Admin_OB

बालक अपहरण गरेर लैजादै गर्दा अपहरणकारी पक्राउ

यशोधरा गाउँपालिका–३ बसन्तपुर बस्ने ८ वर्षीय र ७ वर्षीय २ बालकलाई पेयपदार्थ फ्रुटी खुवाई, ५ रुपैयाँ दिएर ललाई–फकाई लु.१ प ३३६३ नम्बरको मोटरसाइकलमा जबरजस्ती लैजाँदै गरेको अवस्थामा महाराजगंज नगरपालिका–६ भलवाडी बस्ने २७ वर्षीय राजाराम कोहारलाई कपिलबस्तु नगरपालिका–५ शिवपुराबाट मोटरसाइकलसहित स्थानिय. . .


निर्वाचन सुरक्षामा थप मद्धतका लागि प्रहरी परिचालन

स्थानीय निकायको पहिलो चरणमा बैशाख ३१ गते हुन गइरहेको निर्वाचनमा शान्ति सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा गरी हालसम्म ४ हजार ८ सय ८७ जना प्रहरी कर्मचारीलाई थप मद्धतको लागि २ सय २० वटा सवारी साधन सहित परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, क्षेत्रीय �. . .


झापाकाे मेचिनगरमा सडक दुर्घटना, एकको मृत्यु एक घाईते

झापाको मेचीनगर नगरपालिका १२ मा सोमबार राती दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। सरेगाडीस्थित मेची राजमार्ग अन्तर्गत मे ५ प १६३४ नम्बर र मे २ प ८११९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो। दुर्घटनामा परी १६३४ नम्बरको मोटरसाईकलका चालक झापा दु�. . .


बिराटनगरलाई चाहिएको मेयर – शान्डिल्य काफ्ले

बिराटनगर – ४ बिराटनगर एक राजनीतिको ऐतिहासिक राजधानी हो | बिराटनगरले जुट मिलको आन्दोलन देखि प्रजातान्त्रिक आन्दोलन हुदै ठुला राजनीतिक परिवर्तनमा हातेमालो गरेको छ | २० बर्ष पछि हुन लागेको स्थानीय निकायको निर्बाचनले अहिले देश भरिनै उत्साह फैलिएको छ, त्यसमा बिराटनगर पनि अग्र पंक्तिमा आउछ | आफुले छानेको प. . .


विराटनगरमा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

मोरङको बिराटनगर उप-महानगरपालिका ३ स्थित पिपल चौकमा आईतबार भारतीय नम्बरको ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार मोरङ कंचनबारी बस्ने ६८ बर्षिय चक्र बहादुर खड्काको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। कोशी राजमार्ग अ�. . .


नकाबजनी चोरी मुद्धामा फरार एक पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले आईतबार साँझ एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नकाबजनी चोरी मुद्धामा फरार झापा गौरीगंज ६ बस्ने २१ बर्षिय को नुर आलम मिया रहेका छन् । उनलाई सम्मानित जिल्ला अदालत झापाको मिति २०७२ साल जेष्ठ २६ गतेको फैसलाले न�. . .


कलबाईपासमा संलग्न एक युवक दमकबाट पक्राउ

झापा, बैशाख १८ गते। प्रहरीले दमक नगरपालिका ५ बाट आईतबार राती कलबाईपासमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत कोलकता घर भई हाल सोही नगरपालिकास्थित मनिष लिम्बुको घरमा डेरा गरी बस्ने ३३ बर्षिय अमन सिंह रहेका छन्। कल वाईपास भईरहेको भन्ने गोप्य सुचना पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबा. . .


सप्तरीमा आगलागी, ४ लाखको क्षति

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा आईतवार साँझ भएको आगलागीबाट अन्दाजी ४ लाख मुल्य बराबरको क्षति भएको छ। स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा अचानक आगलागी हुँदा मियाको फुसको छानो भएको गाईगोठ र गोठमा भएको २ वटा चौपाया(गोरु) जलेर अन्दाजी ५० हजार मुल्य बराबरको क्षति भएको छ। आगो निभाउने क्रममा निज मिया�. . .


पाँचथर र संखुवासभामा चट्याङ लागेर दुई जना घाइते

विराटनगर, बैशाख १७ गते। पूर्वको पाँचथर र संखुवासभामा शनिबार परेको चट्याङ लागेर दुई जना घाइते भएका छन्। संखुवासभाको चैनपुर नगरपलिका-४ कोक्सा बस्ने ३९ बर्षिय श्री बहादुर राईलाई साँझ ६ बजेतिर बाटोमा हिडिहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते भएका हुन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यता संख�. . .


खैरो हिरोइनसहित युवक पक्राउ

झापा, बैशाख १७ गते। झापाको मेचीनगर नगरपलिका-६ बाट प्रहरीले शनिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिबसतासी नगरपलिका ४ घर भई हाल बिर्तामोडमा डेरा गरी बस्ने २४ बर्षिय दिल कुमार ताजपुरिया रहेका छन्। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोल�. . .


फर्निचर उधोगमा आगलागी, १० लाखको क्षति

सिरहा, बैशाख १७ गते। सिरहाको सिरहा नगरपलिका-१७ बस्ने बेचन यादवले संञ्चालन गरेको फर्निचरमा उधोगमा आइतबार विहान आगलागी भएको छ। विधुत सर्ट भई अचानक लागेको आगोबाट यादवको फर्निचर तथा फर्निचर बनाउने अन्य काठपात जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी, दमकल तथा स्थानीय म�. . .


छोरीको घाँटी थिची हत्या गरी बाबुद्वारा आत्महत्याको प्रयास

इलाम, बैशाख १६ गते। भारत घर भइ हाल इलाम नगरपलिका-७ मा डेरा गरी बस्ने राजु चौधरीले शुक्रबार आफ्नै छोरीको घाँटी थिची हत्या गरी आत्महत्याको प्रयास गरेका छन्। इलाम नगरपालिका-७ मा ठेलामा छोला पसल गरी बस्ने अन्दाजी ३१ बर्षिय राजु चौधरी र उनकी श्रीमती २७ बर्षिय बिमला चौधरी बिच शुक्रबार बेलुका घरायासी बिवाद भ�. . .