Admin_OB

विराटनगरकाे मार्टर्स स्कूलमा प्रहरीको सचेतना

बिराटनगर, जेठ २० गते। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको सचेतनामुलक अभियान अन्तरगत बुधबार बिराटनगर महानगरपालीका -१० स्थित मार्टर्स मेमोरियल ईङ्ग्लिस स्कूलमा चेतनामुलक प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ। “प्रहरी मेरो साथी” कार्यक्रम अन्तरगत क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको महिला . . .


नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट एक घाईते

सप्तरीको तिलाठी कैलाडी गाँउपालिका ८ मा नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन्। कैलाडी राजबिराज सडक खण्ड अन्तर्गत राजबिराजतर्फ आउँदै गरेको तत्काल पहिचान खुल्न नसकेको मोटरसाईकलले स १ प ९५३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सोही गाउँपालिका १ बस्ने राहुन कुमार झा घाईते भएका हुन्। घा�. . .


रुखबाट लडेर बालिका घाईते

संखुवासभाको चैनपुर ९ स्थित लामपातेमा मंगलबार साँझ रुखबाट लडेर एक बालिका घाईते भएकी छन्। सोही ठाउँ बस्ने लाखमान तामाङको १२ बर्षिया छोरी सुनिता तामाङ आफ्नै बारीमा आरुको रुखबाट लडेकी हुन्। घाईते तामाङको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।. . .


धरानमा खुल्ला अन्तर बास्केटबल प्रतियोगिता हुने

सुनसरीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय बास्केटवका खेलाडी उत्पादन गर्ने उद्येश्यले धरानमा खुल्ला अन्तर क्लव सप्तरङगी बास्केटबल प्रतियोगिता हुने भएको छ । सप्तरङगी बास्केटबल क्लवको आयोजनामा हुन गईरहेको सो प्रतियोगितामा सुनसरीभरिका १५ वटा विभिन्न क्षेत्रमा रहेका टिमहरुले सहभागिता जनाउने भएका हुन्. . .


यस्तो हुनेछ धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने नमुना नेपाल (भिडियो)

हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)ले नमुना नेपाल बनाउने महत्वाकाङ्क्षी योजनाको घोषणा गर्नुभएको छ । धुर्मुस सुन्तली फाउन्डेसनबाट काभ्रेपलाञ्चोकको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि एकीकृत र महोत्तरीका मुसहरका लागि एकीकृत नमुना बस्ती बन�. . .


शेरबहादुर देउवा १२ वर्षपछि सत्तामा आज फर्कंदै

कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि सत्तामा फर्कंदै छन् । गणतन्त्रका १० वर्षमा १०औँ प्रधानमन्त्रीका रूपमा उनी मंगलबार संसद्बाट निर्वाचित हुँदै छन् ।  तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । ८ महिनापछि १९ माघ ०६. . .


यसै साताबाट मनसुन नेपाल प्रवेश गर्ने अनुमान

यस वर्ष निर्धारित समयमा मनसुन नेपाल प्रवेश गर्ने अनुमान गरिएको छ । सामान्यतया जुन १० बाट मनसुन सुरु भएको मानिन्छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार शर्माका अनुसार बङ्गालको खाडीबाट मनसुनी हावा पश्चिमी तथा उत्तरी क्षेत्रमा वहन सुरु गरिसकेको छ । उहाँले भन्नुभयो, ‘बङ्गालको खाडीबाट उठ्ने द�. . .


मानव बेचबिखन,ओसारपसार तथा जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तहरु पक्राउ

धनपालथान गाउँपालिका-१ बस्ने ४९ वर्षीय शहिद मिया र ५५ वर्षीय महमद मजित मियालाई ईलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको छ । इप्रकाबाट खटिएको बिशेष प्रहरी टोलीले गोप्य सुचनाका आधारमा गाउँघरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई आवश्यक कानूनी कारवाहीको लागी सम्मानि�. . .


घरको खम्बामा टाउको ठोक्किएर ६ वर्षे बालकको मृत्यु

झापाको गौरादह नगरपलिका-१ बस्ने डिल्ली दाहालको ६ बर्षिय छोरा अयुस दाहालको सोमबार आफ्नै घरको खम्बामा टाउको ठोक्किएर ज्यान गएको छ। साँझ ६ बजे तिर घरमा खेल्दै गरेका बालकको अचानक खम्बामा टाउको ठोक्किएको थियो। उनलाई उपचारकोलागी दमकतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्�. . .


पिकअप दुर्घटनामा सहचालककको मृत्यु

ताप्लेजुङको सिदिङवा गाउँपालिका- ३ स्थित भित्रि सडक खण्डमा सोमबार पिकअप दुर्घटना हुँदा सहचालककको ज्यान गएको छ। साब्लाखुबाट आङखोपतर्फ किराना सामान लिएर जाँदे गरेको मे १ ज ४२१५ नम्बरको पिकअप कच्चि तथा हिलो बाटोको कारण अनियन्त्रीत भई दुर्घटना भएको थियो। दुर्घटनामा पिकअपका सहचालक तेह्रथुम घर भएका अन्�. . .


विराटनगर अाउँदै गरेकाे बसबाट अवैध मदिरा बरामद

बुढिगङ्गा गाउपालिका ४ स्थित पेट्रोल पम्प अगाडि कोशी राजमार्गमा इप्रका नेमुवाबाट खटिएको प्रहरी टोलिले अबैध मदिरा बरामद गरेको छ । विभिन्न सवारीसाधन चेकजाँचका क्रममा काकडभिट्टाबाट बिराटनगर आउदै गरेको ना ६ ख ४८४२ नम्बरको बसमा लुकाइ छिपाइ ल्याइएको अबैध १०० लिटर मदिरा, बस चालक सहचालकलाई समेत नियन्त्रणम�. . .


राईफलको गोलीसहित एक पक्राउ

सप्तरीको बिष्नुपुर गाउँपालिका-२ बाट प्रहरीले सोमबार ३०३ राईफलको ३ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका १७ बर्षिय अर्बिन्द्र शर्मा रहेका छन्। उनलाई वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरको हो। शर्मालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी थप . . .