उपासना घिमिरे गर्मी मौसम प्रारम्भ भएको छ । तात्तिएको मौसमका कारण काम गर्ने जोस–जाँगरमा पनि कमी आउँछ भने बिहान अबेरसम्म सुत्न मन लाग्छ । फलस्वरूप दिनको सुरुवात नै बोझिलो हुन्छ । कामका लागि दिनभर बाहिर हिँडडुल गर्नेहरूलाई गर्मीले अझ अप्ठ्यारो पार्ने गरेको छ । यस्तो अवस्थामा यात्रामा निस्कनसमेत गाह्�. . .
काठमाडौं, बैशाख १५ – एम्बुलेन्स सञ्चालकहरुले अनिवार्य रुपमा असहाय, गरिब तथा सडक दुर्घटनामा परेका र बेवारिसे बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले समयमा नै उपचार पाउनुपर्ने नागरिकको अधिकारको रक्षा गर्न एम्बुलेन्स निर्देशिका नै बनाएर यस्तो बाध्यकारी व�. . .
रंगेली , बैशाख १५ – अवैध रुपमा नेपालबाट भारत लैजादै गरिएको गाइलाई सीमा नाकाबाट इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका १३ वटा गाइलाई आजै भन्सार कार्यालय, रानी विराटनगर पठाइएको छ । खुल्ला सीमाना भएका कारण भन्सार छली अवैधरुपमा चोरी पैठारीका घटनाहरु बढेको हो । चोर. . .
बिराटनगर बैशाख १५ , निजी विद्यालयले चर्को शुल्क लिएको बिरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार जिल्ला शिक्षा कार्यालय मोरङमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले मनोमानी शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरू आन्दोलित भएका हुन् । विद्यार्थीहरुले देशभरका जिल्ला शिक्षा कार्या�. . .
आइसि टेक मिडिया प्रालिद्वारा सञ्चालित सूचना र सञ्चार प्रविधिको अग्रणी मिडिया कार्यक्रम लिभिङ विथ आइसिटीको नयाँ संस्करणको मोबाइल एप्लिकेशन र अंग्रेजी संस्करणको आइटी न्युज पोर्टल टेककृति डटकम सार्वजनिक भएको छ । आज राजधानीमा आयोजित एक समारोहमा सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मी�. . .
दमक, बैशाख १५ । झापाको दमकमा नेपाली नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली पाँच सयको नोट नक्कली भेटिएको हो । मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर�. . .
काठमाडौं । जिल्ला अदालतको आदेशमा रिहा भएका सिके राउतलाई प्रहरीले पुन पक्राउ गरेको छ । जिल्ला अदालत रौतहटले राउतलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशमा साधारण तारेखमा छुटेका राउतलाई तत्काल पक्राउ गरिएको हो । अदालतको आदेशपछि बाहिरिन लागेका डा।राउतलाई अदालत परिसरबाट नै बिहीवार साँ�. . .
दक्षिण कोरिया : झण्डै पाँच बर्षदेखि दक्षिण कोरियामा काम गर्दै आउनु भएका एक नेपालीको बिहिबार निधन भएको छ । स्वदेश फर्कनका लागि जहाजको टिकट समेत लिइसकेका अन्दाजी ३१ बर्षका कल्याण राईको निधन भएको हो । राई खोटाङको चिप्लिङका रहेको तथ्य खुलेको छ । चार बर्ष १० महिनाको भीसा अवधि पूरा गरी आगामी बैशाख २९ गते स्�. . .
सुरुङ्गा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ । साना किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिम) कृषक पाठशालाका किसानलाई कारितास नेपालले हाते ट्याक्टर उपलब्ध गराएको हो । झापाको बुद्ध–शान्ति गाउँपालिका–७ सुनमाईका कि�. . .
बिराटनगर बैशाख १५ , बिज्ञान खड्काको आवाजमा रहेको उ बोलाउछे मलाई... बोलको गितको भिडियो छायांकन सम्पन्न भएको छ । काठमान्डौमा छायांकन गरिएको उक्त गीतको भिडियो एरोन लुइँटेलले निर्देशन , छायांकन तथा गित लेखेका छन् । गीतको भिडियोमा दिनेश , आरुष र सरोजले अभिनय गरेका छन् । यस अघि पनि एरोन लुइँटेलले निर्देशन �. . .
बिराटनगर बैशाख १५ , कर्ण श्रेष्ठ को " ल्याङ ल्याङ" गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।कर्णको ल्याङ ल्याङ अघि पनि" बिन्ती" बोलको म्युजिक भिडियो सर्बजनिक भइसकेको छ । भिडियो लाई बारकोड प्रोडक्सनले निर्माण गरेको छ ।भिडियोमा विभिन्न नेवारि फिल्ममा अभिनय गर्नु हुने साक्षी मुल्मी राईलाई र स्वम श्रेष्ठलाई . . .
मोरङ, बैशाख १५ मोरङको बुढीगंगा गाउँपालिका-७ मा विहीबार धारीलो हतियार प्रहारबाट दुईजना घाइते भएका छन्। बुढीगंगा गाउँपालिका-७ बस्ने ४५ बर्षिय झगरो माझी र उनकै छोरा २२ बर्षिय भागरत माझीलाई सोही ठाउँका अन्दाजी २४ बर्षिय मोहन चौधरीको लगायत समुहले धारीलो हतियार खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहार. . .