काठमाडौं , वैशाख २०, अवैधानिक रुपमा भारत हुँदै दुबई पुगेका १२ जना महिला कामदार फिर्ता भएका छन् । उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर दुबई पुर्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुबेत जान भनेर हिँडेका महिलालाई दुबईबाट उद्धार गरेर नेपाल फर्काइएको हो । उद्धार गरिएका महिलाहरु बर्दिया, महोत्तरी, �. . .
राजविराज । विद्युत् चोरी गर्ने १२ जनालाई मङ्गलबार पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी भेगमा पोलमा सिधै अङकुश लगाई गरी विद्युत् चोरी गर्ने १२ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताए । . . .
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ मा मंगलबार बाख्रा खेदाउने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने अन्दाजी ४५ की कुरुङसरा राई रहेकी छन्। दिउँसो १ बजे तिर घर नजिकै बाख्रा खेदाउन गएकी उनी माथी जंगलबाट अचानक ढुंगा पल्टिएर लाग्दा घट्नास्थलमा नै मृत्यु भएको थ�. . .
मोरङ पथरी-शनिश्चरे नगरपालिका १० स्थित जिरीखिम्तीमा मंगलबार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने बसमा सवार तेह्र जना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको ना ७ ख २६५१ नम्बरको बसले विपरित दिसाबाट आउदै गरेको को २४ प ६०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल च. . .
सुनसरी धरान उप-महानगरपालिका ८ बाट मंगलबार प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको टोलीले सुनसरी धरान १० बस्ने २० बर्षिय शम्भु श्रेष्ठलाई १ सय ४० थान स्पास्मोप्रोक्सिभन ट्याबलेट र १०बोतल रेस्कापसहित पक्राउ गरेको हो। को १४ प ११७६ नम्बरको स्कुटरमा सवार श्र�. . .
जिल्ला कारागार झापामा अपहरण मुद्धामा कैद भुक्तान गरिरहेकी एक महिलाको मंगलबार मृत्यु भएको छ। २०७१ साल फाल्गुन १८ गते मानब अपहरण मुद्धामा ८ बर्ष कैद सजाय भोगी रहेकी झापा धरमपुर ४ बस्ने २० बर्षिया बीर माया भन्ने सरु तामाङको मृत्यु भएको हो। तामाङलाई पाठेघर सम्बन्धी समस्या भई उपचारकालागी बिपी कोईराला स्�. . .
डिभी २०१८ को नतिजा आज प्रकाशन भएकाे छ । काठमाडाैं अवस्थित अमेरिकि दुतावासले अाफ्नाे फेसबुक पेजमा पाेस्ट गर्दै नेपाली समय अनुसार आज राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०१८ को नतिजा प्रकाशन भएकाे जानकारी गराएकाे हाे । दुतावासले डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु दुतावासकाे �. . .
सामाजिक सञ्जालमा आज स्तम्भ आवर विराटनगर डटनेटले आजबाट संचालनमा ल्याएको स्तम्भ हो । यस स्तम्भमा हामी विभिन्न व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमा प्रकट गरेका रोचक र फरक विचार प्रस्तुत गर्ने गर्दछौं । आज मंगलबार बैशाख १९ गते सामाजिक सञ्जालमा पोस्ट भएका केही पोस्टहरुलाई तल समावेश गरेका छौ । सराेज राउ�. . .
विराटनगर बैशाख १९ , प्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारले महाअभियोग लगाएको निर्णय विरुद्ध विराटनगरमा आज हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको छ । अनेमसंघ मोरङ जिल्ला कमिटीले आयोजना गरेको उक्त हस्ताक्षर कार्यक्रममा स्थानीय साथै अनेमासंघका सदस्यहरुले हस्ताक्षर गरेका थिए । कार्कीलाई हटाइनु गल. . .
केहि समय यता 'नाइ मलाइ थाहा छैन..' बाेलकाे गित अनलाइनमा भाइरल भएर नेपाली सांगितिक क्षेत्र तताइ रहेकाे छ । युट्युबमा ६ लाख भन्दा धेरै पटक हेरिसकिएकाे याे गितकाे कभर भिडियाे बनाउने अन्तराष्ट्रियस्तरकाे प्रतियाेगिता नै अायाेजना भएकाे थियाे । साे प्रतियाेगिताकाे पुरस्कार वितरण कार्यक्रममा उक्त गितका गा�. . .
नेपाल र भारतलाई छुट्याउनका निमित्त कुनै पर्खाल छैनन् अथवा भनौ नेपाल भारतमा खुल्ला सीमानाका कारण यसले अनेकौ समस्या निम्त्याएको कुरा सबैमा सर्वविदितै छ । खुल्ला सीमाका कारण अपराधका घटना बढ्ने तथा अपराधीले हात हतियार समेत भारतबाट ल्याउने गरेको घटना नौलो हैन । निश्चय नै नेपालमा भन्दा भारतीय सामाग्रीहर. . .
अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार प्रतिवादी खोज तलाश गर्ने अभियान अन्तर्गत प्रहरीले सोमबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा डाका मुद्धाका फरार भुटानी शरणार्थी शिबिर बेलडाँगी झापा बस्ने ३९ बर्षिय शुभाष तामाङ रहेका छन्। तामाङलाई सम्मानित जिल्ला अदालत झापाको मिति २०७२ फाल्गुन १४ गते�. . .