Admin_OB

बिराटनगरमा बस पल्टियाे, २५ यात्रु घाईते

मोरङको बिराटनगर महानगरपालिका १३ स्थित बिराटनगर रानी सडक खण्डमा बस पल्टिदा २५ जना घाईते भएका छन्। रानीबाट बिराटनगर अाउँदै गरेको को १ ख ७५६ नम्बरको बसले सोही दिसातर्फ जाँदै गरेको को १ ह ७६५० नम्बरको सिटी सफारीलाई ठक्कर दिँई बस अचानक सडकमा पल्टिएको थियो ।दुर्घटनामा परी बसमा सवार २५ जना यात्रु घाईते भई उ�. . .


विश्व वातावरण दिवसका अवसरमा बिराटनगरका अभिषेक राष्ट्रपतिद्वारा पुरस्कृत

बिराटनगर , जेष्ठ २२ विश्व वातावरण दिवसका अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैमा अपिल गरिन् । मन्त्रालयले यस वर्षको. . .


अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द

कञ्चनपुर, जेठ २२, अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै सास्ती हुन थालेपछि सोमबार जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक र संस्थागत विद्यालयमा चा. . .


बिराटनगरमा बस र सिटि सफारी ठोक्किदा दुर्घटना

बिराटनगर जेठ २२ , बिराटनगरस्थित भारतीय धुतावासको कार्यालय नजिकै आज दिउसो बस र सिटि सफारी ठोक्किएर दुर्घटना भएको जानकारी छ   । ठक्करबाट सिटि सफारीमा क्षति पुगेको छ । थप बिवरण आउन बाकि [caption id="attachment_34381" align="alignnone" width="1208"] तस्बिर : सुरज पोद्दार[/caption]. . .


‘स्कूल गट ट्यालेन्ट’को अडिसन जेठ २६ बाट हुने

विराटनगर, २२ जेठ ,  विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा लुकेर बसेका विभिन्न विधाका प्रतिभाहरुलाई खोजी गर्ने उद्देश्यले ‘स्कूल गट ट्यालेन्ट’ हुने भएको छ । सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा आउँदो जेठको २६ गतेदेखि प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विद्यार्थीहरुले अभिनय, नृत्य, गीत, �. . .


अचानक तापक्रम बढेपछि भारतका विभिन्न ठाउँमा जनजीवन संकटग्रस्त

आइतबार अचानक तापक्रम बढेपछि भारतका विभिन्न ठाउँमा जनजीवन संकटग्रस्त बनेको छ । दैनिक हिन्दूस्तानका अनुसार दिल्लीसहित उत्तर भारतका विभिन्न इलाकामा आइतबार ४७ डिग्रीसम्म तापमान रेकर्ड गरिएको थियो । समाचारअनुसार ४ जून (हिजो) दिल्लीमा यस वर्ष अहिलेसम्मको सबैभन्दा गर्मी दिन ठहरिएको छ । आइतबार गर्मीको अत. . .


बिराटनगरमा जब बालबालिका सडक सफा गर्न निस्किए …

बिराटनगर जेठ २२ , मुखमा माक्स अनि हातमा कुचो र सरसफाईको सामान लिएर बालबालिका सडकमा एक्कासी निस्किए l निस्किएर उनीहरुले सडकमा रहेको फोहरहरु सफा गर्न थाले l बालबालिकाले सडक सफा गरिरहेको दृश्य देखेर सडकमा हिड्ने बटुवापनि धंग परेर उनीहरुलाई हेरिरहेका थिए l उक्त दृश्य हो बिराटनगर-६ स्थित किड्स भिलेज स्कुलक. . .


सुनसरीमा नमुना मतदान कार्यक्रम सम्पन्न

इनरुवा । जिल्ला निर्वाचन कार्यालय सुनसरीले बदर मत कम गर्न जिल्लाको एक स्थानमा आइतबार नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यालयले कोसी गाउँपालिकाको नहर चोकमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको हो । गाउँका स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले कोसी गाउँपालिकाको नहर चोक �. . .


करेन्ट लगाएर माछा मार्ने क्रममा एक घाइते

संखुवासभा, जेठ २२ संखुवासभाको चैनपुर ११-स्थित सभाखोलामा आइतबार करेन्ट लगाएर माछा मार्ने क्रममा एक ट्याक्टर चालक घाइते भएका छन्। घाइते हुँनेमा भोजपुर चौकीडाडाँ घर भई हाल खाँदवारी – ८ मा डेरा गरी बस्ने को २ त ५८६८ नम्बरको ट्याक्टर चालक अन्दाजी २० बर्षिय अनिस राई रहेका छन् । उनलाई विहान ९ बजेतिर ट्याक्ट�. . .


दुबईमा नेपाली युवतीको हत्या

काठमाडौं, जेठ २२ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भोताङ– ८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार तामाङको हत्यामा संलग्न आशंकामा भोताङ– ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । ‘घटनाको . . .


मोबाइलमा नेटवर्क नभएपछि रुखमा चढेर कुरा गरे भारतीय मन्त्रीले

मोबाइलमा नेटवर्क नभएपछि भारतका एक केन्द्रीय मन्त्रीले रुखमा चढेर फोन गरेको विषय अहिले भारतमा निकै चर्चित भएको छ । ‘डिजिटल इन्डिया’ को नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले आफ्नो संसदीय क्षेत्रको भ्रमणका क्रममा मोबाइल नेटवर्कको समस्या सामना गर्नु परेको हो । . . .


‘धूमकेतु जोनसन’ धातु आज अहिलेसम्मकै नजिक आउने

काठमाडौँ । ‘धूमकेतु जोनसन’ नामको धूमकेतु पृथ्वीसँग पहिलो र अन्तिमपटक सोमबार अहिलेसम्मकै नजिक आउने भएको छ । यो धूमकेतु जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार. . .