उदयपुरको बेलका नगरपलिका-९ मा सोमबार एक घरमा आगलगी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ। स्थानिय राजकुमार खड्काको दुइतले घरमा डेरा गरी बस्ने पर्सुराम सुन्दासले कपडामा आइरन गर्ने क्रममा अचानक सल्केको आगोले उनको कपडा, कपडा सिलाउने मेसिन, काठपात जलेर नष्ट भएको छ भने घर, समेत सामान्य क्षति पुगेको बताइ. . .
झापाको मेचीनगर नगरपलिका-१ स्थित भित्री सडक खण्डमा दक्षिण बाट उत्तरतर्फ आउँदैगरेको भारतीय नम्बर डब्लु बी ७४ ए एच ८६०६ नम्बरको स्कुटर र बिपरित दिशाबाट आउदै गरेको डब्लु बी ७४ आर ३७१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको छ। दुर्घटनामा स्कुटर चालक झापा मेचीनगर नगरपलिका-१ बस्ने ३२ बर्षिया माल. . .
उदयपुर, बैशाख १२ उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित शिवालय टोलमा स ७ प ८६१३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका गोपाल घिमिरेको ५ बर्षिय छोरा गणेश घिमिरे घाइते भएका छन्। घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने ठक्कर दिन मोटरसाइकलका चालकलाई जिल्ला प्रहरी कर्यालय उदयपुरले नि�. . .
बिराटनगर बैशाख १२, विराटनगर उपमहानगरपालिकाका धेरै क्षेत्रमा हिजो विहानदेखि विद्युत आपूर्ति अनियमित भएको छ । सोमबार विहानदेखि गएको विजुली सोमबार क्षणिक रुपमा मात्रै आएको थियो । सोमबार राति पनि बिद्युत आपूर्ति ठप्प रहेको थियो । नेपाल विद्युत प्राधिकरण बिराटनगर शाखामा बुझ्दा बिराटनगरको रोडशेषमा ट्र. . .
मोरङको कानेपोखरी गाउँपालिका ५ स्थित किसान भन्ने ठाउँमा सोमबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी तत्काल पहिचान खुल्न नसकेका एक पुरुषको ज्यान गएको छ। उनको उपचारको क्रममा मंगलबारे अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम�. . .
विराटनगर उप-महानगरपालिका-३ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १५ प ६८१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४५ बर्षिय रमेश गौतम घाईते भएका छन्। दुर्घटनामा गम्भिर घाइते गौतमको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। . . .
माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे अाराेपमा प्रहरीले बाबु-छाेरालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बुबा इन्द्रचन्द्र डागा र उनका छाेरा राम डागालाइ पक्राउ गरेकाे हाे । दुबै जनाकाे श्रीमतीहरूकाे गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर हत्याभएकाे थि�. . .
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकको ठक्करबाट सोमबार एक जना घाईते भएका छन्। ना ६ ख ५२५९ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने १५ बर्षिय सन्तोष कुमार चौधरी घाईते भएका हुन्। घाईतेलाई उपचारकालागी स्थानीय मेडीकल पठाईएकोमा थप उपचारकालागी धरानस. . .
ईलाम नगरपालिका १२ मा बारीमा उम्रिएको च्याउ खाँदा सोमबार बिहान एकै परिवारका ६ जना बिरामी भएका छन्।आँफ्नै बारीमा उम्रिएको च्याउ खाएर सोही ठाउँ बस्ने ५५ बर्षिय सुकपाल लिम्बु, ५४ बर्षिय देउमान लिम्बु, ४० बर्षिय लक्ष्मण लिम्बु, २४ बर्षिय शेसे लिम्बु, २० बर्षिय साङदे लिम्बु र १७ बर्षिय पेरुहाङ लिम्बु बिरामी. . .
उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा सोमबार बिहान मोटरसाईकलको ठक्करबाट एक बालक घाईते भएका छन्। स ७ प ८६१३ नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाँउ बस्ने गोपाल घिमिरेको ५ बर्षिय छोरा गणेश घिमिरे घाईते भएका हुन्। ठक्करबाट घाईते बालकलाई उपचारकालागी जिल्ला अस्पताल उदयपुर पठाईएको जिल्ला प्�. . .
अमेरिकाको मिनिसोटा राज्यमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा निधन भएको खबर आएको छ । साउथवेष्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययनरत उनी , पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए । आइतबार बिहानमात्र उनको शव फेला परेको स्थानीय प्रहरीले उल्लेख. . .
काठमाडौं बैशाख ११, विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठक बसेको थियो । बैठकले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अग. . .