प्रेम देवान विराटनगर महानगरपालिकाको वडा नम्बर १६ मा एउटा खुल्ला सदस्यबाहेक नेपाली कांग्रेसले चारवटा पदमा जित हाँसिल गरेको छ । वडाध्यक्षमा कांग्रेसका मनोज सुब्बाले १०९७ मत प्राप्त गरेकाछन् । निकटम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ४ सय ६६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा कमला सुब्बाले ८ �. . .
बिराटनगर , असार १९, मोरङको कटहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा रामकुमार कामत र उपाध्यक्षमा मञ्जिता कुमारी सरदार विजयी हुनुभएको हो । कामतले ४ हजार ५ सय ६ मत पाउनुभयो भने सरदारले ४ हजार ४ सय ९४ पाउनुभयो । प्रतिस्पर्धी एमालेका अध्यक्षका उम्मेद�. . .
भारतको उत्तर प्रदेश राज्यमा एक महिलामाथि पाँचौं पटक एसिड आक्रमण भएको छ । एक पटक सामूहिक बलात्कार र यसअघि पनि ४ पटक एसिड आक्रमणको सामना गरेकी ती महिलामाथि फेरि पनि एसिड आक्रमण भएको हो । एसिड आक्रमणको निशाना बनेकी ती महिलाको परिचय भने खुलाइएको छैन । लखनउमा रहेको एक छात्रावासमा प्रहरी पहराबीच बसेकी ती मह. . .
मोरङको बेलबारी नगरपालिकामा नेपाली कांग्रेस अगाडि रहेको छ । कांग्रेसका मेयरका उमेदवारका पक्षमा ६८८९ मत खसेको छ भने उपमेयरमा ७२१६ मत परेको छ । यस्तै नेकपा एमालेका मेयरका उमेदवारको पक्षमा ६४४९ मत खसेको छ भने उपमेयरका उमेदवारलाई ६९३९ मत परेको छ ।. . .
निर्वाचन बहिस्कार गरेका राजपा नेपालका कार्यकर्ता निसार अहमद खाँले निर्वाचन जितेका छन् । खाँ कपिबस्तुको शुद्धोधन गाऊँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनले स्वतन्त्रबाट उमेदवारी दिएका थिए । खाँ १ हजार ८३७ मत प्राप्त गर्दै विजयी भए । उनका निटकतम प्रतिद्वन्दी पनि स्वतन्त्र उमेदवार नै थिए । स्वतन्. . .
भूमिका पाख्रिन, लेटाङ मोरङको लेटाङ नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार शंकर राईले ६ हजार ९ सय ६१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भूपेन्द्र कुमार लावतीले ६ हजार ६ सय ५६ मत प्राप्त गरे । त्यस्तै उपमेयरमा नेकपा एमाले. . .
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवार भीम पराजुलीले ६३४३ मत प्राप्त गरेका छन् । एमालेका विनोद ढकालले ४३९१ मत प्राप्त गरेका छन् भने संघीय समाजबादीका उमेशकुमार यादवबको ३९०७ मत प्राप्त गरेका छन् । बिहानसम्म १६ सय मतले पछि रहेको . . .
विराटनगर महानगरपालिकाकाे वार्ड नम्बर १ मा नेपाली काँग्रेसकाे प्यानलै बिजय भएकाे छ । काँग्रेसकाे तर्फबाट उद्धव अर्यालकाे प्यानलै बिजय भएका हुन् । बिजयी वडाध्यक्ष उद्धव अर्याल सहित उनकाे प्यानलबाट दलित सदस्यमा भगवती परियार, सदस्यमा पवन भट्टराइ र रमेश साह महिला सदस्यमा कमला रिजाल बिजयी भएका हुन् । व�. . .
झापा, असार १९ – झापाको कचनकवल गाउँपालिकामा राप्रपा विजयी भएको छ । राप्रपाका अन्जरा आलम ५ हजार ८ सय १६ भोट ल्याएर अध्यक्षमा निर्वाचित हुनु भएको हो । कांग्रेसका कालेन्द्र प्रसादसिंह राजवंशीले ५ हजार ३ सय ५३ मत ल्याउनु भयो । उपाध्यक्षमा पनि राप्रपानै विजयी भएको छ । निनसरी राजवंशी ५ हजार ५ सय ७४ मत ल्याउद�. . .
बिराटनगर असार १९ – विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम अनुसार कांग्रेसले अग्रता कायमै राखेकोछ । ताजा परिणम अनुसार कांगेसका भीम पराजुलीले ५ हजार एक सय ९७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ७ सय मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४६ मत प्र�. . .
प्युठान । बाढिपहिराबाट ५८ जनाको मृत्यु भएको एक वर्ष पुग्न नपाउँदै सोही ठाउँमा गए राति परेको अविरल वर्षात्का कारण पहिरामा पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । दुर्गम गाउँ गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीया तुलसा घर्ती गए रातिदेखि बेपत्ता भएकामा केही समय पहिला मात्रै मृत�. . .
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठूलो सिरुबारीबाट काठमाडौँ आउँदै गरेको बा२ख२७०२ नम्बरको यात्रुबाहक बस चौतारा–वनदेउ सडकखण्डको पोखरेमा दुर्घटना भएको छ । दुर्घटनामा ६ यात्रु चिन्ताजनक अवस्थामा छन् । त्यस्तै ३० यात्रु घाइते रहेको बताइएको छ । बस बा६४प३०२६ नम्बरको मोटरसाइलसँग ठक्कर खाँदा दुर्घटनाग्�. . .