबसलाई  पराजित गर्दै तेस्रो चरणमा पुगेकी हुन् । करिब १५ महिनापछि पहिलो ग्राण्डस्लामको रूपमा युएस ओपन खेलेकी सारापो. . .


नेपालमा पहिलो पटक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ,  भदौ १५ गते । नेपालमा पहिलो पटक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी आगामी कात्तिक ३० र मङ्सिर १ गते मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको . . .


नारायणगढ-मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो

चितवन,  भदौ १५ गते । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ । चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत. . .


बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति

विराटनगर,  भदौ १५ । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिएको छ, भने सात हजार ९५० परिवार प्रभावित भएका छन् । तीन सय १७ हेक्टरम�. . .


साइड नदिएको निहुँमा सुन्दरहरैचामा कुटपिटबाट बसका चालक घाइते

मोरङ, भाद्र १५, मोरङको सुन्दरहरैचा नगरपालिका-५ तिनपैनीमा बुधबार कुटपिटबाट बसका चालक घाइते भएका छन्। इटहरीबाट केराबारीतर्फ जादैगरेको को को १ ख १७०७ नम्बरको बसका चालक मोरङ केराबारी-७ बस्ने ४५ बर्षिय चन्द्र बहादुर लिम्बुलाई साइड नदिएको निहुँमा को ६ प ६२८३ नम्बरको मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरप�. . .


भारी वर्षाबाट मुम्बईमा पाँचको मृत्यु

मुम्बई । मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बन्द गरिएको छ भने यातायातका साधन पनि चल्न सकेका छैनन् । भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरह�. . .


अफ्रिकी मुलुक नाइजरमा बाढीका कारण ४० जनाको मृत्यु

नाइजर। पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढ. . .