Admin_OB

अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइतेको उपचारको क्रममा मृत्यु

सुनसरी, असार २२ गते। सुनसरीको गढी गाउँपालिका-४ मा गत असार १५ गते अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइते भएका ५८ बर्षिय उमालाल रामको बुधबार उपचारको क्रममा ज्यान गएको छ। उमालाल छिटाहा बजारबाट घरतर्फ फर्कने क्रममा अपरिचित व्यक्तिले पेटमा छुरा प्रहार गरेर गम्भिर घाइते भएका थिए। उनको विपी कोइराला स्वास्�. . .


विराटनगर-विराटचाैक सडकमा दुर्घटना, मोटरसाइकल चालककको मृत्यु

मोरङ, असार २२ गते। मोरङको ग्रामथान गाउँपालिका-२ पिडारबनी स्थित बिराटचौक-विराटनगर सडक खण्डमा बुधबार ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालककको ज्यान गएको छ। बेलुका ९ बजेतर दक्षिणबाट उत्तरतर्फ जादै गरेको को २ त २४५५ नम्बरको ट्याक्टरले विपरित दिसाबाट आउदै गरेको को २३ प ७०७ नम्बरको मोटरसाइकल चालक जिल्ला मह. . .


उर्लाबारी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी

बिराटनगर ,असार २१ – मोरङको उर्लाबारी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका खड्ग फागो र उपमेयरमा एमालेकी लक्ष्मी भण्डारी विजयी हुनुभएको छ । कांग्रेसका फागोले एमालेका भुपालसिंह जिमीलाई ३ हजार ९० को फराकिलो मतले पछि पार्दै विजय हुनुभएको हो । फागोले ११. . .


दक्षिण चीनमा बाढीमा परी ५६ को मृत्यु

दक्षिण चीनको हुनान प्रान्तमा भारी वर्षापछि आएको बाढीमा परी ५६ जनाको मृत्यु भएको छ । बाढीमा अझै पनि २२ जना मानिस हराइरहेको र करिब १० लाख २० हजार मानिसलाई अन्यत्रै सार्नुपरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । हुनान प्रान्तमा रहेको विभिन्न ६० वटा नदीमा पानीको सतह खतराको स्तरमा रहेको र सहर पसेको बाढी. . .


प्राइम लाइफ इन्स्योरेन्सले बीमा राहत रकम दिएन

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् । रामेछापको मन्थली पिप्लेका शम्भु बुढाथोकीले चार वर्षअघि विसं २०७० साउनमा वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्�. . .


लेटाङमा निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

भूमिका पाख्रिन, लेटाङ , लेटाङ नगरपालिकाको निर्वाचनको परीणाम सार्वजनिक भएसँगै निर्वाचित जनप्रतिनिधिले आज सपथ ग्रहण गरेका छन् । लेटाङ नगरकार्यपालिकाको भवनमा आयोजित एक कार्यक्रममा निर्वाचन अधिकृत डम्मरु प्रसाद निरौलाले निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई सपथ खुवाउनु भएको हो । ५ वर्षे कार्यकाल रहने ज�. . .


नेपालमा रहेका पुराना ५ सय र हजारका भारु नोटको व्यवस्थापन चाँडै हुने

काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताउँदै नेपालमा रहेका पुराना ५ सय र हजारका भारु नोटको व्यवस्थापन पनि चाँडै हुने बताएका छन् । व्यवस्थापिका–संसद् बैठकलाई उनले आफ्नो भारत भ्रमणका बेला �. . .


बाघको आक्रमणबाट एक बालिकाको मृत्यु

अछामको मल्लेख गाउँपालिका ८ डुङ्गीमा गएराती बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गएराति १ बजे आमासँगै सुतिरहेकी स्थानीय १३ वर्षीया पुवन भुललाई बाघले तानेर करिब १ सय मिटर टाढा लगेको थियो । बाघको आक्रमणबाट बालिकाको घटनास्थल मै मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।. . .


सप्तरीका विभिन्न ठाउँ डुबानमा

काठमाडौं, असार २१ – तीन/चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका विभिन्न ठाउँ डुबानमा परेका छन् । खाडो खोला, महुली, सुन्दरी र दूधेला खोलामा आएको बाढीका कारण तिरहुत गाउँपालिका, कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न गाउँ ड�. . .


झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राप्रपा बिजयी

दमक । स्थानीय तह निर्वाचनमा झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हासिल गरेको छ । राप्रपाका अध्यक्षका उम्मेदवार बाबुराज श्रेष्ठ निर्वाचित भएका हुन् । उनले तीन हजार ७४० मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत भीमप्रसाद तिवा�. . .


विराटनगर-१९ मा स्वतन्त्र उमेद्वार बद्रीनारायण सरदार विजयी

असार २१ – विराटनगर महानगरपालिका वडा नम्बर १९ मा स्वतन्त्रका बद्रीनारायण सरदार विजयी हुनुभएको छ । उहाँले ६ सय ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका श्याम घिमिरेले ६ सय २१ मत ल्याउनुभएको छ ।  त्यस्तै वडा नम्बर ३ मा नेपाली कांग्रेसका विनोद बस्नेत विजयी हुनुभएको ५ । त्यस्तै वडा �. . .


बेलबारी नगरपालिकामा नेकपा एमालेका उमेद्धवार बिजयी

 बेलबारी नगरपालिकामा नेकपा एमालेका उमेद्धवार बिजयी भएका छन । बेलबारीको उपमेयरमा पनि एमालेकै उमेद्धवार बिजयी भएका छन । मेयरमा निर्वाचित ज्ञानेन्द्र सुवेदीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार लिम्बुलाई २०१ मत अन्तरले पराजित गरेका हुन् । सुवेदीले १०७८४ मत ल्याए भने लिम्बुले १०५८३ म�. . .