अतिवादी धार्मिक संगठन तालिबानले नियन्त्रणमा लिएको अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये पहिलो चरणमा एक सय १८ जना नेपालीहरुको समुह आज काठमाडौं आइपुगेका छन्। काबुलस्थित अमेरिकी दूतावासमा तथा उसको गठबन्धन देशसँग काम गरेका नेपालीलाई अमेरिकाले कुवेत हुदै जजिरा एयरलाइन्सको चार्टर्ड विमान मार्फत त्रिभ�. . .
सुयोग ढकाल निर्देशक नविन चौहान मलाई असाध्यै श्रृजनशील लाग्दछन् । नविन जी ले बटौली वोलको गीतको म्यूजीक भिडियो निर्माण गर्दा नै म यिनको कन्सेप्टको फ्यान भएको थिँए । गाँउले परिवेशमा सरल शव्द र मिठो प्रस्तुती दिन सक्ने यिनका हरेक गीत नै एउटा कथा झैं लाग्न थालेको थियो मलाई । अनि तिनपाते गीतको कुरा आयो, गी�. . .
अमेरिकामा रहेका नेपालीहरुले सन् २०१७ देखि मिस नेपाल नर्थ अमेरिका व्यूटी पेजेन्ट आयोजना गर्दै आएका छन् । सन् २०२१ मा पनि यस व्यूटि पेजेन्ट न्यूयोर्क शहरमा भव्यतापूर्ण रुपमा आयोजना भएको छ । अमेरिकामा बसोवास गर्ने नेपाली मुलका चेलीहरुका लागि सर्वाधिक ठुलो व्यूटि पेजेन्टका रुपमा मिस नेपाल अर्थ अमेरिका. . .
कडा प्रावधानसहित यहाँ आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ । अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने न�. . .
विराटनगरको बरगाछी चौकमा भर्खरै भएको दुर्घटनामा दुई जना घाईते भएका छन् । बरगाछी चौक स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २६ प ७४६२ नम्बरको मोटरसाईकलले सोहि तर्फबाट आउदै गरेको बा १४ च ७२५९ नम्बरको कारको पछाडीबाट ठक्कर दिदाँ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरगंले जना�. . .
काठमाडौँ काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु स�. . .
नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था÷कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर �. . .
दुई तीनदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका विभिन्न स्थानमा देखिएको चितुवा अन्ततः जिल्ला वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा लिएर आज . . .
विराटनगर जीवन विकास डेरी प्रोडक्ट्स प्रा.लि. ले आईसक्रिमको उत्पादनको बजारीकरणा गर्न शूरु गरेको छ । ८ वर्ष अघि स्थापना भएको विराटनगर पोखरिया स्थित यस डेरीले गत आर्थिक वर्ष २०७७/७८ मा ६५ प्रतिशतले बिक्रिवितरणमा वृद्धि गरेको जीवन विकास डेरीका अध्यक्ष एवम् कार्यकारी निर्देशक ओम भण्डारीले जानकारी दिएक�. . .
नेपाली क्रिकेटका स्टार, पुर्व कप्तान Paras Khadka को रिटार्यमेन्ट अप्रत्याशित रुपमा आएको छ । उनको यो व्यक्तिगत निर्णय भएपनि क्रिकेट समर्थक भएको नाताले उनले अलि हतार गरेकि भन्ने मनमा लागेको छ । कारण : १) नेपाली क्रिकेटमा पारसको योगदान धेरै छ , उनलाई एउटा सम्मानजनक विदाई हुनुपर्थ्यो । हजारौं दर्शकमाझ अन्तिम प�. . .
३६ एम एम समु्ह (क्याटोगरी) मा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ । ३६ एम एम को छड ठूला परियोजनाहरु जस्तैः हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ । यस अघि ३० एम एम को छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरुबाट आयात गर्ने गरिन्थ्यो, यसले . . .
विराटनगर ५ स्थित एक घरमा मध्यरातमा कोभिड १९ विरुद्धको खोप लगाउदै गरेको खबर फैलिएपछि पुगेको स्थानीयले अवरोध गरेका छन् । अवरोध गर्ने स्थानीयले नेपाली काँग्रेसका बुथ सभापति बिमल राज भण्डारीको घरमा खोप लगाउन जम्मा भएको थाहा भएपछि आफुहरुले अवरोध गरेपछि खोप लगाउन र लगाई दिन आएका मेयर भीम पराजुली लगायतका अ. . .