Admin_OB

सविन राईको विशेष प्रस्तुती सहित कलेज प्रिन्सको ग्राण्ड फिनाले आज

प्रेम देवान विराटनगर २० चैत्र । एड्होम एड्भरटाईजिङ्गको आयोजनामा पहिलो पटक मिष्टर पुर्वाअञ्चल कलेज प्रिन्सको आज आईतबार ग्राण्ड फिनाले हुदैछ । ग्राण्ड फिनालेमा विराटनगरको विरेन्द्र सभागृहमा आज साँझ २० जना प्रतिस्प्रधीहरु सहभागी हुदैछन् । विराटनगरमा प्राय सौन्दर्य प्रतियोगीता भईरहेता पनि केटाह�. . .


संस्कृत विद्यालयकाे स्तराेत्तरीका लागि पथरी शनिश्चरीमा पुराण

पथरी चैत्र १९ माेरङको पथरीशनिश्चरेमा चैत्र १९गते देखि श्रीमद् गरुण महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ । चैत २७ गते सम्म हुने नवाह पुराणको सभासद चन्डी प्रसाद राईले उद्धघाटन गरेका छन्  । पुर्वका लोकप्रीय युवा आचार्य पण्डित केवलकृष्ण अधिकारीको सुमधुर संगीतमय कथा बाचन तथा पण्डित सुर्यनार�. . .


अन्तराष्ट्रिय पदक बिजेता नेपाली भलिबल टाेलीले जनही एक लाख पाउने

पहिलोपटक अन्तर्राष्ट्रिय पदक जित्ने नेपाली पुरुष भलिबल टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । टोलीका सदस्यलाई सरकारले जनही १ लाख रुपैयाँ दिने भएको छ । टोलीको स्वागतमा गएराति त्रिभुवन विमानस्थल पुग्नुभएका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार दिने घोषणा गर्नुभएको हो । टोलीलाई विमानस. . .


माेरङका युवाहरू माछापालनमा

मोरङको पथरीका युवाहरुले बयरवन–८ मा माछा पालन सुरु गरेका छन् । कृषि सँगसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने उद्देश्यले उनीहरु अहिले एग्रो टुरिजमको कन्सेप्टमा अगाडि बढिरहेका छन् । मोरङको बयरवन–८ स्थित सीताधाप, जहाँ वरिपरि जंगल, जंगलको बीचमा खोला छ, यहाँ पथरीका चार युवाले कावेली एग्रो टुरिजम एण्ड रिस�. . .


विराटनगरकाे एक परिवारद्वारा मन्दिर निर्माण गरि बृद्धाश्रमलाइ हस्तान्तर

विराटनगरका एक परिवारले मन्दिर निर्माण गरेर महिला जागृति तथा बृद्धाश्रमलाई हस्तारन्तरण गरेको छ । विराटनगर–३ का साहित्यकार रमाप्रसाद रिजाल र उनकी धर्मपत्नी मायादेवी रिजालले बजरंगबलीको मन्दिर निर्माण गरेर आश्रमलाई हस्तान्तरण गरेका हुन् । पुष्पलालचोकस्थित आश्रम परिसरमा निर्माण गरिएको मन्दिरको �. . .


विराटनगरका विद्यालय शिक्षकहरूकाे फुटसल प्रतियोगिता हुने

सुसाङ्ख्य नेपालको आयोजनामा चैत्र २३ गते देखि प्रथम अन्तर विद्यालय शिक्षक रिफ्रेस्मेन्ट फुटसल प्रतियोगिता हुने भ​एको छ । १६ टिमकाे सहभागीता रहने प्रतियाेगिता शनिवार टाईसिट निर्माण समेत सम्पन्न भएकाे छ । प्रतियाेगिता हिट एण्ड ह्याङआउट फुटसलको मैदानमा हुने भएकाे छ । प्रतियाेगितालाइ निस्पक्ष र विव. . .


पुर्व प्रहरी संगठन मोरङमा विन्देश्वर

विराटनगर १९ चैत्र । पुुर्व प्रहरी संगठन मोरङको आज भएको भेलाले अध्यक्षमा विन्देश्वर श्रेष्ठ सहित २२ सदस्यीय समिति चयन गरेको छ । भेलाले  संगठनको  वरिष्ठ उपाध्यक्षमा वद्रि विक्रम थापालाई चयन गरेको छ । यसैगरी जिल्ला उपाध्यक्षमा नेत्र बरुवाल, सुुमा कार्की तथा सुुन्दर कर्मचार्य चयन भएका छन । यसगरी सचिव�. . .


‘धर्म परिवर्तनकाे प्रवृती रोक्न कडा कानुन आवश्यक’

विराटनगर १९ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न खोज्ने प्रवृती रोक्न कडा कानुुन आवश्यक रहेको बताएका छन्  । कोइराला सेवा समाज नेपालको आठौं राष्ट्रिय महाधिवेशनको शनिबार  विराटनगरमा उद्घाटन गर्दै नेता कोइरालाले आफनो धर्म संस्कृतिको रक्षागर�. . .


नेपाल बजार पछाडीकाे गल्लीमा एक भारतीय मृत फेला

विराटनगर ११ स्थित नेपाल बजार पछाडीकाे भित्रि सडकमा एक व्यक्ति मृत फेला परेका छन् । शनिवार भारत बंगाल घर भई हाल विराटनगर-७ मा डेरा गरि बस्ने अन्दाजि ३० वर्षिय अब्जन मियाँ मृत अवस्थामा भेटिएका हुन्। मियालाई स्थानियले शनिबार बिहान सडक किनारमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अ. . .


धरानकाे सर्दुखाेलामा पक्की पुल बन्ने

विष्णुपादुकालाई धरानसँग जोड्ने धरानको वडा ११ र २० को बीचमा अवस्थित सर्दुखोलामा पक्की पुल बन्ने भएको छ । जसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) समेत तयार भइसकेको छ । पुल बनेपछि विष्णुपादुकाबासीको जीवनमा आमुल परिवर्तन हुने र यो क्षेत्रले आर्थिक फड्को मार्ने स्थानीयको अपेक्षा छ । विष्णुपादुका धरा. . .


विराटनगरलाइ महानगरपालिका बनाउनु पर्ने भन्दै देउवालाई ज्ञापन पत्र

विराटनगर १९ चैत्र । विराटनगरले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन बुझाएको छ ।  विराटनगरलाई महानगरपालिका बनाउन भन्दै नगर समितिले शनिबार कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । विराटनगर ऐतिहासिक शहर , नेपालको दोस्रो शहर भएर पनि उपमहानग. . .


दाइजो न्यूनीकरण अभियान

विराटनगर १९ चैत्र । मोरङको भाथिगञ्जमा दाइजो न्यूनीकरण अभियान सम्पन्न भएको छ । विराट राजवंशी युवा समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सामाजिक बिकृतिको रुपमा रहेको दाइजो न्यूनीकरण गर्न गाउँगाउँमा सचेतना कार्यक्रम आयोजना गर्ने गरिएको आयोजक संस्थाका अध्यक्ष कुशेश्वर राजवंशीले जानकारी दिए. . .