बाजे !बसौ हौ एकछिन यो प्रचन्ड गर्मीमा उदेक लाग्दो उकालो कति हिड्नु कति बगाउनु खुन ,पसिना बगाए जस्तै बाजे!बसौं हौ एकछिन यो गर्मीमा एसो फेरिपनि एक ट्वाक लगाम । जे परे परोस् जो मरे मरोस बुढी कराउँदै गर्छे छोरी डराउदै गर्छे , यो मन भरिको पिर एक छिन भएनी भुलाउन,बसौ बाजे ! फेरि लगाम हौ ! यो प्रचण्ड गर्मीमा एक ट. . .
चितवन, भदौ १६ गते । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । बिहिबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि अपराह्न ४ बजेदेखि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरोका कारण चार किलोमा ५० मिटर सडक बगेपछि भित्तापट्टी ढलको क्षेत्रलाई सम्म. . .
रुसमा हुने विश्वकपको लागि जापान छनोट भएको छ । सन् २०१८ मा रुसमा हुने विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएको एसियाको छनोट खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दै जापानले रुस यात्रा तय गरेको हो । जापानको जितमा ताकुमा असोनो युसुके इदेगेचीले दुवै गोल गरे । जितसँगै एसियाली छनोटको समूह ‘बि’ मा रहेको जा�. . .
चितवन । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो । कार्यालयका कीट नियन्त्रण निरीक. . .
इनरुवा, भदौ १६ / सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर प्रमुख मेहताले सो कुरा बताउनुभएको हो । प्रमुख . . .
विश्वास रेग्मी, काठमाडौँ, भदौ १६ गते । दूरसञ्चारको पहुँच व्यापक विस्तार भइरहँदा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि त्यसैअनुसार बढ्दै गएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार देशभर एक करोड ५५ लाख ५६ हजारले इण्टरनेट प्रयोग गरिरहेका छन् । यो कुल जनसङ्ख्याको ५८.७२ प्रतिशत हो । दुरसञ्चार से. . .
बनियानी (झापा), भदौ १६ गते । झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ । सन् २०१७ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेपनि अझै ३६ हजार घरधुरी शौचालयविहीन रहेकाले चुनौती देखिएको हो । खुला दिसामुक्त अभियानमा सहयोग गर्ने साझेदार संस्थाको अभावका कारण अपेक्षाकृत प्र�. . .
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ ल्याएर सामाखुशीमा पेम्बा दोर्जे शेर्पाको कोठामा लुकाई राखेक�. . .
मोरङ, भाद्र १६, इलाका प्रहरी कार्यालय रानीले “अवैध घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत आज ठुलो परिमाणको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका १८ स्थित झटियाईमा १५ वटा घरबाट ३५ सय लिटर घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गर�. . .
मोरङ, भाद्र १६, मोरङको लेटाङ नगरपालिका-८ स्थित मङ्गलबारे बजार बस्ने ४९ बर्षिय मंगल प्रसाद साव्देन लिम्बुलाई शुक्रबार १ नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ। अस्थायि प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीको टोलीले उनलाई शुक्रबार विहान ३ बजेतिर पक्राउ गरेको हो। बन्दुकसहित पक्राउ परेका लिम्बुलाई इलाका �. . .
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट बिहीबार राजीनामा दिएका छन् । ललितपुरबाट समानुपातिकमा सांसद् भएका उनले आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिएका हुन् । केन्द्रका प्रमुख सचेतक रेखा शर्माले . . .
कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा पोर्चुगलले सहज जित निकालेको छ । सन् २०१८ को रुसमा हुने विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएको खेलमा रोनाल्डो प्रेणित पोर्चुगलले फारोई आइसल्याण्डलाई ५–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा . . .