Admin_OB

प्रत्येक विद्यालयमा एक जना नर्स अनिवार्य व्यवस्था गरिनुपर्ने

काठमाडौँ बैशाख १३ ,  स्वास्थ्य मन्त्रालयले निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनबीच ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अन्तर्गत हरेक विद्यार्थीलाई स्वास्थ्य राख्न सम्झौता गर्ने भएको छ। उक्त विषयमा प्याब्सन र एनप्याब्सन पनि सकारात्मक देखिएको स्वास्थ्य मन्त्री गगन थापाका प्राविधिक सल्ला�. . .


निर्वाचनतालिका फेरबदलका कारण निर्वाचन अधिकृतहरु फिर्ता

भद्रपुर । स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएका कारण झापामा निर्वाचनका निम्ति नियुक्ति भएर आउनुभएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता हुनुभएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । सात गाउँपालिका र आठ नगरपालिकाका निम्ति निर्वाचन आयोगबाट खटिएका कर्मचारी यही वैशाख �. . .


जून र आमा (कविता) – मीनकुमार नवोदित

आकाशमा जून टल्कँदा म मेरी आमालाई सम्झन्छु आमाको निधारको टीका आमाको चौबन्दी चोली र फाट्नै लागेको पटुकी सम्झन्छु । आँगनको डिलमा उभिएर आमा माथि आकाशमा टहटह टल्किएको जून देखाउनु हुन्थ्यो पारि पौवाभञ्ज्याङमा– राँको बालेर उकालो उक्लँदै गरेका भरियाका धमिलो आकृति देखाउनु हुन्थ्यो र, भन्नुहुन्थ्यो– �. . .


मेचि नगरपालिकामा ट्याक्टर दुर्घटना, चार घाईते

झापाको मेची नगरपालिका १० स्थित नन्द पेट्रोल पम्प अगाडी मंगलबार अपरान्ह ट्याक्टर दुर्घटनामा परी चार जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत ईट्टा लोड गरेर आउँदै गरेको लु २ त ६५९० नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मेची नगरपालिका १२ बस्ने. . .


चैनपुरमा स्कार्पियो दुर्घटना, १० घाईते

संखुवासभाको चैनपुर नगरपालिका १० मा मंगलबार अपरान्ह स्कार्पियो दुर्घटनामा परी १० जना घाईते भएका छन्। लेगुवा-खाँदबारी सडक खण्डमा भोजपुरबाट खाँदबारी आउँदै गरेको गरेको ग १ ज ५१९३ नम्बरको स्कार्पियो गाडी सडकबाट अन्दाजी ४ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी गाडीमा सवार १० जना यात्रु घाईते भई उप�. . .


बन मुद्धामा फरार भएका एक पक्राउ

जिल्ला अदालत झापाबाट कैद तथा जरिवाना सजाय भई फरार प्रतिवादीहरु खोजतलास गर्ने अभियान अन्तर्गत मंगलबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बन मुद्धामा फरार रहेका झापा मेची नगरपालिका १२ बस्ने २६ बर्षिय सुभाष आचार्य रहेका छन्। उनलाई अदालतको मिति गत २०७१ साल फाल्गुन २५ गतेको फैसलाले ८ दिन कैद र १ लाख . . .


दुहबीमा करेण्ट लागेर एक घाईते

सुनसरीको दुहबी नगरपालिका ६ मा मंगलबार करेण्ट लागेर एक जना घाईते भएका छन्। स्थानीय बुढी खोलामा करेण्ट लागाएर माछा मार्ने क्रममा सोही ठाउँ बस्ने १४ बर्षिय समसाद मियालाई अचानक करेण्ट लागी घाईते भएका हुन्। घाईते उनलाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कात्यालय दुहबीले जनाएको छ।. . .


अपाङ्ग सुत्केरी महिला र शिशुलाई दमककाे गाइगोठबाट उद्धार

भोजपुरकी एकजना मानसिक सन्तुलन गुमाएकी अपाङ्ग सुत्केरी महिला र शिशुलाई झापाको दमकस्थित एउटा गाइगोठबाट उद्धार गरिएको छ । दमकस्थित मुगाधन–कृष्णकुमारी राई ट्रष्ट की अध्यक्ष सांसद महेन्द्रकुमारी लिम्बूको पहलमा उद्धार गरी ट्ष्टकोे भवनमा राखिएको छ । खवर थाहा पाएपछि सांसद लिम्बुका साथै अन्तराष्ट्रिय अ�. . .


नारी (गजल)- नविना रेग्मी

बाहिर देखेर हुन्न भित्र सुकुमारी छ नारी तर अन्याय विरुद्ध चै प्रलयकारी छ नारी नसोचे हुन्छ कसैले पुरुष मात्र मर्द हुन् भन्ने खोजर हेर इतिहास संसारमा नै प्यारी छ नारी हिंसा बलत्कार अनि हत्या गर्नेहरु हो अब कानुनी कठ्घरा हेर्ने हामी जस्तै नारी छ नारी कुरा मात्र कहा हो र काँधमा काँध मिलाउदै वर पिपल झै �. . .


कटहरी घटनामा बाबु छाेरा पक्राउ नपरेकाे स्पष्ट,हत्यामा संलग्न अन्य दुईलाइ कारागार चलान

भूमिका पाख्रिन मोरङको कटहरीमा गतवर्षको चैत्र ४ गते भएको सासु- बुहारीको हत्यामा संलग्न दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । डागा परिवारका सासु बुहारी हत्याकाण्डमा प्रहरीले मुद्दा चलाएका विराटनगरका विष्णुकुमार डागा र शुभम लखोटियालाई मोरङ जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान. . .


निजी विद्यालयले शुल्क बढाएको विरुद्ध बिराटनगर स्थित शिक्षा कार्यालय घेराउ

बिराटनगर बैशाख १२ , निजी विद्यालयहरुले मनोमानी रुपमा शुल्क बढाएको विरुद्धमा आज १ घण्टा जिल्ला शिक्षा कार्यालय मोरङ घेराउ गरेको छ । तीन विद्यार्थी संगठन अखिल क्रान्तिकारी , नेविसंघ र अनेरास्ववियुले संयुक्तरूपमा कार्यालय घेराउ गरेका छन् । देशव्यापी आन्दोलनको कार्यक्रम अन्तरगत भोलि चर्को शुल्क लिने व. . .


जात मिल्ने हैन, भात निल्ने चाहिन्छ – भूमिका पाख्रिन

नेट चलाइहरेको रहेको थिए, एक्कासी एक चलचित्रको ट्रेलरतर्फ नजर प¥यो । नयाँ नेपाली चलचित्र घामपानीको ट्रेलर रहेछ । ट्रेलरले असाध्यै मन छोयो, तत्काल आइसिनेमा, इटहरीको नम्बरमा डायल गरे । चलचित्रको शो मध्यान्न १२ बजेको छ भन्ने सुन्नासाथ दोधारमा परे । किनकी त्यसबेला ११ बज्नै लागेको थियो र म इटहरी भन्दा करीब ३. . .