विराटनगर बैशाख १४ , विराटनगरमा केही दिन यता चर्को घाम तथा गर्मी बढेको छ । विराटनगरको गर्मीबाट छुटकारा पाउन विराटनगरको जेम्स इन्टरनेसनल स्कुलका विद्यार्थीलाई विद्यालयले स्विमिङ खेलाएको छ । स्कुलमा कक्षा ८,९ र १० मा पढिरहेका विद्यार्थीहरुलाई विराटनगरको फन एण्ड फुड भिलेजमा लगेर विद्यालयले स्विमिङ खेल. . .
बिराटनगर बैशाख १४, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ स्थित अमाहीबरियातीमा इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा आज नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय समुदायका हरेक समस्या सम्बन्धित क्षेत्रमै पुगेर समस्या समाधानकालागी सम्भव भएमा तत्काल समाधान गर्ने र सम्भब नभए सरोकारवाल�. . .
विराटनगर बैशाख १४ , इलाका प्रहरी कार्यालय रंगेलीले विभिन्न सीमा नाकाबाट अबैध रुपमा भन्सार छली गरि सर सामान भित्राउने कार्यलाई नियन्त्रण गर्नका निमित चेकजाँचलाई कडाइ गरेको छ । विभिन्न सीमा नाकाका एरिया ईलाकाबाट अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप गरिएक. . .
बिराटनगर बैशाख १४ , गत असोज २८ गते विराटनगर–६ बस्ने १९ बर्षिय युवा अंकित दाहालको हत्यामा संलग्नलाई आ-जिवन कारागारको सजाय भएको छ । दाहालको हत्यामा सामेलहरुलाई जिल्ला अदालत मोरङले जन्म कैदको फैसला सुनाएको हो । जिल्ला अदालत मोरङले दाहालको हत्यामा संलग्न विराटनगर ६ का १८ बर्षकी टाईली भन्ने फुलकुमारी उरा�. . .
भूमिका पाख्रिन उचित प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको मोरङको लेटाङमा अवस्थित राजारानी तालको सम्वद्र्धन र संरक्षण हुने भएको छ । धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा अत्यन्तै सम्भावना बोकेतापनि यसले उचित संरक्षणको अभाबमा गति लिन सकेको थिएन । यद्यपी यस ताललाई व्यवस्थीत बनाउन राष्ट्रपति चुरे �. . .
विराटनगर बैशाख १४ विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एमबिबिएस अध्यनरत विधार्थिहरुले रक्तदान कार्यक्रम अायाेजना गरेका छन् । टंकि सिनवारीमा अवस्थित टिचिङ्ग अस्पतालमा भएकाे उक्त रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रगत दान गरेका थिए । विराट मेडिकल कलेजमा गठित ब्लड डाेनेशन क्लब बिएमसिटिएच काे अा�. . .
ईलाम, बैशाख १३ गते ईलामको देउमाई नगरपालिका १ मा बुधबार बलेरो गाडीको ठक्करबाट एक बालक घाईते भएका छन्। मेची राजमार्गस्थित झापाबाट नेपालटारतर्फ जाँदै गरेको ग १ ज ५५०१ नम्बरको बलेरो गाडीको ठक्करबाट सोही ठाउँ बस्ने राम बहादुर राईको २ बर्षिय छोरा पनिश राई घाईते भएका हुन्। बालकलाई घरबाट सडकमा निस्कने क्रम�. . .
मोरङ, बैशाख १३ गते। मोरङको हसनदह ५ स्थित मैनाखाडीमा बुधबार दिउँसो करेण्ट लागेर एक युवको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने २३ बर्षिय दिपक चौधरी रहेका छन्। उनलाई स्थानीय राते खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा दिउँसो २ बजे तिर अचानक करेण्ट लागेको थयो। करेण्ट लागेर घाईते चौधरीको उपचारक�. . .
सुनसरी, बैशाख १३ गते सुनसरीको बराह नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा बुधबार दिउँसो बेपत्ता भएकी बालिकाको शव फेला परेको छ। दिउँसो साढे २ तिर सप्तकोशीको सानो भंगालोमा नुहाउने क्रममा सोही ठाउँ बस्ने पुर्ण तामाङको ९ बर्षिया छोरी प्रकृती तामाङ बेपत्ता भएकी थिईन्। घट्नाको जानकारी पाउनासाथ �. . .
सप्तरी, बैशाख १३ गते सप्तरीको हनुमाननगर कंकालिनीमाई नगरपालिका ४ मधवापुर स्थित बुधबार आगलागी भएको छ। आगलागीबाट सोही ठाउँ बस्ने नबिन झा को घरमा गहुँमा थ्रेसर लगाउने क्रममा अचानक आगलागी हुँदा झा सहित छिमेकी भगवती झा समेतको तीन वटा घर जलेर नष्ट हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको हो। आगलागीबाट घर भि�. . .
बिराटनगर बैशाख १३ , आज मातातिर्थ अौशी अर्थात आमाको मुख हेर्ने दिन । सबैले आफ्नो आमाको मुख हेरेर मीठो ख्वाएर मनाए । युवाहरूको समूह "दारी ग्याङ" ले पनि विराटनगर पुष्पलाल चोक स्थित जागृत बृद्धाआश्रममा रहेका आमाहरूसंग मनाएको छ । समुहले आश्रमका आमाहरुलाई मीठो खाना तथा फलफूल ख्वाएर मातातिर्थ अौशी मनाएको समु. . .
सिनेमाका पारखीहरूले विराटनगरमा मिस गर्दै अाएकाे कुराहरूकाे लिस्ट बनाउदा पहिलाे नम्बरमा अाउने सुविधासम्पन्न सिनेमाघरहरूकाे अभाव विराटनगरमा सँधै रहँदै अाएकाे छ । देशका अन्य सहरहरूमा मल्टिप्लेक्सकाे अनुभव संगालेकाहरू त अझ स्तरीय र दुविधामुक्त रूपमा सिनेमा हेर्न इटहरी बजारसम्म पुग्ने गरेकाे समेत �. . .